पर्सा जिल्ला

पर्सा नेपालको एक जिल्ला हो। यो जिल्ला नारायणी अञ्चलमा पर्दछ। यो जिल्लामा वीरगन्ज सहर पर्दछ।

पर्सा जिल्ला

जिल्लाको नामाकरण

जिल्लाको महुवन गाउँमा रहेको पारसनाथको मठको नामबाट जिल्लाको नाम पर्सा नामाकरण गरिएको हो भन्ने इतिहासकारहरूको कथन छ।

भौगोलिक अवस्थिति

  • अक्षांश:- २७ देखि २७.२६’ उत्तरसम्म
  • देशान्तर:- ८४.८’ देखि ८४.२७’ पूर्वसम्म
  • सिमाना:- पूर्वमा बारा जिल्ला, पश्चिममा चितवन जिल्ला र भारतको विहार राज्य, उत्तरमा मकवानपुर र चितवन जिल्लाहरू, दक्षिणमा भारतको विहार राज्य
  • उचाइ:- समुद्र सतहबाट १२२ मिटरदेखि ९२५ मिटरसम्म
  • क्षेत्रफल:- १३५३ वर्ग कि.मि.(१३८९४३ हेक्टर)

केही रमणीय स्थलहरू

  • श्री गहवा माईको मन्दिर
  • श्री वीरेन्द्र प्रभात घडी (घन्टाघर)
  • श्री गिता मन्दिर, श्री शंकराचार्यद्धार
  • श्री वीर्ता माईको मन्दिर
  • श्री अलखिया मठ
  • श्री महावीर स्थान
  • मदिना जाम्मे मस्जिद
  • रामगढ़वा जाम्मे मस्जिद
  • महमदी मस्जिद
  • बौद्ध चैत्य भिस्वा
  • घडीअर्वा पोखरी
  • श्री विन्ध्यवासिनीमाई को मन्दिर
  • महुवन मठ, पर्सा वन्यजन्तु आरक्ष
  • श्री विश्व हिन्दु पार्क लछमनवा
  • श्री दुधेशवरनाथ मन्दिर(भठ्ठा मेला)
  • वनशक्ती माईको मन्दिर ठोरी
  • राइधारा ठोरी
  • रानीवन ठोरी
  • सेतो पहाड ठोरी
  • रातो पहाड ठोरी
  • सीता गुफा ठोरी

प्रमुख नदीनाला

उरिया (ओरिया) नदी, श्रीसिया नदी, गंगोल नदी, नौरङ्गीया नदी, तिलावे नदी, सिक्टा नदी आदि।

गाउँ विकास समिति र नगरपालिकाहरू

अलौ, अमरपट्टी, औराहा, बगही, वगवन्ना, बागेश्वरी, बहुअरी पिडारी, बहुअरबा भाठा, बसिडलवा, बसन्तपुर, बेलवा, बैरिया बिरता, बैरिया बिरता दा.पू., भवानीपुर, भेडिहारी, भिस्वा, बिजवनिया, विन्दवासनी, बिरन्चीबरवा, बीरगञ्ज उपमहानगरपालिका, बिरवागुठि, विश्रामपुर, चोर्नी, देउरवाना, धोविनी, धोरे, गादी, गम्हरीया, घोडादौडा पिपरा,गोविन्दपुर, हरिहरपुर, हरिहरपुर विर्ता, हरपतगंज, हरपुर, जगरनाथपुर, जैमङ्गलापुर, जानकिटोला, जितपुर, झौवा गुठी, कौवा बन कटैया, लाहावरथकरी, लखनपुर, लाल पर्सा, लंगडी, लिपनी विर्ता, मधुवन मथौल, महादेवपट्टी, महुवन, मैनपुर पकाहा, मनीयारी, मसियानी, भिखमपुर, मिर्जापुर, मुडली, नगरदाहा, निचुटा, निर्मलबस्ती, पाचरुखी, परसौनी विर्ता, परसौनी भाठा, पिडारीगुठी, पोखरीया, परशुरामपुर, रामगढवा, रामनगरी, सबैठावा, सभुवा पर्सौनी, समझौता, शंकरसरैया, सेढवा, सिवर्वा (पटवारीटोला), श्रीसिया खलवाटोला, सोनवर्षा, श्रीसिया दा. पु., सुवर्णपुर, सुगौली विर्ता, सुगौली पटेर्वा, सुपौली, सुर्जाहा, ठोरी, तुलसी बर्वा, उदयपुर घर्मी, भौराटार


यो पनि हेर्नुहोस

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

पर्सा जिल्ला जिल्लाको नामाकरणपर्सा जिल्ला भौगोलिक अवस्थितिपर्सा जिल्ला केही रमणीय स्थलहरूपर्सा जिल्ला प्रमुख नदीनालापर्सा जिल्ला गाउँ विकास समिति र नगरपालिकाहरूपर्सा जिल्ला यो पनि हेर्नुहोसपर्सा जिल्ला सन्दर्भ सामग्रीहरूपर्सा जिल्ला बाह्य कडीहरूपर्सा जिल्लानारायणी अञ्चलवीरगन्ज महानगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

व्याकुल माइलारामायणसाहित्यनेपालको प्रधानमन्त्रीसंयुक्त राष्ट्र सुरक्षा परिषद्जीवनीविष्णुमेटाआन्ध्र महासागरकम्पनीएन्टोनियो गुटेरेसजर्सीकिराँत कालमकालु-बरूण राष्ट्रिय निकुञ्जरोगपरेवासदर चिडियाखाना, नेपालबुढासुब्बा मन्दिरनेपाल विद्युत् प्राधिकरणघरेलु हिंसाभारद्वाज गोत्रयुट्युबउपन्यासभ्यागुते रोगजनसांख्यिकीय लाभांशदरबार हत्याकाण्डबलनेपालको शिक्षा मन्त्रीहरूशेर्पा जातिइटहरी उपमहानगरपालिकासमानुपातिक प्रतिनिधित्व प्रणालीनेपालका मन्त्रिमण्डलहरूनेपालका नगरपालिकाहरूइस्लाम धर्मग्रहम्यानचेस्टरहनुमान चालीसाविवाहगोपाल प्रसाद रिमालमाटोआँखाखालिस्तान आन्दोलनअम्ल वर्षाप्रतिनिधि सभा निर्वाचन, २०७९विश्व व्यापार सङ्गठनलोकगीतसल्यान जिल्लादाइजो प्रथादेशान्तरशक्ति पृथकीकरणनेपालका जिल्लाहरूनेपालको संविधान २०७२ मा बालबालिकाको हकनेपाल कृषि अनुसन्धान परिषद्विद्युतचुम्बकीय विकिरणरेसम किराजनसङ्ख्याअभिनयकम्प्युटरज्योतिषथापा वंशएथेन्सनेपालको जनआन्दोलन २०६३गाउँ खाने कथादिल्ली सम्झौताअन्तर्वार्तानेपालको अन्तरिम शासन विधान २००७विधिशास्त्रएडल्फ हिटलरसंविधान सभामुनामदनबूढानीलकण्ठ मन्दिरसंविधान सभा निर्वाचन, २०६४राष्ट्रिय स्वतन्त्र पार्टीमारिया केरी🡆 More