उपन्यास

उपन्यास साहित्य लेखनको एक विधा हो । साहित्यका अन्य विधाहरूमध्ये यो नवीन तथा सशक्त विधा हो । उपन्यास शब्दको व्युत्पत्ति उप+नि+अस+अबाट भएको मानिन्छ । यसको अर्थ हुन्छ नजिक राख्नु । अङ्ग्रेजीमा उपन्यासलाई novel भनिन्छ ।

संस्कृत शब्दको योगबाट उपन्यास शब्दको व्युत्पत्ति भएको मानिए तापनि पूर्वीय साहित्यमा उपन्यास लेखिएको पाउन सकिंदैन ।

उपन्यासको स्वरूप

उपन्यासको वर्गीकरण

उपन्याका तत्त्वहरू

उपन्यासको तत्वको बारेमा विद्वानहरुका आ-आफ्नै मत छन् तथापि निम्न लिखित तत्वहरूका बारेमा सवै सहमत छन्। १ कथावस्तु २ पात्र/चरित्र चित्रण ३ परिवेश ४ भाषा शैली ५ दृष्टिविन्दु ६शीर्षक ७ बिम्व प्रतिक ८ उद्देश्य


Tags:

🔥 Trending searches on Wiki नेपाली:

चाँगुनारायण मन्दिरसिन्धुपाल्चोक जिल्लासमासरानीमहलआगन्तुकहिन्दी भाषाआयुर्वेदवसन्तनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लादोलखा जिल्लारामकलियुगआम निर्वाचन २०१५श्रीकृष्ण श्रेष्ठगुराँसराष्ट्रिय स्वतन्त्र पार्टीनेपालको प्रशासनिक विभाजनक्याथोलिक चर्चसञ्चारपुस्तकनेपालको प्रधानमन्त्रीपानीथापाबाइबलशिवबुटवल उपमहानगरपालिकाबङ्गलादेशवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानआम सञ्चारनिबन्धओखलढुङ्गा जिल्लानेपालका स्थानीय तहहरूकोशिका सिद्धान्तपाँचऔंलेगङ्गालाल श्रेष्ठनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ललितपुर जिल्लावीरेन्द्र वीरविक्रम शाहनेपालै नरहेदेउवाछिमेकी (कथा)नगरकोटभीमनिधि तिवारीमहेन्द्र वीरविक्रम शाहकुलदेवताइन्डियन प्रिमियर लिगगाईरुकुम जिल्लास्त्री स्खलनविकिराजनीतिक दलनुवाकोट जिल्लासीताअस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोलीखड्गप्रसाद ओलीमाधवप्रसाद घिमिरे (साहित्यकार)आगोराता रक्त कोषतेह्रथुम जिल्लानेपालमा ऊर्जाछन्दहनुमानपृथ्वीनारायण शाहनेपाल रेडक्रस सोसाइटीनेपालका राजामागचन्द्र शमशेर जङ्गबहादुर राणाअध्यादेशमहात्मा गान्धीनेपालमा बोलिने भाषाहरूसोलुखुम्बु जिल्ला🡆 More