गण्डकी नदी: सबैभन्दा गहिरो नदी

गण्डकी नदी नेपालको एक प्रमुख नदी हो। नेपालको सबैभन्दा गहिरो नदी गण्डकी नदी हो। यसका सहायक नदीहरू कालीगण्डकी, बुढीगण्डकी, सेतीगण्डकी, मादी, दरौंदी, मर्स्याङ्दी र त्रिशुली हुन्। गण्डकी नदीलाई चितवन प्रवेश गरेपछि 'नारायणी' भनिन्छ। यसको लम्बाई ३३८ कि.मी.

र जलप्रवाह क्षेत्रफल २६,००० वर्ग कि.मी. भूमि छ। यसलाई भारतमा गण्डक नामले चिनिन्छ।

सप्तगण्डकी नदी
गण्डकी नदी: सबैभन्दा गहिरो नदी
नारारणी नदी र पुल
गण्डकी नदी: सबैभन्दा गहिरो नदी
सप्तगण्डकीका सहायक नदीहरू
स्थानीय नाम{{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता)
स्थान
Countryचीन
भौतिक विषेशताहरू
मुख 
 •  स्थान
पटना
लम्बाइ630 units?

चितवन जिल्लाको देवघाटमा पश्चिमबाट बगेर आउने कालीगण्डकी नदी, उत्तर पश्चिमबाट बगेर आउने सेतीगण्डकी नदी तथा उत्तर तर्फबाट बगेर आउने त्रिशूली नदीबुढीगण्डकी) मर्स्याङ्दी, मिसिएर बन्नेको नदीलाई नारायणी नदी भनिन्छ। यसनदीलाई सप्तगण्डकी समेत भनिन्छ देबघाट धाम तथा भरतपुर नगरलाई देब्रे पार्दै बगेको यो नदी माथी नारायणगढमा पक्की पुल रहेको छ। यो नदीले चितवन तथा नवलपरासी जिल्ला तथा लुम्बिनी र नारायणी अन्चललाई छुट्याएको छ। नवलपरासीको त्रिबेणीबाट यो नदी भारत प्रवेश गर्दछ। भारतमा यसलाई गण्डक भन्ने गरिन्छ। यो नदीले चितवन राष्ट्रिय निकुन्जको पश्चिमी सिमानाको समेत काम गर्ने भएकाले जैविक विविधतामा समेत यसको महत्त्व छ। यो नदीमा दुर्लभ मानिने मगर गोही र घडीयाल गोहीहरू पाईन्छन्।। भारतको बिहार प्रदेशमा गङ्गाको मैदान हुँदै दक्षिण पूर्व तर्फ मोडिएर पटना नजीकै गंगा नदीसँग मिल्दछ।

गण्डकी नदी: सबैभन्दा गहिरो नदी
चितवन र नवलपरासी जिल्लाको बिचमा अबस्थित नारायणी नदि र पुल

यस नदीको किनारमा रहेका प्रमुख बस्ती तथा शहरहरू यस प्रकार छन् : लोमान्थाङ, जोमसोम, बेनी, बाग्लुङ, कुश्मा, रिडी, देवघाट, नारायणघाट तथा त्रिबेणी


यस नदीको किनारमा रहेका जलविद्युत परियोजनाहरू यस प्रकार छन् :

  • कालीगण्डकी जलविद्युत आयोजना

कालीगण्डकी जलविद्युत परियोजना नेपालको सबैभन्दा ठूलो परियोजनाहरू मध्ये पर्दछ। यसबाट उत्पादित बिजुली प्रसारण लाईन मार्फत सिधै बुटवल तथा नेपालको मुख्य प्रसारण लाईनमा जोडीएको छ। यसबाट भारतमा पनि बिद्युत प्रसारण गरिन्छ। कालिगण्डकी परियोजनाले मिर्मी तथा बेल्टारीको जनजीवन उकास्नमा राम्रो सहयोग पुर्‍याएको छ, नयाँ बाटोघाटो, निर्माणहरू तथा दर्पुक बेल्टारी पुल पनि बनेको छ।

बाह्य कडीहरू

Tags:

कालीगण्डकी नदीत्रिशूली नदीदरौंदी नदीनेपालबुढीगण्डकी नदीमर्स्याङ्दी नदीमादी नदीसेती गण्डकी नदी

🔥 Trending searches on Wiki नेपाली:

बारा जिल्लायोगमाया न्यौपानेनेपाली परम्परागत नापका इकाईगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाआयुर्वेदभीमदत्त पन्तसाझा पुरस्कारनेपाल सम्वत्बाल अधिकारनेपालका संरक्षित क्षेत्रहरूको सूची२०२२ फिफा विश्वकपकुपोषणलखन थापा मगररसुवा जिल्लाभूपतीन्द्र मल्ललुम्बिनीनेपालका अञ्चलहरूलुभुवसन्तभुईँचालोदादुराछुवाछुतनेपालका नगरपालिकाहरूविराटनगर महानगरपालिकाअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालपाटन दरबार क्षेत्रकुकुरमहिला सशक्तिकरणनेपालको संविधान २०७२धतुरोशङ्कर लामिछानेसयौँ थुङ्गा फूलका हामीभीमसेन थापाआगन्तुकनेपालका गाउँपालिकाहरूहृदयचन्द्रसिंह प्रधानहिमालयहस्तमैथुनगाउँ सभानेपालमा महिला अधिकारनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)गङ्गालाल श्रेष्ठनेपाल राष्ट्र बैङ्कनेपाल सशस्त्र प्रहरी बलनेपाल बैंकनेपालको प्रशासनिक विभाजननेपालनेपालका हिमालहरूको सूचीकमिलाबसाइँ सराईअफ्रिकाभण्डारखाल पर्वरत्ननगर नगरपालिकाएकसिङ्गे गैँडामन्त्रइलाम २ (निर्वाचन क्षेत्र)विस्तृत शान्ति सम्झौताइन्जिनियरिङउदयपुर जिल्लामदन पुरस्कारराजतन्त्रविकिबाइबलकर्मचारी सञ्चय कोषमुख्य पृष्ठहात्तीपाइले रोगनेपालको भूगोलवराहक्षेत्रसवारी दुर्घटनाविद्यादेवी भण्डारीव्यवस्थापनविद्यालयकार्की🡆 More