प्रजातन्त्र दिवस

नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ ।

त्यही कारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।

विगतमा यो दिनको बेग्लै महत्त्व थियो । २०६३ वैशाखमा लोकतन्त्र स्थापनासँगै यो दिन ओझेलमा परेको हो । अब ‘प्रजातन्त्र’को ठाउँमा ‘लोकतन्त्र’ले ठाउँ थियो । बिस्तारै बोलीचालीमा ‘प्रजातन्त्र’ शब्द हराउँदै गएको छ र त्यो ‘लोकतन्त्र’ले लिएको हो । शब्द फेरिए पनि शासकीय वृत्त अझै लोकतन्त्रसँग अभ्यस्त छैन, तिनका क्रियाकलापमा राणा शाहीकै धङधङी नियमित छ ।

तर, यो दिन नेपालको राजनीतिक र शासकीय इतिहासमा प्रजातन्त्रको बेग्लै महत्त्व छ । २००७ मा नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिलाई राजा त्रिभुवनले साथ दिएपछि मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्न सजिलो भएको थियो । यदि राजाले साथ नदिएको भए प्रजातन्त्र स्थापना अझै समय कुर्नुपर्थ्यो होला ।

सन्दर्भ सामग्री

Tags:

राणा शासनसात सालको क्रान्ति

🔥 Trending searches on Wiki नेपाली:

प्रतिनिधि सभा निर्वाचन, २०७९दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवगुरुप्रसाद मैनालीरोल्पा जिल्लासुपादेउराली मन्दिरभूमध्यरेखाबसाइँ सराईजङ्गलसुधा त्रिपाठीराष्ट्रिय अनुसन्धान विभागलिङ्गनेपालका प्रमुख नदीहरूको सूचीमनकामना मन्दिरउखान-टुक्कायोगराष्ट्रिय स्वतन्त्र पार्टीराष्ट्रिय सभा निर्वाचन, २०८०महासागरमुनामदन (चलचित्र)मनोविज्ञानपुष्पकमल दाहालकार्यालयहृदयचन्द्रसिंह प्रधानदैवज्ञराज न्यौपानेमानव विकास सूचकाङ्कयार्चागुम्बानेपालको निसानछापसर्लाही जिल्लाप्रतिनिधि सभा (नेपाल)कृषि तथा वन विज्ञान विश्वविद्यालयफौजदारी कानुनझापा जिल्लानेपाली राष्ट्रिय क्रिकेट टोलीनाताविकिनजिरकैलाली जिल्लानेपालका मल्ल राजाहरूको सूचीसाउदी अरबआन्तरिक लेखापरीक्षणछिमेकी (कथा)जीवनन्यायिक समितिकलियुगप्रजननदरसालकबुद्ध धर्मपञ्चैबाजानेपालका जातिहरूचितवन जिल्लाप्रजातन्त्र दिवसबीमासुर्खेत जिल्लाकर्णाली नदीरारातालनबिल बैंकदशरथ चन्दविकासशील देशबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासकालिका मन्दिर, बागलुङविप्रेषणललितपुर जिल्लाशार्दूलविक्रीडित छन्दलिच्छवि राज्यआगोइन्जिनियरिङसङ्गठनमोतीराम भट्टअरुणा लामानेपालको उपप्रधानमन्त्रीसप्तरी जिल्ला🡆 More