नेपाल विद्युत प्राधिकरण

नेपाल बिद्युत प्राधिकरण नेपालको बिद्युत प्रदायक संस्था हो। यसको स्थापना तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सन् १९११ अर्थात् वि.सं.

१९६८ मा काठमाडौँ उपत्यकामा निर्मित ५०० किलोवाट क्षमताको फर्पिङ्ग लघु जलविद्युत् परियोजना सँगै गरेका थिए। एसियाकै प्रथम जलविद्युत परियोजनाको रूपमा चिनिने यस केन्द्रबाट उत्पादित ४०० किलोवाट विद्युत् वितरण सुव्यवस्था गर्न एउटा अड्डाको आवश्यकता महसुस गरियो। फलस्वरूप 'बिजुली अड्डा' नामक एउटा अड्डा स्थापना गरियो। यसरी एसियाकै सबैभन्दा लामो बिद्युतिय इतिहास बोकेको देश नेपालका नागरिक बिगतमा दैनिक कयौँ घण्टासम्म लोडसेडिङ हुने गरेको नेपालमा हाल भने विद्युत अवरुद्ध ठाउँमा बाहेकका ठाउँमा मात्र नेपालीहरु टुकी मट्टितेल र पानसमा आफ्नो रातलाई उज्यालो बनाउने प्रयास गरिरहेकै छन्।

नेपाल विद्युत प्राधिकरण
नेपाल विद्युत प्राधिकरण
सङ्क्षिप्त नामने.वि.प्रा.
गठनभाद्र १ २०४२
संस्थापकनेपाल विद्युत् प्राधिकरण ऐन, २०४१
प्रकारसरकारी संस्थान
लक्ष्यबिजुली उतपादन तथा वितरण
प्रधान कार्यालयकाठमाडौँ
प्रबन्ध निर्देशक
कुलमान घिसिङ
मुख्य अङ्ग
संचालक समिति
मूल सङ्गठनहरू
उर्जा मन्त्रालय, नेपाल सरकार
सहायक कम्पनीहरूचिलिमे
वेबसाइटhttp://nea.org.np/
पूर्व नाम
नेपाल विद्युत कर्पोरेशन

इतिहास

फर्पिङ्गमा वि.सं. १९६८ बाट सुरू भएको विद्युत गृहको निर्माण र बिद्युत उत्पादन हाल सम्म पनि जारी नै छ। तिनताका उत्पादित बिजुलीलाई चन्द्र शमशेर को पालामा उत्पादन गरिएकाले'श्री चन्द्रज्योति प्रकाश' पनि भन्ने गरिन्थ्यो। फर्पिङ्गमा विद्युत गृह निर्माण पछि त्यस्तै गरी सन् १९३४ मा सुन्दरीजलमा स्थापित ६ सय किलोवाट क्षमताको ऐतिहासिक जलविद्युत् परियोजना पनि निर्माण भएको थियो।

नामाकरण

विक्रम सम्वत् २०१९ साल भाद्र १ गते बिजुली अड्डाको नाम फेरेर नेपाल विद्युत् कर्पोरेशन गरियो र त्यसबखत यसको उद्देश्यमा केही परिवर्तन गरियो। अड्डालाई कर्पोरेशन बनाउन नेपाल विद्युत् कर्पोरेशन ऐन, २०१९ लागू गरिएको थियो । यस संस्थानलाई आत्मनिर्भर बनाउन र विद्युत् उत्पादनमा निजी क्षेत्रको पनि लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अन्तर्गत २०४२ साल भदौ १ गते (सन् १९८५ अगस्त १६)बाट नेपाल विद्युत कर्पोरेशनलाई नेपाल विद्युत प्राधिकरण बनाइएको हो।


आधिकारिक वेबसाइट

www.nea.org.np

सन्दर्भहरु

Tags:

नेपाल विद्युत प्राधिकरण इतिहासनेपाल विद्युत प्राधिकरण नामाकरणनेपाल विद्युत प्राधिकरण सन्दर्भहरुनेपाल विद्युत प्राधिकरणएसियाकाठमाडौँचन्द्र शमशेर जङ्गबहादुर राणावाट

🔥 Trending searches on Wiki नेपाली:

डढेलोनेपालका स्थानीय तहहरूउत्प्रेरणापूर्वाञ्चल विश्वविद्यालयमुख्य पृष्ठसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूसुनवराहक्षेत्ररामेछाप जिल्लाश्रीमद्भागवत् पुराणनेपालमा बोलिने भाषाहरूआन्तरिक नियन्त्रण प्रणालीश्रीमद्भगवद गीतामदन भण्डारी राजमार्गभूमध्यरेखासुखानी पार्कठकुरीनेपालगन्ज उपमहानगरपालिकातेह्रथुम जिल्लामहेन्द्र सिंह धोनीखस ब्राह्मणबालकृष्ण समनेपालमा हिन्दु धर्मगजलश्रीखण्डमुनामदन (चलचित्र)निबन्धमहिला सशक्तिकरणपूर्वीय दर्शनव्रतबन्धगणेशमहात्मा गान्धीबीमावसन्तपुर दरबार क्षेत्रजोस बट्लरविश्व व्यापार सङ्गठनजैविक विविधतानेपाली चलचित्रनेपालै नरहेश्राद्धसञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)धर्मदेवनागरी लिपिविश्वेश्वरप्रसाद कोइरालाहनुमानबुटवल उपमहानगरपालिकाबर्दिया जिल्लातुलसीदासनेपाली सेनाका गणहरुबहादुर शाहलिच्छवि राज्यविज्ञापनपाथीभरा देवी (ताप्लेजुङ)कविताऊर्जानेपालका सर्वोच्च आठ हिमालनेपालका राष्ट्रिय विभूतिहरूफूलनेपालको जनआन्दोलन २०६३नेपालको एकीकरणसङ्खुवासभा जिल्लागुराँसनेपालका औद्योगिक क्षेत्रहरूको सुचीनदीधनगढी उपमहानगरपालिका२०२२ फिफा विश्वकपनेपालमा महिला अधिकारगणितराणाकालीन सरकारी कार्यालयहरूपशुपतिनाथ मन्दिरलुम्बिनी प्रदेशनेपालको निसानछापगतिनेपालका सहिदहरूइसाई धर्मरजवारअङ्ग्रेजी भाषा🡆 More