गुल्मी जिल्ला: नेपालको एक जिल्ला

गुल्मी जिल्ला लुम्बिनी प्रदेशको एक जिल्ला हो। यस जिल्लाको सदरमुकाम तम्घास पर्दछ। पूर्वमा स्याङ्जा र पर्वत जिल्ला, दक्षिणमा पाल्पा र अर्घाखाँची, उत्तरमा बागलुङ र पश्चिममा प्युठान जिल्लाले घेरिएको जिल्ला कफी खेतीका लागि प्रख्यात छ। गुल्मी नेपालमा कफीको प्रचलनमा व्यापक रूपमा परिचित छ। माघे सङ्क्रान्ति जस्ता चाडपर्वहरू पर्यटक र स्थानीय दुवैमा लोकप्रिय छन्।

गुल्मी जिल्ला
गुल्मी जिल्लाबाट उच्च हिमालयको दृश्य
गुल्मी जिल्लाबाट उच्च हिमालयको दृश्य
लुम्बिनी प्रदेशमा गुल्मीको (गाढा पहेँलो) स्थानको अवस्थिति
लुम्बिनी प्रदेशमा गुल्मीको (गाढा पहेँलो) स्थान
राष्ट्रगुल्मी जिल्ला: नेपालको एक जिल्ला नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामतम्घास
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिल्ला समन्वय समिति, गुल्मी
क्षेत्रफल
 • जम्मा१,१४९ किमी (४४४ वर्ग माइल)
जनसङ्ख्या
 (२०२१)
 • जम्मा२४६,८३६
 • घनत्व२१०/किमी (५६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटआधिकारिक वेबसाइट

नामाकरण

संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिने र सामरिक महत्त्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छिवकाल र मध्यकालमा सैनिक छाउनी रहने भएकोले यसलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाइ रहेको छ। लिच्छवि कालमा यो ठाउँ गढि गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो। यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ। जसलाई गुल्मीकोट पनि भनिन्थ्यो। यसैका आधारमा यस जिल्लाको नाम गुल्मी रहेको हो भन्ने भनाई पनि पाइन्छ।

प्रशासनिक विभाजन

जिल्लामा १२ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र १० गाउँपालिका छन्।

गुल्मी जिल्लाका स्थानीय तहहरू
स्थानीय तह वडा सङ्ख्या केन्द्र जनसङ्ख्या
रेसुङ्गा नगरपालिका १४ तम्घास २८,७३६
मुसिकोट नगरपालिका वामीटक्सार ३२, ८०२
मालिका गाउँपालिका अर्खवाङ्ग २१, ७२९
मदाने गाउँपालिका पुर्कोट दह २१, ८९९
धुर्कोट गाउँपालिका बर्वोट २२, ४५४
इस्मा गाउँपालिका इस्मा रजस्थल २०, ९६४
गुल्मीदरबार गाउँपालिका गौँडाकोट २२, ०३७
चन्द्रकोट गाउँपालिका शान्तिपुर २१, ८२७
कालिगण्डकी गाउँपालिका पुर्तिघाट १८, ८७६
सत्यवती गाउँपालिका जोहाङ्ग २३, ८०७
छत्रकोट गाउँपालिका चोयगा २१, ४८१
रुरुक्षेत्र गाउँपालिका बलेटक्सार २३, १५५

सन्दर्भ सामग्रीहरू

Tags:

अर्घाखाँची जिल्लाकफीजिल्लातम्घासपर्वत जिल्लापाल्पा जिल्लाप्युठान जिल्लाबागलुङ जिल्लामाघे सङ्क्रान्तिलुम्बिनी प्रदेशस्याङ्जा जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

नेपाल रेडक्रस सोसाइटीभारद्वाज गोत्रसमाजवादअन्नप्राशन संस्कारमुनामदनरुस-युक्रेन युद्धहनुमान चालीसारामप्रसाद ज्ञवालीस्थिर लागतक्षेत्रप्रताप अधिकारीआँकदोलखा जिल्लापुनर्जन्मम्याग्दी जिल्लादिगो विकासराष्ट्रिय पहिचानगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाविद्युतज्ञानेन्द्र वीरविक्रम शाहविकिमिडिया फाउन्डेसनदलितहेमन्त ऋतुपरीक्षाविश्व सम्पदा क्षेत्रकृषिदमाई जातिकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)खड्गप्रसाद ओलीमधेश प्रदेशबागलुङ जिल्लासंस्कृतिव्रतबन्धबलभद्र कुँवरचूडामणि रेग्मीलोकतन्त्रगौरा पर्वसाझा पुरस्कारछाउपडीइजरायल–हमास युद्ध, सन् २०२३जनसाङ्ख्यिकीय लाभांशवैज्ञानिकविधिशास्त्रपिनासमुनामदन (चलचित्र)नेपाली साहित्यको इतिहासअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालदोस्रो विश्व युद्धभक्ति थापामुलुकी ऐनकालु पाँडेसवारी दुर्घटनादरबार हाई स्कुलबाख्रारामवरण यादवजापानी भाषानेपालका विश्वविद्यालयहरूको सूचीसन्दीप लामिछानेनारायणहिटी दरबार सङ्ग्रहालयएड्सआम निर्वाचन २०१५खस जातिविज्ञाननेपालका गाउँपालिकाहरूनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीतामाङ जातिनेपालको राजनीतिशार्दूलविक्रीडित छन्ददोहापूर्वाञ्चल विश्वविद्यालयनेपालको संस्कृतिचीनशिखरिणी छन्द४२ सालको पर्वपरेवानेवारी भाषा🡆 More