समूह: विकिपीडिया:बहुविकल्पी शब्द

समूह एक छुट्टा छुटै बस्तुहरूको सङ्कलन हो । उदहारण जस्तै : कक्षा ५ का बिधार्थिहरूको समूह ।

समूह: समूह जनाउने तरिकाहररू, समूहको सदस्यता, यो पनि हेर्नुहोस्
समुहको उदहारण बहुभुजाहरूको समूह

समूह जनाउने तरिकाहररू

वर्णनात्मक विधि

कुनै समूहको सदस्यको गुणलाई जनाएर समूहलाई व्यक्त गर्न सकिन्छ । जस्तै: S={नेपालमा पाइने चराहरु }

सूचीकरण विधि

कुनै समूहलाई व्यक्त गर्दा सदस्यहरूलाई मझौला कोस्ठभित्र अर्धविरामले छुट्याइएर लिखिन्छ ।
जस्तै: S={सुन्तला, अंगुर, केरा , आँप } वा S={आँप, सुन्तला, केरा , अंगुर }
नोट:समूहको सदस्यहरू लेख्दा क्रमको कुनै महत्त्व हुदैन ।

चित्रण विधि

कुनै समूहका सदस्यहरूलाई एउटा घेराभित्र रेखारा समूह जनाइन्छ । सगैको चित्रमा बहुभुजाहरूको समूह जनाएको छ ।

समूहको सदस्यता

सार्क राष्ट्रहरूको समूह मा S={अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान, श्रीलङ्का} मा नेपाल S को सदस्य हो तर चिन होइन । यो भनाइलाई यसरी लेखिन्छ :-
नेपाल ∈S
चिन ∉S

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

समूह जनाउने तरिकाहररूसमूह को सदस्यतासमूह यो पनि हेर्नुहोस्समूह सन्दर्भ सामग्रीहरूसमूह

🔥 Trending searches on Wiki नेपाली:

विराटनगर महानगरपालिकागरिबीपुष्पलाल राजमार्गअन्तर्राष्ट्रिय नारी दिवसनेपालका मल्ल राजाहरूको सूचीसूर्यग्रहणविक्रम सम्वत्छन्दमहानगरपालिकाजारी (चलचित्र)नेपाली राष्ट्रिय क्रिकेट टोलीबूढानीलकण्ठ मन्दिरबाबासाहेब आम्बेडकरअङ्कइसाई धर्मअध्यक्षमिडियाविकीप्रतिनिधि सभा निर्वाचन, २०७४कर्णाली पुलगुरुङ जातिराणाकालीन सरकारी कार्यालयहरूघरपालुवासुसाङ्ख्यरमेश विकलपाँचथर जिल्लाआसियानफेसबुकसम्भोगमानव अधिकारकर्णाली नदीनेपाली चलचित्रहरूको सूचीरघुबीर महासेठइलाम २ (निर्वाचन क्षेत्र)नागार्जुन नगरपालिकानीति शाहसन ह्युङ-मिननवलपरासी जिल्लानाताबुद्धनिर्वाचनदरबार हाई स्कुलनेपालका प्रदेशहरूनयाँ पत्रिका दैनिकब्रह्माभगवानसुगौली सन्धिक्रिकेटढुङ्गे युगमाओवादी जनयुद्धकार्यकारिणीराशि-चक्रसात सालको क्रान्तिस्नूप डग (गायक)नेपथ्यउद्योगगोलभेडाअर्जुनधारा धामशौनक गोत्रमुटुदैलेख जिल्लाग्रहबुढाथोकीसुनगाभाकुलदेवतादुधनेपाल राष्ट्र बैङ्कदाइजो प्रथारानीमहलप्रवेशिका परीक्षाबागमती नदीनौमती बाजागुगलनेपालका गाउँपालिकाहरू🡆 More