माटो

माटो (अङ्ग्रेजी: Soil) पृथ्वीको सतहमा रहेको खनजोत गर्न सकिने नरम किसिमको भाग हो। यो खासगरी विभिन्न खनिज तत्व, अरग्यानिक तत्व, हावा (विभिन्न ग्याँस), तरल पदार्थ (जस्तै:  पानी) र थुप्रै जीवहरूले (आँखाले देख्न सकिने वा नसकिने) बनेको हुन्छ ।

माटो
माटोको विभिन्न तह

सबैजसो वनस्पतिको मुख्य आधार, पृथ्वीको पानी भण्डारण गर्ने स्थल, वायुमण्डलको मुख्य भाग तथा थुप्रै जीवको वासस्थान पनि माटो नै हो ।

इतिहास

माटो बन्ने प्रक्रिया

माटाे का गुणहरु

माटोको प्रयोग

प्रकारहरु

  • पाँगो माटोः यो माटो नदीले बगाएर थुपारेका कुहिएका झारपात बालुवा र माटोको मिश्रणबाट बनेको हुन्छ। तराइ र बेशीमा यस्तो माटो पाइन्छ । धान उखु, सुर्ती, सनपाट र तेलहन फसलहरू यो माटोमा सप्रिन्छन् ।
  • बलौटे माटोः नदीले बगाएर थुपारेको बालुवा , पत्थर, कंकड आदि मिलेर बनेको माटो हो । नेपालको भावर , भित्री मधेश र चुरे पर्वतमा यस्तो माटो पाइन्छ । पानीको मात्रा कम हुनाले साल ,सिसौं, खयर जस्ता कडा रुखहरू यो माटोमा सप्रन्छन ।
  • रातो फुस्रो माटोः महाभारत पर्वतबाट टुक्रिइ खसेका चट्टानहरूमा सडेका पतिंगर मिसिएर बनेको माटो हो । फलफुल, चिया , आलु, मकै कोदो आदि फसलहरू यो माटोमा सप्रन्छन् ।
  • तलैया माटोः बषौं देखि विभिन्न किसिमका झारपाता र हिलो कुहिएर बनेको माटो जुन ताल सुकेर बनेको हुन्छ ।काठमाण्डौ उपत्यका , पोखरा उपत्यकामा यस्तो माटो पाइन्छ । अन्नवालिका लागि यो माटो उपयुक्त मानिन्छ ।
  • हिमानी माटोः हिमनदीले बगाइ ल्याएर थुपारेको बालुवा, कंकड र पत्थर मिश्रीत माटो जुन हिमालको फेदिमा पाइन्छ भने त्यसलाई हिमानी माटो भनिन्छ ।

सन्दर्भ सामग्री

Tags:

माटो इतिहासमाटो बन्ने प्रक्रियामाटो को प्रयोगमाटो प्रकारहरुमाटो सन्दर्भ सामग्रीमाटो

🔥 Trending searches on Wiki नेपाली:

नेपालका परम्परागत बाजाहरूको सूचीबसाइँ सराईपाटन दरबार क्षेत्रकार्यसम्पादन मूल्याङ्कनआरतीयुरोपेली सङ्घउपभोक्तादसैँभूमध्यरेखानेपालमा महिलाको अवस्थापर्सा राष्ट्रिय निकुञ्जक्षेत्रीगाउँपालिकामाटोबारा जिल्लानेपालका राष्ट्रिय विभूतिहरूशान्तिनगर गाउँपालिकापञ्चायती व्यवस्थाअरनिको राजमार्गजीवनीभक्ति थापाआलुहिमालनेपाल प्रजा परिषद्नेपालगन्ज उपमहानगरपालिकानेपाल अधिराज्यको संविधान २०४७पुनर्जागरणसंसदीय व्यवस्थाबर्मुडाकोशी टप्पु वन्यजन्तु आरक्षअरनिकोरानीमहलचीनमानव विकास चरणनेपाल स्काउटदिल्ली सम्झौतानेपालका राष्ट्रिय चिह्नहरूराष्ट्रिय सभा निर्वाचन, २०८०विकिगायत्री मन्त्रकैलाली जिल्लासमावेशीकरणनेपालको इतिहासआसियानसंविधान सभाइलाम जिल्लामार्क्सवादलक्ष्मीप्रसाद देवकोटानीमभाषासंयुक्त राष्ट्रसङ्घको वडापत्रभाषिकारोयल च्यालेन्जर्स बेङ्गलोरजनावरनेपाली शब्दकोशज्योतिषहाट बजारइलाम २ (निर्वाचन क्षेत्र)हनुमानविश्वकोशगरिबीनेपाल विद्युत प्राधिकरणपूर्वी रुकुम जिल्लाललितपुर जिल्लाचौबिसी राज्यहरूनेवार जातिमानव तस्करीयुरोपफुटबल खेलशिक्षण विधिकर्णाली पुलस्नातक तहरुपन्देही जिल्लामनोविज्ञानदुर्गा प्रसाईशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)🡆 More