भीमेश्वर नगरपालिका

भीमेश्वर नगरपालिका (पहिले 'चरिकोट') नेपालको बागमती प्रदेशमा पर्ने दोलखा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो। दोलखा जिल्लाका तत्कालिन चरिकोट, दोलखा बजार, माटी र मकैवारी गाउँ विकास समितिलाई वि.सं.

२०५३ माघ ११ गते मिलाएर भीमेश्वर नगरपालिका घोषणा गरिएको थियो। वि.सं. २०७३ फाल्गुन २२ मा बोच, लाकुरीडाँडासुष्पाक्षमावती गाविसहरू समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो। कुल ९ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ३२,४८० रहेको छ। यो सहर १५५४ मिटरको उचाइमा अवस्थित छ। यस नगरपालिकाको केन्द्रमा रहेको चरिकोट बजार नेपालको राजधानी काठमाडौँबाट १३३ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ।

भीमेश्वर नगरपालिका
नगरपालिका
सदरमुकाम
नगरपालिकाको केन्द्र चरिकोट बजारको दृश्य
नगरपालिकाको केन्द्र चरिकोट बजारको दृश्य
भीमेश्वर नगरपालिका is located in बागमती प्रदेश
भीमेश्वर नगरपालिका
भीमेश्वर नगरपालिका
नक्सामा भीमेश्वर नगरपालिकाको स्थान
भीमेश्वर नगरपालिका is located in नेपाल
भीमेश्वर नगरपालिका
भीमेश्वर नगरपालिका
भीमेश्वर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४०′०″उ॰ ८६°२′०″पू॰ / २७.६६६६७°N ८६.०३३३३°E / 27.66667; 86.03333 ८६°२′०″पू॰ / २७.६६६६७°N ८६.०३३३३°E / 27.66667; 86.03333
देशभीमेश्वर नगरपालिका नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लादोलखा जिल्ला
नगरपालिकावि.सं. २०५३ माघ ११
समावेश (गाविस)चरिकोट, दोलखा बजार, माटी र मकैवारी
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)बोच, लाकुरीडाँडासुष्पाक्षमावती
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
 • मेयरभरत बहादुर के.सी.
 • उप मेयरकमला बस्नेत
जनसङ्ख्या
 • जम्मा३२४८०
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
४५५००
क्षेत्रीय सङ्केत०४९
वेबसाइटwww.bhimeshwormun.gov.np

नामकरण

यस नगरपालिकामा रहेको दोलखा भीमसेन मन्दिरको नाउँबाट यो नगरपालिकाको नामकरण गरिएको छ।

जनसङ्ख्या

नेपालको वि.सं. २०६८ को जनगणना अनुसार भीमेश्वर नगरपालिकाको जनसङ्ख्या ३२,४८० रहेको छ।


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस

Tags:

भीमेश्वर नगरपालिका नामकरणभीमेश्वर नगरपालिका जनसङ्ख्याभीमेश्वर नगरपालिका सन्दर्भ सामग्रीहरूभीमेश्वर नगरपालिका बाह्य कडीहरूभीमेश्वर नगरपालिका यो पनि हेर्नुहोसभीमेश्वर नगरपालिकाकाठमाडौँदोलखा जिल्लादोलखा बजारनेपालबागमती प्रदेशबोचलाकुरीडाँडासुष्पाक्षमावती

🔥 Trending searches on Wiki नेपाली:

प्रतापसिंह शाहसुलोचना (महाकाव्य)व्यवसायअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनभीमसेन थापाजनसङ्ख्याको अनुसार देश तथा शासित क्षेत्रहरूको सूचीकृष्णधर्मभक्त माथेमानेपालका नगरपालिकाहरूमुख मैथुननेपालका झरनाहरूको सूचीसंयुक्त राष्ट्रविद्यालयमोबाइल फोननेपाली परम्परागत नापका इकाईनेपालको चलचित्रको इतिहाससूचना प्रविधिन्यायिक समितितिलौराकोटरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोइलाम जिल्लाझापा जिल्लालागत लेखाविधिपहिलो लुम्बिनी प्रदेश सभातथ्याङ्कबाबुराम आचार्यशिक्षण विधिनेपालका गाउँपालिकाहरूपशु पालनसन्दीप लामिछानेदमाई जातिकरारनेपाली सेनानेपाल अङ्ग्रेज युद्धनेपाली शब्दकोशसमूहसुगौली सन्धिउदयपुर जिल्लाचितवन जिल्लाबागलुङ जिल्लाछठज्ञानेन्द्र वीरविक्रम शाहभूपरिवेष्ठित राष्ट्रकवितादर्शनकोत पर्वकाठमाडौँवसन्तपुर दरबार क्षेत्रमहावीर पुनवीरेन्द्र सैनिक अस्पतालजयपृथ्वीबहादुर सिंहथारू जातिजनसाङ्ख्यिकीय संक्रमणवीरेन्द्र वीरविक्रम शाहप्रतिनिधि सभा (नेपाल)समानुपातिक प्रतिनिधित्व प्रणालीलियोनेल मेसीश्रीमद्भगवद गीताकृष्ण जन्माष्टमीबालश्रमपुस्तकगृह मन्त्रालय (नेपाल)गिरिजाप्रसाद कोइरालाछालाप्रदेश प्रमुख (नेपाल)माधवकुमार नेपालभोट-बर्मेली भाषा परिवारवीरेन्द्रनगर नगरपालिकाकृषि प्रसारराष्ट्रिय सभा (नेपाल)युट्युबमुख्यमन्त्री (नेपाल)स्थानीय कार्यपालिकासिस्नोनेपालको प्रधानन्यायाधीश🡆 More