कृषि प्रसार

कृषि प्रसार भन्नाले नयाँ जानकारी वा वैज्ञानिक अनुसन्धान बाट प्राप्त भएका नतिजा कृषि कार्यमा अपनाउन किसान लाई दिइने अनौपचारिक शिक्षा हो। ‘प्रसार’ शब्दले आफैँ विभिन्न क्षेत्रमा अर्थ राख्दछ भने सन्सार भरि नै सरकारी मातहतका निकायमा प्रसारकहरुको भुमिका भएको पाइन्छ। विकसोन्मुख देशहरुले अन्तराष्ट्रिय दातृ निकायहरयबाट कृषि प्रसार संस्थाहरुलाई आर्थिक सहयोग प्राप्त भइरहेको हुन्छ।

शब्द

आधुनिक प्रसार डुब्लिन, आइर्ल्यान्ड बाट सुरु भएको हो जसमा लर्ड क्लेरेन्डनका घुमन्ते प्रशिक्षकहरुको भुमिका थियो। सन् १९५० सम्ममा प्रसार जर्मनीमा पनि व्यान्चेरलेरर जस्ता कृषि प्रशिक्षक बाट विस्तार भयो। पछि, सन् १९१४ मा स्मिथ लिभिर ऐक्टले प्रसार प्रणालीको सुरुवात भयो। Extension (प्रसार) शब्दलाई अमेरिकामा प्रयोगमा आयो; बेलायत मा भने बिसौँ शताब्दीमा “advisory service” शब्द प्रयोगमा आयो। विभिन्न मुलुकमा विविध शब्दले प्रसारका लागि प्रयोग भएका छन्।

  • अरेबिक: Al-Ershad (“परामर्श”)
  • डच: Voorlichting (“बाटो उजेलाउने”)
  • जर्मन: Beratung (“परामर्श कार्य”)
  • फ्रान्सेली: Vulgarisation (“प्रतिष्ठित बनाउने”)
  • स्पेनी: Capacitación (“तालिम” )
  • थाइ, लाओ: Song-Suem (“फैलाउने”)
  • पर्सिया: Tarvij & Gostaresh (“फैलाउनु र बढाउँदै लग्नु”) - ترویج و گسترش

अमेरिकामा प्रसारक (extension agent) भन्नाले विश्वविद्यालायमा कार्यरत कर्मचारी लाई बुझाउँछ, जसको भुमिका आर्तिक र सामाजिक विकासमा, नेतृत्व विकास, पारिवारिक समस्याम कृषि र वातावरण जस्ता विषयमा अन्य मानिसहरुलाई सहयोग गर्दछ। प्रसार एजेन्टहरुको भुमिकामा युवा विकासमा पनि हुने गर्दछन्। अमेरिकामा धेरै प्रसारकहरु ल्यान्ड-ग्र्यान्ट विश्व विद्यालयमा पनि कार्य गर्दछन्। उनीहरुलाई काउन्टी एजेन्ट, प्रसार शिक्षिकहरुको उपनाम पनि दिइन्छन्। प्रसार प्रणालीमा वैज्ञानिकहरुको पनि भुमिका हुन्छन्, र उनीहरु सम्बन्धित विषयमा प्रसार विज्ञका रुपमा भुमिका निर्वाह गर्दछन्।

इतिहास ‍‍‍‌‌

कृषि प्रसारमा चार खम्बाहरु

नेपालमा कृषि प्रसार

हाल, नेपालमा कृषि प्रसारका लागि कृषि ज्ञान केन्द्र रहेकस छन्। स्थानिय सरकार सञ्चालन एेन २०७४ ले कृषि प्रसार लाई स्थानिय सरकारको अधिकार भित्र समावेश गरेको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य लिंकहरु ‍‍‍‍

Tags:

कृषि प्रसार शब्दकृषि प्रसार इतिहास ‍‍‍‌‌कृषि प्रसार मा चार खम्बाहरुकृषि प्रसार नेपालमा कृषि प्रसार सन्दर्भ सामग्रीहरूकृषि प्रसार बाह्य लिंकहरु ‍‍‍‍कृषि प्रसार

🔥 Trending searches on Wiki नेपाली:

ओखलढुङ्गा जिल्लानेपालका प्रदेशहरूवीरेन्द्र वीर विक्रम शाहहिमाली प्रदेश (नेपाल)महिनावारी४२ सालको पर्वपृथ्वीको वायुमण्डलरेडियोसङ्गठनअंकसिद्धिनरसिंह मल्लवास्तुशास्त्रनेपाल वायुसेवा निगमजनसङ्ख्यामानव अधिकार दिवसप्रियङ्का चोपडामधेश प्रदेश सभागण्डकी नदीनेपालको अन्तरिम संविधान २०६३जनसङ्ख्या नीतिबडघरआँखानेपालको प्रधानमन्त्रीई सेवाडोटी जिल्लागण्डकी प्रदेशहलेसी महादेवधर्म निरपेक्षताकालापानीनेपाली साहित्यको इतिहासत्रिभुवन शाहनेपालका मन्त्रिमण्डलहरूखालिस्तान आन्दोलनकच्चा पदार्थरवि लामिछानेलोकतन्त्रउदारवादबालश्रमजनसङ्ख्या वृद्धिप्रकाशशरण महतसौर्यमण्डलसिञ्जा उपत्यकाबूढानीलकण्ठ मन्दिरस्वयम्भूनाथलुम्बिनीस्वस्थअक्टोबर क्रान्तिजङ्गबहादुर राणाप्रौढ शिक्षाअर्थशास्त्रमदन पुरस्कारतेह्रथुम जिल्लारेबिजराष्ट्रिय सभा (नेपाल)दुर्गानन्द झादेशअत्तरदोस्रो विश्व युद्धनेपालको चलचित्रको इतिहासज्ञानेन्द्र शाहपूँजी बजारम्यानचेस्टरनेपाल विद्यार्थी सङ्घकालु पाँडेशेरबहादुर देउवाबाल अधिकारनेपाली राष्ट्रिय क्रिकेट टोलीदासप्रथालियोनेल मेसीदक्षिण अमेरिकाप्रदेश सभा (नेपाल)दरबार हत्याकाण्डसंस्कृतिमुख्यमन्त्री (नेपाल)माधवप्रसाद घिमिरे (साहित्यकार)क्षेत्रीपूर्वीय दर्शनसंविधान सभादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन🡆 More