नबिल बैंक: राष्ट्रकाे पहिलो निजी बैंक

नविल बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि.

सं. २०४१ भएको थियो। निजी बैङ्क भएता पनि यस बैङ्कले आफ्नो व्यावसाय नेपालभरि लगभग १५०० ठाउँमा विस्तार गरिसकेको छ।‍

नबिल बैङ्क लिमिटेड
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपनेप्से131
उद्योगबैङ्किङ
पूर्ववर्तीनेपाल अरब बैङ्क लिमिटेड
स्थापित१२ जुलाई १९८४ (1984-07-12)
केन्द्रीय कार्यालय
दरबारमार्ग, काठमाडौँ
,
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
ज्ञानेन्द्र प्रसाद ढुङ्गाना (कार्यकारी अधिकृत)
उत्पादनहरूबैङ्किङ
वेबसाइटnabilbank.com

नबिल बैँक राष्ट्रको पहिलो निजी बैँक हो जसले आफ्नो व्यवसाय जुलाई सन् १९९४ मा स्थापना गरेको थियो।‍ नबिल बैँकको मुख्यालय दरबारमार्ग, काठमाडौँ, नेपालमा छ। यस बैँकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह हुन्।‍ यसको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय व्यवसायको साथसाथै विभिन्न क्षेत्रमा आफ्नो बैँकिङ सुविधा बढाउनु हो। नबिल बैँकले आफ्नो व्यवसाय नेपालभर लगभग १५०० ठाउँमा स्थापना गर्नुको साथै १३९ वटा एटियम सञ्चालन गरिसकेको छ।

यस बैङ्कको शाखाहरु राष्ट्रभर छन् भने प्रमुख कार्यालय काठमाडौँमा रहेको छ।


नबिल बैँकले आफ्ना व्यक्तिगत बचतकर्ता ग्राहकहरूको हितलाई मध्यनजर गर्दै मेटलाईफ बीमा कम्पनीको सहकार्यमा ३ लाख रूपैयाँको घातक रोग बीमा तथा ७५ हजार रूपैयाँको मृत्यु बीमा गरिदिने योजना वि.सं. २०७५ मंसिरमा शुरुवात गरी एक वर्ष पुरा गरेको छ।

इतिहास

नेपाल अरब बैङ्कको रूपमा स्थापना भएको नबिल बैङ्कमा युएईका लगानीकर्ता बाहिरिएपछि त्यसको बहुमत स्वामित्व विनोद चौधरीको परिवारमा आएको हो। सन् १९८४ मा स्थापना भएको नबिल बैङ्कले सेयर निष्कासन प्रतिकित्ता ६० रुपैयाँको दरले १९८७ मा निष्काशन गरेको थियो ।

स्थापना

नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो। यस बैङ्कको स्थापना वि. सं. २०४१ भएको हो ।

सेयर धनी

Nabil bank most of the share is hold by an Nb international which is an irish company.

वित्तीय अवस्था

शाखाहरू

नबिल बैङ्कले जोरपाटी शाखा कामपा–६ पिपलबोट बौद्धमा रहेको आधुनिक व्यावसायिक भवनमा स्थानान्तरण गरेको छ । बैङ्कका अध्यक्ष शम्भुप्रसाद पौड्यालले बैङ्कका सञ्चालक तथा अन्य कर्मचारीको उपस्थितिमा बैङ्कको स्थानान्तरण गरिएको शाखामा आयोजित एक कार्यक्रममा उद्घाटन गरे । नबिल बैङ्कका केही शाखाहरु तल उल्लेखित गरिएको छन् ।

यि लगायल नबिल बैँकको अन्य शाखाहरु पनि छन्।


नबिल बैँकका केहि एटिएमहरू

सन्दर्भ सामग्रीहरू

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि


नोट : मर्जर पश्चात प्रदान गरिएको इजाजतपत्रानुसारको मितिका आधारमा सूचीबद्ध

Tags:

नबिल बैंक इतिहासनबिल बैंक स्थापनानबिल बैंक सेयर धनीनबिल बैंक वित्तीय अवस्थानबिल बैंक शाखाहरूनबिल बैंक नबिल बैँकका केहि एटिएमहरूनबिल बैंक सन्दर्भ सामग्रीहरूनबिल बैंकनेपाल राष्ट्र बैङ्क

🔥 Trending searches on Wiki नेपाली:

नेपालको निसानछापउखान-टुक्काकृषि विकास बैंकनेपालका राजाहरूको सूचीगणितघरेलु हिंसायुनेस्कोएकल परिवारअहमदाबाद जिल्लाचीनगाउँखाने कथाक्षेत्रफल अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीभूमध्यरेखानगर सभाजुनागढ जिल्लापिनाससौर्यमण्डलविज्ञापनबोक्सीविकसित देशमृगौलावीरेन्द्र वीरविक्रम शाहनयाँ पत्रिका दैनिकमुक्तिनाथसुर्खेत जिल्लालम्कीचुहा नगरपालिकानेपालको प्रशासनिक विभाजनदुर्गानन्द झाकुलदेवतातापक्रमआन्ध्र महासागरभूपि शेरचननिर्वाचन प्रणालीनेपाल प्रहरीत्रिभुवन वीरविक्रम शाहनेपाली रुपैयाँगाउँ सभासयौँ थुङ्गा फूलका हामीअनुराधा कोइरालाअल्पविकसित देशलुभुसिन्दुरे जात्रा (नुवाकोट)अन्तर्राष्ट्रिय श्रमिक दिवसयोनीमार्गदार्चुला जिल्लाकृषिअनुसन्धानबैतडी जिल्लामनोविज्ञानबझाङ जिल्लानेपालका मन्त्रिपरिषद्हरूनेपालका प्रदेशहरूसंस्कृतविराट कोहलीहिमालयन बैंक लिमिटेडनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)वैज्ञानिकविश्वव्यापीकरणदिल्ली सम्झौतामहजोडीश्रीमद्भगवद गीतानेपालमा भूकम्पको इतिहासविसं २०७२ को महाभूकम्पनगर कार्यपालिकायुट्युबढुङ्गे युगस्लमडग मिलियनेयरधनगढी उपमहानगरपालिकानेपालको चलचित्रको इतिहासनिजीकरणदक्षिण एसिया🡆 More