गण्डकी नदी: सबैभन्दा गहिरो नदी

गण्डकी नदी नेपालको एक प्रमुख नदी हो। नेपालको सबैभन्दा गहिरो नदी गण्डकी नदी हो। यसका सहायक नदीहरू कालीगण्डकी, बुढीगण्डकी, सेतीगण्डकी, मादी, दरौंदी, मर्स्याङ्दी र त्रिशुली हुन्। गण्डकी नदीलाई चितवन प्रवेश गरेपछि 'नारायणी' भनिन्छ। यसको लम्बाई ३३८ कि.मी.

र जलप्रवाह क्षेत्रफल २६,००० वर्ग कि.मी. भूमि छ। यसलाई भारतमा गण्डक नामले चिनिन्छ।

सप्तगण्डकी नदी
गण्डकी नदी: सबैभन्दा गहिरो नदी
नारारणी नदी र पुल
गण्डकी नदी: सबैभन्दा गहिरो नदी
सप्तगण्डकीका सहायक नदीहरू
स्थानीय नाम{{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता)
स्थान
Countryचीन
भौतिक विषेशताहरू
मुख 
 •  स्थान
पटना
लम्बाइ630 units?

चितवन जिल्लाको देवघाटमा पश्चिमबाट बगेर आउने कालीगण्डकी नदी, उत्तर पश्चिमबाट बगेर आउने सेतीगण्डकी नदी तथा उत्तर तर्फबाट बगेर आउने त्रिशूली नदीबुढीगण्डकी) मर्स्याङ्दी, मिसिएर बन्नेको नदीलाई नारायणी नदी भनिन्छ। यसनदीलाई सप्तगण्डकी समेत भनिन्छ देबघाट धाम तथा भरतपुर नगरलाई देब्रे पार्दै बगेको यो नदी माथी नारायणगढमा पक्की पुल रहेको छ। यो नदीले चितवन तथा नवलपरासी जिल्ला तथा लुम्बिनी र नारायणी अन्चललाई छुट्याएको छ। नवलपरासीको त्रिबेणीबाट यो नदी भारत प्रवेश गर्दछ। भारतमा यसलाई गण्डक भन्ने गरिन्छ। यो नदीले चितवन राष्ट्रिय निकुन्जको पश्चिमी सिमानाको समेत काम गर्ने भएकाले जैविक विविधतामा समेत यसको महत्त्व छ। यो नदीमा दुर्लभ मानिने मगर गोही र घडीयाल गोहीहरू पाईन्छन्।। भारतको बिहार प्रदेशमा गङ्गाको मैदान हुँदै दक्षिण पूर्व तर्फ मोडिएर पटना नजीकै गंगा नदीसँग मिल्दछ।

गण्डकी नदी: सबैभन्दा गहिरो नदी
चितवन र नवलपरासी जिल्लाको बिचमा अबस्थित नारायणी नदि र पुल

यस नदीको किनारमा रहेका प्रमुख बस्ती तथा शहरहरू यस प्रकार छन् : लोमान्थाङ, जोमसोम, बेनी, बाग्लुङ, कुश्मा, रिडी, देवघाट, नारायणघाट तथा त्रिबेणी


यस नदीको किनारमा रहेका जलविद्युत परियोजनाहरू यस प्रकार छन् :

  • कालीगण्डकी जलविद्युत आयोजना

कालीगण्डकी जलविद्युत परियोजना नेपालको सबैभन्दा ठूलो परियोजनाहरू मध्ये पर्दछ। यसबाट उत्पादित बिजुली प्रसारण लाईन मार्फत सिधै बुटवल तथा नेपालको मुख्य प्रसारण लाईनमा जोडीएको छ। यसबाट भारतमा पनि बिद्युत प्रसारण गरिन्छ। कालिगण्डकी परियोजनाले मिर्मी तथा बेल्टारीको जनजीवन उकास्नमा राम्रो सहयोग पुर्‍याएको छ, नयाँ बाटोघाटो, निर्माणहरू तथा दर्पुक बेल्टारी पुल पनि बनेको छ।

बाह्य कडीहरू

Tags:

कालीगण्डकी नदीत्रिशूली नदीदरौंदी नदीनेपालबुढीगण्डकी नदीमर्स्याङ्दी नदीमादी नदीसेती गण्डकी नदी

🔥 Trending searches on Wiki नेपाली:

साम्यवादउपनिवेशसिस्नोविदेश नीतिअल्पविकसित देशस्थानीय तह निर्वाचन, २०७९लिम्बू जातिनेपाल सरकारधनुषा जिल्लागोपालप्रसाद रिमालप्रतिनिधि सभा निर्वाचन, २०७४इस्वी सम्वत्कोशी प्रदेशन्युटनको गतिका नियमहरूआम निर्वाचन २०१५जैविक विविधतावैशाखकोषनेपाल विकास बैंक लिमिटेडइन्डियन प्रिमियर लिगक्रिस्टियानो रोनाल्डोनविकरणीय उर्जावर्णध्रुवचन्द्र गौतमसदर चिडियाखाना, नेपालपासाङ ल्हामु शेर्पामुख्य पृष्ठविकिकथननेपाल प्रहरीमाधवकुमार नेपालआयुर्वेदपोखरा महानगरपालिकासिन्धुपाल्चोक जिल्लाविकिमिडिया कमन्सइलाम जिल्लाहस्तमैथुनपृथ्वी दिवसवडा कार्यालय (नेपाल)नेपालका उर्जा केन्द्रहरूको सूचीलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूकुकुरबेलायतगुगल क्रोमयुरोपेली सङ्घदिल्ली सम्झौतापृथ्वीनारायण शाहसहिदसञ्चारनेपाली चलचित्रहरूको सूचीसंविधान सभा निर्वाचन २०७०आन्तरिक राजस्व विभाग (नेपाल)साल्पा पोखरीमगर जातिसमासव्यवस्थापनमहानगरपालिकाचौदण्डीगढी नगरपालिकाशिक्षण विधिनेपालका सहिदहरूसमाचारनेपालको संविधानग्रहटेलिभिजननेपालमा भएका सडकहरूको सूचीसम्पत्तिवाच्य (व्याकरण)मष्टो देवताबजारभौतिक विज्ञानभ्याम्पायरकिशोरावस्थाविश्व वातावरण दिवसअन्तर्राष्ट्रिय नारी दिवसपहिलो विश्वयुद्धदासप्रथागौतम बुद्ध🡆 More