नेपालका विश्वविद्यालयहरूको सूची

नेपालमा सबैभन्दा पहिले सन् १९१८ मा त्रिचन्द्र कलेजको स्थापना गरिएको हो । त्यस समयसम्म नेपालमा उच्च शिक्षाको ब्यबस्था थिएन जबसम्म नेपालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थिएन । पहिलो तथा नेपालको पुरानो विश्वविद्यालयको स्थापना पश्चात नेपालमा महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना गरियो र त्यसको लगत्तै सन् १९९० मा काठमाडौँ विश्वविद्यालयको स्थापना भयो । त्यसपछी क्रमश: पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयको स्थापना सन् १९९५ र सन् १९९६ मा गरियो । हाल नेपालमा थुप्रै कलेजहरु रहेका छन् जसले बिध्यार्थीहरूलाई पठनपाठनको जिम्मेवारी बहन गर्दै आएका छन् ।


नेपालमा रहेका विश्वविद्यालयहरूको सूची

विश्वविद्यालयहरू
क्र.स. विश्वविद्यालयको नाम स्थान स्थापना वर्ष
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर बि.स.२०१६ साल
काठमाडौँ विश्वविद्यालय धुलिखेल बि.स.२०४८ साल
पोखरा विश्वविद्यालय लेखनाथ बि.स.२०५४
पूर्वाञ्चल विश्वविद्यालय विराटनगर बि.स.२०५२
नेपाल संस्कृत विश्वविद्यालय त्रिभुवननगर बि.सं २०४३
लुम्बिनी विश्वविद्यालय लुम्बिनी वि.स. २०६०
मध्यपश्चिमाञ्चल विश्वविद्यालय वीरेन्द्रनगर वि.स.२०६८
सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर वि.स. २०६७
नेपाल कृषि तथा वन विश्वविद्यालय भरतपुर वि.स.२०६८
१० नेपाल खुला विश्वविद्यालय ललितपुर वि.सं. २०७३
११ राजर्षि जनक विश्वविद्यालय जनकपुर वि.सं. २०७४
१२ गण्डकी विश्वविद्यालय तनहुँ वि.सं. २०७६
१३ मनमोहन प्राविधिक विश्वविद्यालय मोरङ वि.सं. २०७६
१४ मधेश कृषि विश्वविद्यालय सप्तरी वि.सं. २०७८
१५ मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुर वि.सं. २०७९
१६ लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँके वि.सं. २०७९
१७ मधेश विश्वविद्यालय पर्सा वि.सं. २०७९

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस

Tags:

काठमाडौँ विश्वविद्यालयत्रि-चन्द्र कलेजत्रिभुवन विश्वविद्यालयनेपाल संस्कृत विश्वविद्यालयपूर्वाञ्चल विश्वविद्यालयपोखरा विश्वविद्यालय

🔥 Trending searches on Wiki नेपाली:

नेपालको एकीकरणवर्णनेपालमा महिलाको अवस्थासोह्र श्राद्धपूर्वीय दर्शनमहोत्तरी जिल्लामानव विकास सूचकाङ्कको अनुसार देशहरूको सूचीबेगनास तालकीर्तिपुर नगरपालिकामनोविज्ञाननेपालको भूगोललिङ्ग (व्याकरण)दाइजोवर्ण विन्यासमुक्तिनाथगतिलियोनेल मेसीअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालनेपालका बैङ्कहरूको सूचीनेपाल स्काउटगणतन्त्रबौद्धनाथकवितानगर सभाइतिहासभारद्वाज ऋषिचेकस्टिफन हकिङमोतीराम भट्टबाजुरा जिल्लानेपालको जनआन्दोलन २०४६नेपाली रुपैयाँनेपालको प्रधानन्यायाधीशनेपालको अर्थतन्त्रविद्युतीय अपराधभण्डारखाल पर्वधनुषा जिल्लानेपालका नगरपालिकाहरूथाइरोइडझोला (चलचित्र)कर्णाली प्रदेशब्लगहनुमान जयन्तीविसं १९९० को महाभूकम्पविकिमिडिया कमन्सरानीमहलमदन भण्डारी राजमार्गबागेश्वरी मन्दिर, नेपालगन्जमुलुकी ऐनमौलिक जरोकिलो पार्टीनेपालका औद्योगिक क्षेत्रहरूको सुचीपरेवाबझाङ १ (निर्वाचन क्षेत्र)स्वर्गद्वारीआयुर्वेदच्याटजिपिटीक्रोकस सिटी हलमा आक्रमणनेपाली व्याकरणवीर अस्पतालगाउँपालिकालुम्बिनीनेपालको सङ्घीय संसदचिठीघामका पाइलाहरू (उपन्यास)हनुमान चालीसाकुपोषणसरकारसीताअर्थहरिवंश आचार्यसवारी दुर्घटनानेपालका राजाहरूको सूचीनेपालका झरनाहरूको सूचीआमा (वि.सं. २०२१ चलचित्र)🡆 More