राजतन्त्र

राजतन्त्र ( मोनार्की / monarchy ) शासन प्रणाली हो, जसमा एक व्यक्ति (राजा) शासनको सर्वेसर्वा हुन्छ। राजा शासित जनताले चुनेका हुँदैनन् तर वंशानुगत हुन्छन् वा राजा बन्नको लागि अर्को राजालाई पराजित गर्छन्। राजतन्त्र संसारमा सबैभन्दा पुरानो र प्राकृतिक शासन प्रणाली हो। यस प्रणाली अनुसार राजाको छोरो वा राजपरिवारको कोही पनि व्यक्ति योग्य भए वा नभएमा पनि सिंहासनमा बस्न सक्दछ।

राजतन्त्र
शासन प्रणाली
गणतन्त्रात्मक सरकार:
  राष्ट्रपतीय गणतन्त्र:व्यवस्थापिकाबाट छुट्टै कार्यकारी राष्ट्रपति भएको
  अर्ध-राष्ट्रपतीय प्रणाली जहाँ कार्यकारी राष्ट्रपति र छुट्टै सरकार प्रमुख जसले बाँकी कार्यपालिकाको नेतृत्व गर्छ, जसको नियुक्ति राष्ट्रपतिले गर्छ र व्यवस्थापिकाप्रति उत्तरदायी हुन्छ।
  संसदीय व्यवस्था सहित एक औपचारिक र गैर-कार्यकारी अध्यक्, जहाँ सरकारको एक छुट्टै प्रमुख कार्यकारी हुने गर्छ र व्यवस्थापिकाको विश्वासमाथि निर्भर हुने गर्छ।
  गणतन्त्र जहाँ संसदले कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्छ।

राजतन्त्रात्मक सरकार:
  संवैधानिक राजतन्त्रहरू: आलङ्कारिक तथा अ-कार्यकारी राजतन्त्र जहाँ अलग सरकार प्रमुखले कार्यपालिकाको नेतृत्व गर्छ।
  संवैधानिक राजतन्त्रहरू : आलङ्कारिक राजतन्त्र, जहाँ राजतन्त्रसँग महत्त्वपूर्ण कार्यकारी तथा व्यवस्थापिका अधिकार कायम छ
  पूर्ण राजतन्त्र: राजतन्त्रले कार्यपालिकाको नेतृत्व गर्ने

  सैन्य सरकार
  माथिका कुनै पनि शासन प्रणाली नभएका देशहरू (उदाहरण सङ्क्रमणकालिन सरकार वा अस्पष्ट राजनैतिक स्थिति)

बिसौं शताब्दीसम्म राजतन्त्र सबैभन्दा प्रचलित र झन्डै एक मात्र शासकीय स्वरुप थियो। अहिले विश्वका ४५ सार्वभौम राष्ट्रका राष्ट्रप्रमुख राजतन्त्रात्मक छन्। अधिकांश राजतन्त्र संवैधानिक राजतन्त्र, जहाँ राजाको संवैधानिक र आलांकारिक भुमिका छ तर देशको संविधानमा शून्य वा केही सिमित मात्र राजनैतिक अधिकार छ। यद्यपि ब्रुनाई, मोरोक्को, ओमान, कतार, साउदी अरब, इस्वातिनी र थाइल्यान्ड, जस्ता केही देशमा वंशाणुगत राजतन्त्रमा संविधान अनुसार वा चलन रीतिरिवाजबाट धेरै राजनैतिक प्रभाव कायम छ।

यो पनि हेर्नुहोस्

Tags:

राजा

🔥 Trending searches on Wiki नेपाली:

अन्तिम संस्कारविज्ञाननगरकोटमहावीर पुनमानव संसाधन व्यवस्थापनरत्ननगर नगरपालिकाश्रेष्ठकलाफिफालाख बत्तीनेपालमा महिला अधिकारमहेन्द्र वीरविक्रम शाहसोह्र श्राद्धझोला (चलचित्र)संविधान सभा निर्वाचन, २०६४दरबार हत्याकाण्डप्रतिव्यक्ति आयफिफा विश्वकपक्रोकस सिटी हलमा आक्रमणकूटनीतिक्रिस्टियानो रोनाल्डोनेपाल दूरसञ्चार प्राधिकरणकार्ल मार्क्सकम्प्युटरभीमसेन थापाआन्तरिक लेखापरीक्षणसमानुपातिक प्रतिनिधित्व प्रणालीसुदूरपश्चिम प्रदेशपूँजीवादनेपाली भाषानृत्यभ्लादिमिर पुटिनपूर्वाञ्चल विश्वविद्यालयपहाडी प्रदेश (नेपाल)अर्थ मन्त्रालय (नेपाल)आयुर्वेदरक्सीसंयुक्त राज्य अमेरिकाजगदम्बाश्री पुरस्कारडेउडा गीतभूपि शेरचनवाच्य (व्याकरण)एचटिएमएलनेपालमा भएका सडकहरूको सूचीव्रतबन्धनेपालमा बोलिने भाषाहरूजनावर१८औँ सार्क शिखर सम्मेलनजनमत सङ्ग्रहह्रस्व दीर्घ नियमभूमध्यरेखामकैआर्थिक विकासनेपाल सशस्त्र प्रहरी बलअन्तर्राष्ट्रिय नारी दिवसइसाई धर्मआगन्तुकनेपालको प्रधानन्यायाधीशगणितबुलबुले तालआम निर्वाचन २०१५मधेश प्रदेशसुशान्त केसीकरिश्मा मानन्धरजीवनीसुर्खेत जिल्लाधरहरानेपालका गाउँपालिकाहरूपाटन दरबार क्षेत्रस्त्री स्खलनप्रजनन स्वास्थ्य🡆 More