गाउँपालिका: नेपालको स्थानीय प्रशासनिक अङ्ग

गाउँपालिका गाउँ विकास समितिलाई बिस्तार गरेर बनाइएको नेपालको नयाँ निर्मित स्थानीय प्रशासनिक एकाई हो। हालै सरकारले गाविस विघटन गरी गाउँपालिका बनाएको हो । वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविस विघटन गरी ४ सय ७९ गाउँपालिका बनाएको थियो । गाउँपालिकामा कम्तिमा पाँच देखि नौ वटा सम्म वडाहरू हुन्छन् । मन्त्रालयले साबिकका ३५ वटा गाउँपालिकालाई नगरपालिका बनाएको कारण साबिक ४ सय ७९ गाउँपालिकाको सङ्ख्या घटेर ४ सय ६३ कायम भएका छन् ।

संवैधानिक व्यबस्था

नेपालको संविधानको धारा ५६ (१) ले सङ्घ¸प्रदेशर स्थानीय तह गरी ३ तहको राज्यको मूल संरचना रहने व्यबस्था गरी सोही धाराको उपधारा (४) र (५) ले स्थानीय तह तर्फ गाउँपालिका¸नगरपालिका र जिल्लासभा रहने तथा सामाजिक साँस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष¸संरक्षित वा स्वायत्तक्षेत्र कायमगर्न सकिने व्यबस्था गरेको छ।

गाउँपालिकाको सूची

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

गाउँपालिका संवैधानिक व्यबस्थागाउँपालिका को सूचीगाउँपालिका सन्दर्भ सामग्रीहरूगाउँपालिका यो पनि हेर्नुहोस्गाउँपालिकागाउँ विकास समिति (नेपाल)नगरपालिकानेपालवडासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)स्थानीय तह

🔥 Trending searches on Wiki नेपाली:

नेपालीतिथिनरेन्द्र मोदीरावलसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूनेपालको प्रमाणिक समयमाटोसुर्खेत जिल्लागणेशअन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयरामवैदेशिक रोजगारकुम्भ मेलानेपालमा भएका सडकहरूको सूचीतेह्रथुम जिल्लालाली गुराँसजिल्ला समन्वय समितिधर्म निरपेक्षताऋतुकश्यप गोत्रझापा जिल्लासिद्धार्थ बैंकहरिदत्त (कथा)आँचल शर्मारोहितकुमार पौडेलसङ्गीत तालराम नवमीपाठ्यक्रमतालनेपाल राष्ट्र बैङ्कगोरखा जिल्लामिडियाविकीअविनाश बोहराकर्कट राशिनेपालका कूटनीतिक नियोगहरूको सूचीगौतम बुद्धसयौँ थुङ्गा फूलका हामीत्रिभुवन विश्वविद्यालयमुनामदन (चलचित्र)सन ह्युङ-मिनरस (काव्य शास्त्र)मौद्रिक नीतिवैकल्पिक उर्जागोरखापत्रनेपालका संवैधानिक निकायहरूबौद्धनाथनेपालको सर्वोच्च अदालतबिस्केट जात्रादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनधरान उपमहानगरपालिकाकोत पर्वगोपाल वंशभानुभक्त आचार्यचार धामगुगलआन्तरिक राजस्व विभाग (नेपाल)तापक्रमगरिबीचैते दसैँशिवरुस-युक्रेन युद्धफौजदारी कानुनराम मन्दिर, अयोध्याइरानश्रीमद्भागवत् पुराणदोलखा जिल्लाभ्रष्टाचारमुलुकी ऐननेपालका जिल्लाहरूनेपाली कांग्रेसफोक्सुन्डो तालसुसाङ्ख्यबाल विवाहमाछाभीमदत्त नगरपालिकानेपालका मन्त्रिपरिषद्हरूरक्सीउदित नारायण झा🡆 More