नेपालको अन्तरिम शासन विधान २००७

नेपालको अन्तरिम शासन विधान २००७ राणा शासनको अन्त्यपछि संविधान जारी गरिएको नेपालको संविधान हो।

नेपालको अन्तरिम शासन विधान, २००७
पारित मिति२००७ चैत्र १७
पाइने ठाउँनेपाल कानून आयोग

पब्लिक सर्भिस कमिशन का का.मु. अध्यक्ष भगवती प्रसाद सिंह अध्यक्ष तथा होरा प्रसाद जोशीको सदस्य सचिवमा भएको मस्यौदा आयोगको प्रतिवेदन २००७ चैत्र १७ गते मन्त्रिमण्डलले पास गरी राजा त्रिभुवन समक्ष बुझाएकोमा २००७ चैत्र २९ गते अन्तरिम शासन बिधान २००७ राजा त्रिभुवनबाट घोषणा भई नेपालमा सर्बप्रथम ब्यबहारिक एवं बैधानिक रूपमा संवैधानिक ब्यबस्थाको सुरुवात भएको हो । ७ भाग ७४ धारा र ४ अनुसुची रहेको उक्त बिधानमा एक सदनात्मक ब्यबस्थापिका सभाको रूपमा सल्लाहकार सभा थियो । लोक सेवा आयोग (नेपाल)लाई पब्लिक सर्भिस कमिशनको रूपमा चिनिन्थ्यो । अबशिष्ट अधिकार, संबिधान संसोधन अधिकार तथा संकटकालिन अधिकार राजामा निहित थियो ।

राज्य नीतिका निर्देशक सिद्धान्तहरू: भाग २

मौलिक हकहरू:धारा १४ देखी धारा २१ सम्म ८ वटा

पब्लिक सर्भिस कमिशन  : भाग ५ को धारा ६५

ग्राम पञ्चायत : धारा ६

निर्वाचन आयोग :धारा ६९

यो पनि हेर्नुहोस्

बाह्य सूत्र

Tags:

राणा शासन

🔥 Trending searches on Wiki नेपाली:

लागु पदार्थनिर्वाचन प्रणालीनेपाल विद्युत प्राधिकरणनामकरण संस्कारआइएसबिएनविद्यादेवी भण्डारीअक्षराङ्क शिक्षापरिवारएडम स्मिथनेपालको प्रशासनिक विभाजनइलाम २ (निर्वाचन क्षेत्र)कृष्णजिल्ला सभानीति शाहगान्धीनगर जिल्लामहर्जनकास्की जिल्लानेपालको संविधान २०७२नेपाल टेलिभिजनअगमसिंह गिरीखस जातिसमानुपातिक प्रतिनिधित्व प्रणालीनेपाली बृहत् शब्दकोशदादुरागोरखा दरबारकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)राष्ट्रिय पहिचानलुम्बिनी प्रदेशअलङ्कार (साहित्य)कम्पनीरुपन्देही जिल्लानेपालका राजनीतिक दलहरूको सूचीविप्रेषणशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपालमा हिन्दु धर्मचरागाउँपालिकामूल्य अभिवृद्धि करदाइजोतापक्रमनेपाल सरकारलोक सेवा आयोग (नेपाल)बालकृष्ण समदोस्रो विश्व युद्धप्रजातन्त्र दिवसपेलेजोनी डेपकृत्रिम वर्षाबलभद्र कुँवरपूँजीवादग्रिसगोपाल वंशस्वर्गद्वारीनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीढुङ्गे युगविदुर नगरपालिकाप्रतिनिधि सभा निर्वाचन, २०७४हिमालयन बैंक लिमिटेडसेतो कपडामा युवतीनेपालका हिमालहरूको सूचीबुद्ध धर्मनेपालका सहिदहरूनगरपालिकादिल्ली सम्झौताचार्वाक दर्शनभूपि शेरचनपश्चिम रुकुम जिल्लाराम मन्दिर, अयोध्यायोगमाया न्यौपानेनेपाल प्रहरीवाच्य (व्याकरण)डिजिटल साक्षरतादेवनागरी लिपिनेपालमा कृषिखाद्य संरक्षण🡆 More