साझा पुरस्कार साझा प्रकाशनद्वारा स्थापित पुरस्कार हो ।
साझा पुरस्कार | |
---|---|
देश | नेपाल |
प्रस्तुतकर्ता | साझा प्रकाशन |
साझा प्रकाशनद्वारा वर्षभरि प्रकाशित विभिन्न विधाका पुस्तकहरूमध्ये सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिन्छ । यस पुरस्कारको स्थापना वि.सं. २०२६ सालमा भएको हो ।
यस पुरस्कारको राशि ५१ हजार छ ।
This article uses material from the Wikipedia नेपाली article साझा पुरस्कार, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.