कुपोषण

शरीरलाई आबस्यक सन्तुलित आहार लामो समय सम्म नपाउनाले हुने विकृत अवस्था लाई नै कुपोषण भनिन्छ । चिकित्सकहरूका अनुसार नेपालमा बालबालिकाहरूलाई हुने रोगको प्रमुख कारण कुपोषण नै हो । जसका कारण नेपाली बालबालिकाहरूको शारीरिक तथा मानसिक विकास प्रभावित भएको छ । यसरी कुपोषणको सिकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या सर्वाधिक देखिएको छ । स्मरणीय छ, शारीरिक विकासका दृष्टिकोणले बालबालिकाको मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको ८० प्रतिशत विकास दुई वर्षको उमेरसम्ममा भैसकेको हुन्छ । मस्तिष्कलगायत अन्य प्रमुख अंगहरूको सही विकासका लागि बालबालिकाको पोषण स्थिति राम्रो हुनु आवश्यक मानिन्छ ।

कुपोषण
बालबालिकाहरू कुपोषणको शिकार , Niger, during the 2005 famine.
कुपोषण
Percentage of population affected by undernutrition by country in 2012

कुपोषणका कारण •

पर्याप्त खाना तथा पोषक तत्वको कमि •

रोग तथा संक्रमण •

पोषण सम्बन्धि ज्ञानको कमि

कुपोषणका असरहरु •

रोगसंग लड्ने क्षमतामा कमि •

शारीरिक तथा मानसिक बिकाशमा बाधा •

अकाल मृत्यु

बालबालिकाहरू कुपोषणको सिकार हुनु भनेको निकट भविष्यमा कुनै पनि मुलुकले प्राप्त गर्ने जनशक्ति शारीरिक रूपमा रोगग्रस्त हुनु हो । संसारमा जति पनि रोगहरू छन् ति मध्ये धेरैको कारक कुपोषण हो। रोगग्रस्त जनशक्तिले कुनै पनि मुलुकको आर्थिक विकासको गतिलाई प्रभावित गर्छ । आर्थिक विकासको गति प्रभावित हुनु भनेको समग्र मुलुकको सबै खाले विकास प्रक्रियामा बाधा पुग्नु हो । विश्वकै विकराल समस्याको कारण मानिने कुपोषणको दीर्घकालीन समाधान नेपालका ग्रामीण भेगमा पाइने रैथाने अन्नबाली र गेडागुडी भए तापनि त्यतातिर कसैको ध्यान नजाँदा विपन्न हजारौँ बालबालिकाहरू मृत्युको शिकार भएका छन् ।



Tags:

मस्तिष्क

🔥 Trending searches on Wiki नेपाली:

गण्डकी प्रदेश सभाऋग्वेदखालिस्तान आन्दोलनवित्तीय विवरणहरूकथारक्सीनेपालका सहिदहरूनयाँ पत्रिका दैनिकजापाननेपालको आमसञ्चारनाटकमुख्य पृष्ठनेपालका गाउँपालिकाहरून्यायिक समितिशब्दकोशजगेडाएडल्फ हिटलरनेपालको सर्वोच्च अदालतचिठीनेपालका औद्योगिक क्षेत्रहरूको सुचीबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासइजरायलकृष्णपोखरा महानगरपालिकाग्रहसमावेशीकरणविराटनगर महानगरपालिकाकिराँत धर्मनेपाल अङ्ग्रेज युद्धजङ्गबहादुर राणानेपालको शिक्षा मन्त्रीहरूसोलुखुम्बु जिल्लालियोनेल मेसीडढेलोदाइजोसूर्यविनायकशिरुवा पर्वनेपाली साहित्यको इतिहाससती प्रथाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालअस्ट्रेलियाशाह वंशलिच्छवि राज्ययुद्धप्रसाद मिश्रसहिद दिवसवैदिक साहित्यअन्धविश्वासआन्तरिक नियन्त्रण प्रणालीकावासोती नगरपालिकाभारतखस ब्राह्मणबजारशास्त्रथापाविश्वकोशअशोक स्तम्भरानी राजेन्द्र लक्ष्मीमाओवादी जनयुद्धभक्तपुर नगरपालिकाभूगोलसमाजशास्त्रलक्ष्मीप्रसाद देवकोटानेपालको भौगोलिक अवस्थाभरतपुर महानगरपालिकाफोक्सुन्डो तालटोङ्गाकृत्रिम वर्षानेपालको पञ्चवर्षीय योजनात्रिभुवन वीरविक्रम शाहनेपालमा भएका सडकहरूको सूचीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)पृथ्वी राजमार्गकमला नदीदैलेख जिल्लाराउटे जातितामाङ जातिनेपालका प्रधानमन्त्रीहरूको सूची🡆 More