जिल्ला समन्वय समिति

नेपाल सरकारले स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावली २०७३ जारी गरी ७४४ स्थानीय तह (गाउँपालिका र नगरपालिका) पुनर्संरचना पारित भई राजपत्रमा प्रकाशन भएसँगै साविक जिल्ला विकास समितिहरूलाई स्थानीय तहको समन्वय गर्न स्थानीय विकास मन्त्रालयको भूमिकामा जिल्ला समन्वय समिति गठन गर्ने व्यवस्था गरेको छ । जिल्ला विकास समितिले गर्दै आएको कार्यकारिणी कार्यहरू अब स्थानीय तहले गर्ने तथा जिल्ला समन्वयन समितिले समन्वय र अनुगमन मात्र गर्ने छ । स्थानीय तह निर्वाचन सम्पन्न भएर सबै निर्वाचितहरूले सपथ लिएपछि जिल्ला समन्वय समितिको प्रक्रिया सुरू हुनेछ । जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ९ सदस्य निर्वाचित हुनेछन् । समितिमा तीन सदस्य महिला अनिवार्य हुने नियममा व्यवस्था छ ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

गाउँपालिकानगरपालिकानेपाल सरकारसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)स्थानीय तह

🔥 Trending searches on Wiki नेपाली:

यातायातकिराँत कालनैतिक दृष्टान्तमाधवप्रसाद घिमिरे (साहित्यकार)भक्तपुर दरबार क्षेत्रनेपाली चलचित्रहरूको सूचीताप्लेजुङ जिल्लासयौँ थुङ्गा फूलका हामीगाईसेतो गरुडनेपालका जिल्लाहरूटिमुरमोरङ जिल्लाकाठमाडौँ उपत्यकाराउटे जातिस्याङ्जा जिल्लामहर्जनमनकामना मन्दिरमाटोवार्षिक प्रतिवेदनसिन्धुली जिल्लानेपालको राष्ट्रपतिगाउँखाने कथाबाँके जिल्लानारायणहिटी दरबार सङ्ग्रहालयत्रिभुवन विश्वविद्यालयनेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८नेपाली कांग्रेसकोत पर्वकर्मचारी सञ्चय कोषकिशोरावस्थागुराँसतिलिचो तालविलियम अलेक्जेन्डरनेपालका प्रदेशहरूसमयनेपाल स्काउटप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)जनकपुरधाम उपमहानगरपालिकाक्यूआर कोडनेपालको सैन्य दर्जासुदूरपश्चिम प्रदेश सभाश्रीमद्भगवद गीताकिराँत जातिइन्द्रेणीगजलधनकुटा जिल्लापारिजात फूललोक सभाकर्णाली पुलनेपालको अर्थतन्त्रसूचना प्रविधिनेपाली बृहत् शब्दकोशधर्मो रक्षति रक्षितःतामाङ जातिसम्भोगसङ्घीयतानेवार जातिमोतीराम भट्टसुनिल नारायणअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालसगरमाथामगर भाषामहाभारत पर्वत शृङ्खलाउपमहानगरपालिकामुख्य पृष्ठनेपालका तालहरूको सूचीउदयपुर जिल्लालक्ष्मीप्रसाद देवकोटानेपालको उपराष्ट्रपतिहनुमान ढोकाअष्टाङ्गयोगविश्वकर्मा जातिगोरखा जिल्लाकाठमाडौँ जिल्ला🡆 More