नेपाली परम्परागत नापका इकाई

बाहि्य प्रभावले ढाक्नुपुर्व नेपालमा आँफ्नै माैलिक नाप इकाइहरू प्रचलित थिए । बिदेशी प्रणाली नेपालमा घुसाइएपछि विस्तारै माैलिक मापन प्रणालि विस्थापित हुँदै गयो । यद्यपि गाउँ तिर अथवा शहरमै पनि पुरानो पुस्ताका मानिसहरूले माैलिक नाप इकाहरू जस्तैः माना,पाथी,धार्नी,बीसाैलि,बित्ता,अंगुल,गज,कोस,योजन,अंगालो,भारी अादी बोलीचालीमा प्रयोग गरेको भेटिन्छ । यि मध्येका धेरै र अरू नाप इकाइ कतिपय भित्री ग्रामीण क्षेत्रमा अाजपनि गाउँ टोल स्तरमा प्रयोग भैरहेको पाइन्छ । नेपालमा माैलिक केहि परम्परागत नापका इकाईहरु अझै पनि अवशेषको रूपमा प्रचलित छन्  । 

नेपाली परम्परागत नापका इकाई
पाथी

ताैल (भार/वजन)

धार्नी = युरोपली नापमा २.३९ कीग्रा
बिसाैली = धार्नीको आधा

लम्बाई

दुरी मापनको प्राचीन इकाई कोस हो । १ कोस बराबर २.२५ माइल तथा ३.७ कि.मि. हुन्छ ।

  • १ अंगुल = झन्डै ०.७५  इन्च
  • ४ अंगुल = १ धनुर्ग्राह (३ इन्च)
  • ८ अंगुल = १ धनुर्मुष्टि (६ इन्च)
  • १२ अंगुल = १ वितास्ता (स्प्यान/९ इन्च)
  • २ बित्ता = १८ इन्च
  • ४ हात =१ दण्ड वा धनुष (६ फिट)
  • २००० दण्ड = १ कोस वा गोरुत (४०००  यार्ड वा २.२५  माइल)
  • ४ कोस =१ योजन (९ माइल अथवा १४.४८  कि.मि)
  • १ हात = १.५ फिट

क्षेत्रफल

  • १ खेतमुरी  = २५  रोपनी 
  • १  बिघा = २०  कठ्ठा = १३.३१  रोपनी (६७७२.६३ बर्ग मि वा ७२९००  वर्ग फिट)
  • १  कठ्ठा = २० धुर (३३८.६३ बर्ग मि. वा ३६४५  वर्ग फिट)
  • १  धुर = १६.९३ बर्ग मि. वा १८२.२५ वर्ग,फिट
  • १  रोपनी = १६  आना = ६४  पैसा = २५६  दाम (५०८.७२  बर्ग मि. वा ५४७६  वर्ग फिट )
  • १  आना= ४ पैसा = १६ दाम (३१.८० बर्ग मि. वा ३४२.२५ वर्ग फिट)
  • १  पैसा = ४ दाम (७.९५ बर्ग मि. वा ८५.५६ वर्ग फिट)
  •  १  दाम = १.९९ बर्ग मि. वा २१.३९ वर्ग फिट

बिघा -कट्ठा -धुर तराईतिर प्रचलित छ भने पहाड तिर रोपनी-आना प्रचलित छ । 

तराईमा प्रचलित एकाइहरूको रुपान्तरण
एकाइ प्रभाग वर्ग मीटर वर्ग फिट
धुर १६.९३ वर्ग मीटर १८२.२५  वर्ग फिट
कट्ठा २० धुर ३३८.६२ वर्ग मीटर ३,६४५ वर्ग फिट
बिघा २० कट्ठा ६७७२.४१  वर्ग मीटर ७२,९०० वर्ग फिट
    पहाडी तथा हिमाली क्षेत्र
  • १ पैसा = ४ दाम
  • १ आना = ४ पैसा
  • १ रोपनी  = १६ आना
पहाडी तथा हिमाली क्षेत्रमा प्रचलित एकाइहरूको रुपान्तरण
एकाइ प्रभाग वर्ग मीटर वर्ग फिट 
दाम  १.९९ वर्ग मीटर २१.३९ वर्ग फिट
पैसा ४ दाम ७.९५ वर्ग मीटर ८५.५६ वर्ग फिट
आना ४ पैसा ३१.८० वर्ग मीटर ३४२.२५ वर्ग फिट
रोपनी १६ आना ५०८.७४ वर्ग मीटर ५४७६ वर्ग फिट
  • १  रोपनी  = ७४ फिट × ७४ फिट
  • १ बिघा = १३ रोपनी
  • १ कट्ठा = ४४२ वर्ग यार्ड वा ३३८  वर्ग मीटर

मात्रा

  • १० मुठी = १ माना
  • माना = १ पाथी (४.५४५९६ लिटर)
  • २० पाथी = १ मुरी

यो पनि हेर्नुहोस्

सन्दर्भ

Tags:

नेपाली परम्परागत नापका इकाई ताैल (भारवजन)नेपाली परम्परागत नापका इकाई लम्बाईनेपाली परम्परागत नापका इकाई क्षेत्रफलनेपाली परम्परागत नापका इकाई मात्रानेपाली परम्परागत नापका इकाई यो पनि हेर्नुहोस्नेपाली परम्परागत नापका इकाई सन्दर्भनेपाली परम्परागत नापका इकाईकोसधार्नीयोजन

🔥 Trending searches on Wiki नेपाली:

दलितजनमत सङ्ग्रह, २०३७विकिमिडिया नेपालको विधानगुल्मी जिल्लाओजोन तहइन्टरनेटमानव विकास सूचकाङ्कथापानेपाल अङ्ग्रेज युद्धभूगोलनेपालको प्रधानमन्त्रीक्रिकेटद्वापर युगक्षेत्रप्रताप अधिकारीदुर्गास्नातक तहजनसाङ्ख्यिकीय लाभांशमुक्तिनाथकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)सयौँ थुङ्गा फूलका हामीनेपालको संस्कृतिलैङ्गिक पहिचाननेवारी भाषाशुक्रराज शास्त्रीगोपालप्रसाद रिमालउपमहानगरपालिकाआइएसबिएनवेब खोज संयन्त्रदेवनागरी सङ्ख्या पद्धतिसहरीकरणबुटवल उपमहानगरपालिकाग्रहनेपालको संविधान २०७२सामाजिक सञ्जालदोस्रो विश्व युद्धगङ्गालाल श्रेष्ठमहोत्तरी जिल्लापासाङ ल्हामु शेर्पाइन्जिनियरिङबंगलामुखी मन्दिरकाठमाडौँ जिल्लालखन थापा मगरनेपालको सङ्घीय संसदलुम्बिनी प्रदेशशिखरिणी छन्दनेवार जातित्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलविद्यादेवी भण्डारीसिङ्गोम्बा रसुवाशङ्कराचार्यकुमाल जातिशिशिर ऋतुनेपालका प्रधानमन्त्रीहरूको सूचीछाउपडीमेसोपोटामियाको सभ्यतापुतलीमानव विकास अर्थशास्त्रभारद्वाज ऋषिनेपालको पहिलो संविधान सभाहिन्दु धर्मअनुराधा कोइरालानेपालमा धर्मकार्यालयगणतन्त्र दिवस (नेपाल)खनिजमानव शरीरका अङ्गहरूको सूचीगोरखा जिल्लाजैविक विविधताअरिङ्गालनिर्वाचन प्रणालीराणा शासनहनुमान जयन्तीबालकृष्ण समवेदनेपाल दूरसञ्चार प्राधिकरणनेपालका प्राकृतिक सम्पदाहरूको सूची🡆 More