नेपालको पत्रकारिताको इतिहास

नेपालमा पहिलो पटक प्रकाशन भएको सुधासागर साहित्यिक पत्रिकाबाट नेपालको आमसञ्चार र पत्रकारिताको इतिहास सुरू भएको थियो। सुधा सागर वि सं १९५५ साउनमा प्रकाशन भएको थियो।

नेपालको सबैभन्दा पुरानो दैनिक पत्रिका गोरखापत्रको प्रकाशन सुरू गरेपछि यसले नयाँ मोड लिएको थियो। गोरखापत्रको प्रकाशन राणा प्रधानमन्त्री देवसम्शेरले १९५८ जेष्ठ बदी २ (२४ बैशाख १९५८) मा सुरू गरेका थिए। त्यसैको आधारमा बैशाख २४ गतेलाई नेपालमा पत्रकारिता दिवसको रूपमा मनाइन्छ।

नेपालमा प्रकाशित भएको पत्रिकाको आधारमा पत्रकारिताको इतिहास भन्ने गरिए तापनि नेपाली भाषाको पहिलो पत्रिका भने भारतबाट प्रकाशित भएको गोर्खा भारत जीवन हो। यो पत्रिका मोतिराम भट्ट र रामकृष्ण बर्मा मिलेर प्रकाशित गरेका थिए।

क्रमिक विकासको रूपमा नेपालको पत्रकारिताको इतिहासलाई विभिन्न चरणमा विभाजन गर्न सकिन्छ।

२००७ फाल्गुण ८ गते निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो दैनिक पत्रिका "आवाज" प्रकाशित भएको थियो ।

  • परम्परागत सञ्चार प्रणाली
  • राणाकाल
  • प्रजातन्त्र काल
  • पञ्चायत काल
  • बहुदलीय संसदीय काल
  • राजाको प्रत्यक्ष शासनकाल
  • गणतन्त्रकाल

सम्बन्धित लेखहरू

यो पनि पढ्नुहोस्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नेपालको आमसञ्चारसुधासागर

🔥 Trending searches on Wiki नेपाली:

वेदनेपाल विद्युत् प्राधिकरणभण्डारखाल पर्वकोशी प्रदेश सभान्यायलोकगीतमहिनावारीगाउँ सभाविष्णुकिराँत जातिभिटोघोराही उपमहानगरपालिकाछुवाछुतलुम्बिनीअम्ल वर्षानेपाली कांग्रेसनातानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीकाठमाडौँशक्ति पृथकीकरणदूधशिवविवाहनेपालमा कृषिकाठमाडौँ जिल्लासंविधानवादतराई प्रदेश (नेपाल)हिन्दु धर्मको इतिहासकम्प्युटर नेटवर्कनेपालका जातिहरूसेतो मच्छिन्द्रनाथको रथयात्रापहाडी प्रदेश (नेपाल)बलबलभद्र कुँवरनेपालमा धर्मसहिद दिवसजानकी मन्दिरएथलेटिक्सस्पेनमहिला सशक्तिकरणकिशोरावस्थासामाजिक सञ्जालनेपालको राष्ट्रपतिवैकल्पिक उर्जाबिन्दु रावलस्वास्थ्यमुनामदननेपालमा हिन्दु धर्मसिद्धिचरण श्रेष्ठढोरबराहि मन्दिरसप्तकोशी नदीनेपाली परम्परागत नापका इकाईनेपालमा महिलाको अवस्थानेपालका उर्जा केन्द्रहरूको सूचीतिहारप्रशान्त महासागरआर्थिक विकासभाषामाटोनिबन्धथाहा नगरपालिकापानीपर्वत जिल्लारोमानियातथ्याङ्कगिरिजाप्रसाद कोइरालानेपालका विकास क्षेत्रहरूसंयुक्त राष्ट्र सुरक्षा परिषद्खनिजदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनलिम्बु जातिगजलऋतुविसं २०७२ को महाभूकम्पफ्री जाति🡆 More