नेपालका मल्ल राजाहरूको सूची

मल्ल वंश १३ औं शताब्दी देखि १८ औं शताब्दी सम्म नेपालको काठमाडौं उपत्यकाको शासक वंश थियो। सन् १२०१ मा अरिदेव मल्लबाट सुरु भएका मल्लहरूले काठमाडौं उपत्यका र वरपरको क्षेत्रमा शासन गरेका थिए जसलाई नेपाल वा नेपाल मण्डल भनेर चिनिन्थ्यो र त्यहाँका नागरिकहरूलाई नेपामी (नेवारीमा) भनेर चिनिन्थ्यो। १५औं शताब्दीको उत्तरार्धमा काठमाडौं उपत्यकालाई भक्तपुर (भातगाउँ), काठमाडौं (कान्तिपुर), पाटन (ललितपुर) र बनेपा गरी चार राज्यमा विभाजन गरिएको थियो। विभाजनले शासकहरू बीच धेरै द्वन्द्वहरूको परिणामस्वरूप वंश कमजोर भयो।

नेपालको महाराजाधिराज
विवरण
पहिलो राजाअरि देव
अन्तिम राजाजयप्रकाश मल्ल कान्तिपुर,
तेज नरसिंह मल्ल पाटन
रणजीत मल्ल भक्तपुर
गठन१२५७
उन्मूलन१८२६
निवासकाठमाडौँ

सकल नेपालका मल्ल शासकहरू

चित्र नाम

जीवनकाल

शासनकाल शासन अवधि टिप्पणी
अरि देव  वि.सं. १२५८ देखी वि.सं. १२७३
अभय मल्ल

(-वि.सं. १३१०)

वि.सं. १३१० वि.सं. १३१० को महाभूकम्पकोमा मृत्यु
रणसूर 
जयदेव मल्ल 
जयभीम देव
जयसिंह मल्ल
अनन्त मल्ल
जयानन्द देव
जयारि मल्ल
जयरुद्र मल्ल 
जयराज देव
जयार्जुन मल्ल 
नेपालका मल्ल राजाहरूको सूची  जयस्थिति मल्ल  विसं १४३७ विसं १४३७ १५ वर्ष
जयज्योतिर् मल्ल  
जयकीर्ति मल्ल 
जयधर्म मल्ल 
जययक्ष मल्ल 

( वि.सं १४६५-१५३८)

वि.सं १४८५ १५३८ ५२ वर्ष

कान्तिपुरका मल्ल शासकहरू

चित्र नाम

जीवनकाल

शासनकाल शासन अवधि टिप्पणी
रत्न मल्ल वि.सं. १५४१ वि.सं. १५७७
सूर्य मल्ल 
अमर मल्ल 
नरेन्द्र मल्ल  
नेपालका मल्ल राजाहरूको सूची 
महेन्द्र मल्ल  वि सं १६१७ १६३१ प्रजाले नखाएसम्म आफुले नखाने राजा
सदाशिव मल्ल वि सं १६३१ १६३५
शिवसिंह मल्ल  वि सं १६३५ १६७७
लक्ष्मीनरसिंह मल्ल

(- वि सं १७१४)

वि.सं १६७७ १६९८ शिवसिंह मल्लका नाति
नेपालका मल्ल राजाहरूको सूची 
प्रताप मल्ल वि.स.१६९८ १७३१ ३३ वर्ष आफ्ना बाबु लक्ष्मीनरसिंहलाई बन्दी बनाई आफू राजा भएका
चक्रवर्त्येन्द्र मल्ल 
महिपतीन्द्र मल्ल  
जयनृपेन्द्र मल्ल 
पार्थिवेन्द्र मल्ल 
भूपालेन्द्र मल्ल
नेपालका मल्ल राजाहरूको सूची 
भास्कर मल्ल वि सं १७५७ वि.सं. १७७९ २२ वर्ष प्लेग रोगको महामारीले वि.सं. १७७९ मा उनको मृत्यु भयो ।
नेपालका मल्ल राजाहरूको सूची 
महेन्द्रसिंह मल्ल 
जगज्ज्य मल्ल  
नेपालका मल्ल राजाहरूको सूची 
जयप्रकाश मल्ल  वि सं १७९२ - वि सं १८२५
ज्योतिप्रकाश मल्ल
नेपालका मल्ल राजाहरूको सूची 
जयप्रकाश मल्ल  वि सं १७९२ - वि सं १८२५

ललितपुर/पाटनका मल्ल शासकहरू

चित्र नाम

जीवनकाल

शासनकाल शासन अवधि टिप्पणी
पुरन्दर सिंह  कान्तिपुरका राजाका सामन्त
 हरिहर सिंह 
शिव सिंह कान्तिपुरका राजा
नेपालका मल्ल राजाहरूको सूची  सिद्धि नरसिंह मल्ल

(वि सं १६६३- १७६७)

वि.सं. १६७६ को आश्विन २७ वि.सं. १७१६ पहिलो स्वतन्त्र राजा; शिवसिंह मल्लका नाति
श्रीनिवास मल्ल

(विसं १६८४ - १७४३ )

वि सं १७१५ विसं १७४१ छोरा योगनरेन्द्र मल्लद्वारा अपदस्त
योगनरेन्द्र मल्ल

(विसं १७२४ - विसं १७६२ कार्तिक १६ )

विसं १७४१ वि.सं १७६२ कार्तिक १६ वि.सं. १६७६ को आश्विन २७
लोकप्रकाश मल्ल
इन्द्र मल्ल (पुरन्दर मल्ल) 
वीर नरसिंह मल्ल 
वीर महीन्द्र मल्ल 
ऋद्धि नरसिंह
महीन्द्र सिंह कान्तिपुरका राजा 
योगप्रकाश मल्ल
विष्णु मल्ल
राज्यप्रकाश मल्ल  जयप्रकाश मल्लका भाइ
विश्वजीत मल्ल 
जयप्रकाश मल्ल (कान्तिपुर का राजा)
रणजीत मल्ल (भक्तपुरका राजा) 
दलमर्दन शाह  पृथ्वीनारायण शाहका भाइ
तेज नरसिंह मल्ल उनी पेशाले व्यापारी थिए र राज्यमा आर्थिक संकट चलेको बेलामा व्यापार बुझेको मानिसलाई राजा बनाउँदा अवस्था केही सुधार हुने आशाले पाटनका छ प्रधानले उनलाई राजा बनाएका थिए।

भक्तपुरका मल्ल शासकहरू

चित्र नाम

जीवनकाल

शासनकाल शासन अवधि टिप्पणी
राय मल्ल 
प्राण मल्ल 
विश्व मल्ल 
त्रैलोक्य मल्ल 
जगज्ज्योति मल्ल 
नरेश मल्ल 
जगतप्रकाश मल्ल

(१६९५ मार्ग २६-१७२९ मार्ग २९ )

वि सं १७०० वि सं १७२९ २९ वर्ष
जितामित्र मल्ल वि सं १७२९ पौष वि सं १७५३
नेपालका मल्ल राजाहरूको सूची 
भूपतीन्द्र मल्ल

१७३१ कार्तिक २३-१७७९ वैशाख

वि सं १७५३ वि.सं. १७७८
रणजीत मल्ल

( -वि.सं १९२८)

वि.सं. १७७८ वि.सं १९२६

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

नेपालका मल्ल राजाहरूको सूची सकल नेपालका मल्ल शासकहरूनेपालका मल्ल राजाहरूको सूची कान्तिपुरका मल्ल शासकहरूनेपालका मल्ल राजाहरूको सूची ललितपुरपाटनका मल्ल शासकहरूनेपालका मल्ल राजाहरूको सूची भक्तपुरका मल्ल शासकहरूनेपालका मल्ल राजाहरूको सूची यो पनि हेर्नुहोस्नेपालका मल्ल राजाहरूको सूची सन्दर्भ सामग्रीहरूनेपालका मल्ल राजाहरूको सूचीकाठमाडौँकाठमाडौँ उपत्यकानेपाल मण्डलनेवारी भाषाभक्तपुर जिल्लामल्ल वंशललितपुर महानगरपालिका

🔥 Trending searches on Wiki नेपाली:

भक्तपुर नगरपालिकागौरवमय क्रान्तिमन्दिरलिम्बू जातिझमक घिमिरेइलाम नगरपालिकामुनामदनप्रतिव्यक्ति आयमदन भण्डारी राजमार्गकपिलवस्तु जिल्लाराणा वंशरानीमहलबङ्गलादेशरस (काव्य शास्त्र)टेलेनर पाकिस्तानमनरा शिसवा नगरपालिकाअर्थ मन्त्रालय (नेपाल)अफ्रिकानेपालमा शिक्षालैङ्गिक समानताआम निर्वाचन २०१५बाइसे राज्यहरूचापागाईंहस्तमैथुनराष्ट्रिय सभा निर्वाचन, २०८०नेपालमा महिलाको अवस्थाअष्टाङ्गयोगभूपरिवेष्ठित राष्ट्रमुलुकी ऐनप्रतिनिधि सभा (नेपाल)नागरिक समाजप्रतिनिधि सभा निर्वाचन, २०७४बिस्केट जात्रानेपालको सैन्य दर्जामारी अँतवानेतघले गाउँपञ्चैबाजाइलाम जिल्लासवारी दुर्घटनानिखिल उप्रेतीजापानप्राथमिक उपचारकेन्द्रीय बैङ्कभगांकुरपरिवारवेदखनिजडिल्लीबजार कारागारराष्ट्रिय निकुञ्जअमेरिकाका राष्ट्रपतिह‍रूको सूचीखुकुरीबीमामदन भण्डारीलुम्बिनीरारातालभक्ति थापायातायातसंयुक्त राष्ट्रसङ्घका महासचिवअर्घाखाँची जिल्लादासप्रथानेपालमा भ्रष्टाचारनारायणहिटी दरबार सङ्ग्रहालयनेपालको सर्वोच्च अदालतबसाइँ सराईविश्वकर्मा जातिसोभियत सङ्घरवि लामिछानेगर्भपतनस्वर्गद्वारीआन्तरिक लेखापरीक्षणसंयुक्त अरब इमिरेट्सक्यूआर कोडधर्मयुट्युबलगानीचिठी🡆 More