पर्सा जिल्ला

पर्सा नेपालको एक जिल्ला हो। यो जिल्ला नारायणी अञ्चलमा पर्दछ। यो जिल्लामा वीरगन्ज सहर पर्दछ।

पर्सा जिल्ला

जिल्लाको नामाकरण

जिल्लाको महुवन गाउँमा रहेको पारसनाथको मठको नामबाट जिल्लाको नाम पर्सा नामाकरण गरिएको हो भन्ने इतिहासकारहरूको कथन छ।

भौगोलिक अवस्थिति

  • अक्षांश:- २७ देखि २७.२६’ उत्तरसम्म
  • देशान्तर:- ८४.८’ देखि ८४.२७’ पूर्वसम्म
  • सिमाना:- पूर्वमा बारा जिल्ला, पश्चिममा चितवन जिल्ला र भारतको विहार राज्य, उत्तरमा मकवानपुर र चितवन जिल्लाहरू, दक्षिणमा भारतको विहार राज्य
  • उचाइ:- समुद्र सतहबाट १२२ मिटरदेखि ९२५ मिटरसम्म
  • क्षेत्रफल:- १३५३ वर्ग कि.मि.(१३८९४३ हेक्टर)

केही रमणीय स्थलहरू

  • श्री गहवा माईको मन्दिर
  • श्री वीरेन्द्र प्रभात घडी (घन्टाघर)
  • श्री गिता मन्दिर, श्री शंकराचार्यद्धार
  • श्री वीर्ता माईको मन्दिर
  • श्री अलखिया मठ
  • श्री महावीर स्थान
  • मदिना जाम्मे मस्जिद
  • रामगढ़वा जाम्मे मस्जिद
  • महमदी मस्जिद
  • बौद्ध चैत्य भिस्वा
  • घडीअर्वा पोखरी
  • श्री विन्ध्यवासिनीमाई को मन्दिर
  • महुवन मठ, पर्सा वन्यजन्तु आरक्ष
  • श्री विश्व हिन्दु पार्क लछमनवा
  • श्री दुधेशवरनाथ मन्दिर(भठ्ठा मेला)
  • वनशक्ती माईको मन्दिर ठोरी
  • राइधारा ठोरी
  • रानीवन ठोरी
  • सेतो पहाड ठोरी
  • रातो पहाड ठोरी
  • सीता गुफा ठोरी

प्रमुख नदीनाला

उरिया (ओरिया) नदी, श्रीसिया नदी, गंगोल नदी, नौरङ्गीया नदी, तिलावे नदी, सिक्टा नदी आदि।

गाउँ विकास समिति र नगरपालिकाहरू

अलौ, अमरपट्टी, औराहा, बगही, वगवन्ना, बागेश्वरी, बहुअरी पिडारी, बहुअरबा भाठा, बसिडलवा, बसन्तपुर, बेलवा, बैरिया बिरता, बैरिया बिरता दा.पू., भवानीपुर, भेडिहारी, भिस्वा, बिजवनिया, विन्दवासनी, बिरन्चीबरवा, बीरगञ्ज उपमहानगरपालिका, बिरवागुठि, विश्रामपुर, चोर्नी, देउरवाना, धोविनी, धोरे, गादी, गम्हरीया, घोडादौडा पिपरा,गोविन्दपुर, हरिहरपुर, हरिहरपुर विर्ता, हरपतगंज, हरपुर, जगरनाथपुर, जैमङ्गलापुर, जानकिटोला, जितपुर, झौवा गुठी, कौवा बन कटैया, लाहावरथकरी, लखनपुर, लाल पर्सा, लंगडी, लिपनी विर्ता, मधुवन मथौल, महादेवपट्टी, महुवन, मैनपुर पकाहा, मनीयारी, मसियानी, भिखमपुर, मिर्जापुर, मुडली, नगरदाहा, निचुटा, निर्मलबस्ती, पाचरुखी, परसौनी विर्ता, परसौनी भाठा, पिडारीगुठी, पोखरीया, परशुरामपुर, रामगढवा, रामनगरी, सबैठावा, सभुवा पर्सौनी, समझौता, शंकरसरैया, सेढवा, सिवर्वा (पटवारीटोला), श्रीसिया खलवाटोला, सोनवर्षा, श्रीसिया दा. पु., सुवर्णपुर, सुगौली विर्ता, सुगौली पटेर्वा, सुपौली, सुर्जाहा, ठोरी, तुलसी बर्वा, उदयपुर घर्मी, भौराटार


यो पनि हेर्नुहोस

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

पर्सा जिल्ला जिल्लाको नामाकरणपर्सा जिल्ला भौगोलिक अवस्थितिपर्सा जिल्ला केही रमणीय स्थलहरूपर्सा जिल्ला प्रमुख नदीनालापर्सा जिल्ला गाउँ विकास समिति र नगरपालिकाहरूपर्सा जिल्ला यो पनि हेर्नुहोसपर्सा जिल्ला सन्दर्भ सामग्रीहरूपर्सा जिल्ला बाह्य कडीहरूपर्सा जिल्लानारायणी अञ्चलवीरगन्ज महानगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

कृष्ण जन्माष्टमीवडा कार्यालय (नेपाल)अर्थशास्त्रथारू जातिगाउँपालिकाचिठीराजेश हमालसिन्दुरे जात्रा (नुवाकोट)स्थानीय तहअङ्ग्रेजी भाषाबारा जिल्लाकच्छ जिल्लाजङ्गलविसं २०७२ को महाभूकम्पगाउँ सभाकिम्बुगण्डकी प्रदेशनेपाली भाषापृथ्वीनारायण शाहनिर्वाचन प्रणालीपाथीभरा देवी (ताप्लेजुङ)मस्कोजिल्ला समन्वय समितिनेपालका संरक्षित क्षेत्रहरूको सूचीउपेन्द्र यादवमानव अधिकारस्तन सम्भोगबंगलामुखी मन्दिरपहिलो पुस्तासुगौली सन्धिविप्रेषणआँखाबलभद्र कुँवरक्रोकस सिटी हलमा आक्रमणनेपालका अञ्चलहरूउदयपुर जिल्लाव्यवसायनेवार जातिअपाङ्गतागणितनेपाली विकिपिडियादिनेश अधिकारीनेपाल विद्यार्थी सङ्घवनस्पतिमहाभारतdb2esमुनामदननेपालको पञ्चवर्षीय योजनागर्भपतनमहासागरनेपाल टेलिकमगोरखा जिल्लाकिसानएड्सपरराष्ट्र मन्त्रालय (नेपाल)ऐँसेलुनेपाल प्रहरीदाइजोपृथ्वीदाङ जिल्लादिल्ली सम्झौतासार्क शिखर सम्मेलनको सूचीलागु पदार्थमहालेखा नियन्त्रकको कार्यालयगौतम बुद्धहावापानीनेपालका नगरपालिकाहरूजयपृथ्वीबहादुर सिंहनेपाली राष्ट्रिय क्रिकेट टोलीमानव शरीरका अङ्गहरूको सूचीसामाजिक सञ्जालयौनबेरोजगारीबौद्धनाथब्रह्माण्डअङ्कमहेन्द्र वीरविक्रम शाहशाह वंशलुम्बिनी🡆 More