एचटिएमएल: स्क्रिप्टिङ भाषा

एचटिएमएल (अङ्ग्रेजी: HTML, पुरा रूप: Hyper Text Markup Language) एउटा स्क्रिप्टिङ भाषा हो जसको प्रयोग विभिन्न वेबसाइटहरू निर्माण गर्नको लागि गरिन्छ। यो कुनै पनि दस्तावेजमा अक्षरहरूमा आधारित जानकारीहरूको संरचना निर्धारण गर्ने स्क्रिप्टिङ भाषा हो। एचटिएमएलले अक्षर विशेषको लिङ्क, शीर्षक, अनुच्छेद, सूची आदिको रूपमा नोट गर्दछ तथा यसमा अन्तर्क्रियात्मक फारम, संलग्न चित्र, तथा अन्य ओब्जेक्ट जोड्दछ। एचटिएमएल ट्याग्सको रूपमा लेखिन्छ जुन एङ्गल ब्राकेट () द्वारा घेरिएको हुन्छ। एचटिएमएल केही हदसम्म कुनै दस्तावेजको दृश्य, रूप आदिलाई निर्धारित गर्न सक्दछ तथा यसमा स्क्रिप्टिङ भाषा कोड जस्तो जाभास्क्रिप्ट, पिएचपी आदिमा पनि संलग्न गर्न सकिन्छ।

एचटिएमएल
(हाइपरटेक्स्ट मार्कअप ल्याङ्वेज)
एचटिएमएल: इतिहास, संरचना, मार्कअप
पछिल्लो संस्करणको आधिकारिक लोगो, एचटिएमएल५
फाइल नाम विस्तार
  • .html
  • .htm
इन्टरनेट मिडीया प्रकारtext/html
कोड प्रकारTEXT
विकास कर्ताह्वाटडब्लुजी
पहिलो संस्करण१९९३; ३१ वर्ष अघि (१९९३)
पछिल्लो संसकरण
ढाँचा प्रकारदस्तावेज फाइल ढाँचा
निहितएचटिएमएल तत्व
निहित गर्नेवेब ब्राउजर
देखि विस्तारएसजिएमएल
बाट विस्तारएक्सएचटिएमएल
खुला ढाँचा?हो
वेबसाइटhtml.spec.whatwg.org

मार्कअप

 <html>   <head>     <title>title name heretitle>   head>   <body>     <div>         <p>Namaste ! Nepalp>     div>   body> html> 

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

एचटिएमएल इतिहासएचटिएमएल संरचनाएचटिएमएल मार्कअपएचटिएमएल सन्दर्भ सामग्रीहरूएचटिएमएल बाह्य कडीहरूएचटिएमएलपिएचपीवेबसाइट

🔥 Trending searches on Wiki नेपाली:

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लारेबिजनेपालको सङ्घीय संसदइन्डोनेसियाभक्ति थापायुनेस्कोनेपाल राष्ट्रिय विकास परिषदनेपालको संविधानपूर्वीय दर्शनdb2esसामुदायिक वनसञ्चारबंगलामुखी मन्दिरवासुकी इन्डिकस्विसं २०७२ को महाभूकम्पमुक्तिनाथशिक्षासंस्कृतमहाभारततापक्रमताप्लेजुङ जिल्लानेपालमा पर्यटनराष्ट्रिय गौरवका आयोजनाभूपरिवेष्ठित राष्ट्रपाठ्यक्रमदेवनागरी सङ्ख्या पद्धतिआमाजयस्थिति मल्लनयाँ वर्षमातृकाप्रसाद कोइरालाखेडा जिल्लाब्वाँसोसार्वभौमसत्ताप्रकाश सपुतलुम्बिनीबुटवल उपमहानगरपालिकानेपालको प्रधानमन्त्रीमहेन्द्र वीरविक्रम शाहनविकरणीय उर्जामहिला सशक्तिकरणनिर्वाचनइतिहासभावनासुदूरपश्चिम प्रदेश सभाखड्गप्रसाद ओलीदोस्रो विश्व युद्धनेपालमा धर्ममधेश प्रदेशराष्ट्रिय सभा (नेपाल)नेपालका सर्वोच्च आठ हिमालविकिपिडियानेपालको एकीकरणकृषि विकास बैंकमगर भाषाएकल परिवारकोशिका सिद्धान्तमनोविज्ञानतारा तालशे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जधनगढी उपमहानगरपालिकारातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)पाथीभरा देवी (ताप्लेजुङ)भारोपेली भाषा परिवारभीमसेन थापानेपालका प्रधानमन्त्रीहरूको सूचीकालिञ्चोक भगवतीआचार्य (थर)नेपाली शब्दकोशमेलम्ची नगरपालिकागङ्गालाल श्रेष्ठनेपालको इतिहासरारातालहिन्द महासागर🡆 More