एकीकृत समाजवादी नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) वा छोट्करीमा नेकपा एस नेपालको चौथो ठूलो राजनीतिक दल हो। नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी नेकपा (एमाले)बाट विभाजन भएपछि यो दल २०७८ भदौ २ गते निर्वाचन आयोग आधिकारिक रूपमा दर्ता भएको थियो।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)
सभापतिमाधवकुमार नेपाल
महासचिवघनश्याम भूषाल
स्थापना२ भदौ २०७८
दर्ता२०७८ भदौ ९
टुक्रिएकोनेकपा (एमाले)
प्रमुख कार्यालयमीन भवन, आलोकनगर, काठमाडौँ
विद्यार्थी सङ्गठनअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (एकीकृत)
युवा सङ्गठनयुवा सङ्घ, नेपाल
श्रमिक सङ्गठनएकीकृत ट्रेड युनियन महासङ्घ
सक्रिय सदस्य (२०७८)२,५०,०००
विचारधारासाम्यवाद
मार्क्सवाद-लेनिनवाद
जनताको बहुदलीय जनवाद
राजनीतिक स्थानवाम
प्रतिनिधि सभा
२५ / २७५
राष्ट्रिय सभा
९ / ५९
प्रदेश सभा
५४ / ५५०
सरकारको नेतृत्व गर्ने प्रदेशको सङ्ख्या
२ / ७
निर्वाचन चिह्न
एकीकृत समाजवादी नेपाल कम्युनिस्ट पार्टी
राजनीतिक दलको झन्डा
एकीकृत समाजवादी नेपाल कम्युनिस्ट पार्टी
वेबसाइट
www.cpnus.org.np

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यस दलको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल सम्मानित नेताका रूपमा कार्यरत छन्।

भदौ २०७८ मा, पार्टीले नेपाली कांग्रेस नेतृत्वको देउवा सरकारको पक्षमा मतदान गरेको थियो र यो सत्तारूढ गठबन्धनको महत्वपूर्ण सहयोगी हो। निर्वाचन आयोगमा केन्द्रीय समिति र सङ्घीय संसदीय दल दुवैमा बीस प्रतिशतभन्दा बढीको हस्ताक्षर सहित आफ्नो आवेदनको पुष्टि गर्दा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालसँगै २ भदौ २०७८ मा यसले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो।

विचारधारा

पार्टीको विचारधारामा मार्क्सवाद-लेनिनवाद र बहुदलीय प्रणालीको समर्थन रहेको छ। पार्टीले समाजवाद उन्मुख जनताको लोकतन्त्रको पनि पक्ष लिएको छ।

इतिहास

नेतृत्व

पार्टीमा एक जना अध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, चार उपमहासचिव र ६ जना सचिवहरू छन्। जम्मा १८ वटा पार्टी विभागहरू छन्। झलनाथ खनाल सम्मानित नेता हुन् । यस्तै प्रदीप नेपाललाई चौथो स्थानमा राखिएको छ।

अध्यक्ष

उपाध्यक्ष

  • राजेन्द्रप्रसाद पाण्डे
  • डा.बेदुराम भुसाल
  • प्रमेशकुमार हमाल
  • धनेन्द्र बस्नेत
  • केशवलाल श्रेष्ठ
  • धर्मनाथप्रसाद साह
  • जयन्ती राई

महासचिव

  • घनश्याम भूषाल

उपमहासचिव

  • प्रकाश ज्वाला
  • डा .गंगालाल तुलाधर
  • विजय पौडेल
  • जगन्नाथ खतिवडा

सचिव

प्रदेश कमिटी

प्रदेश इन्चार्ज सहायक इन्चार्ज अध्यक्ष उपाध्यक्ष सचिव उपसचिव
कोशी प्रदेश घनेन्द्र बस्नेत वलदेव चौधरी
  • धर्मराज निरौला
  • राजन राई
महेश रेग्मी सरिता थापा
मधेस धर्मनाथप्रसाद साह
  • रत्नेश्वर गोइत
  • रामप्रित पासवान
रामचन्द्र यादव
  • लक्ष्मण पौडेल
  • रामचन्द्र साह तेली
सुधीर साह नारायण आचार्य
बागमती डा.गंगालाल तुलाधर
  • जीवनराम श्रेष्ठ
  • साद्यबहादुर भण्डारी
  • कृष्णप्रसाद खनाल
सावित्रा भूषाल
  • विदुर सापकोटा
  • टोकबहादुर वाइबा
लक्ष्मण लम्साल
गण्डकी केशवलाल श्रेष्ठ
  • तुलबहादुर गुरुङ
  • शारदा सुवेदी
रामजी शर्मा
  • श्रीनाथ बराल
  • प्रेमनारायण पौडेल
प्रतापलाल श्रेष्ठ रेखा थापा बस्याल
लुम्बिनी हरि पराजुली
  • निर्मल सुबेदी
सोमप्रसाद पाण्डे
  • पीताम्बर भूषाल
राजु गुरुङ
  • बृहस्पति अधिकारी
  • शारदा स्वर्णकार
  • हरिप्रसाद घर्ती
कर्णाली प्रकाश ज्वाला
  • चन्द्रबहादुर शाही
  • शेरबहादुर केसी
  • हंसबहादुर शाही
अमरबहादुर थापा
  • देवीलाल थापा
  • नन्दशर्मा चपाई
ठगेन्द्रप्रसाद पुरी
  • कृष्ण बि.सी
  • गोपालबहादुर बम
सुदूरपश्चिम गरिमा साह
  • देवेन्द्रसिंह महता
  • प्रेम आले
  • निरादेवी जैरू
  • रामकुमार ज्ञवाली
  • परमानन्द भट्ट
हर्कबहादुर सिंह
  • शेरबहादुर कुँवर
दिनेशचन्द्र सुवेदी
  • दीर्घबहादुर सोडारी
  • माया भट्ट
काठमाडौँ उपत्यका विशेष विश्वनाथ प्याकुरेल प्रमोद शर्मा केदार सञ्जेल बिष्णु लम्साल

निवर्तमान मुख्यमन्त्रीहरू

प्रदेश मुख्यमन्त्री तस्वीर मन्त्रिपरिषद् निर्वाचन क्षेत्र
कोशी प्रदेश राजेन्द्रकुमार राई राजेन्द्रकुमार मन्त्रिपरिषद् भोजपुर १(ख)
बागमती प्रदेश राजेन्द्रप्रसाद पाण्डे राजेन्द्रप्रसाद मन्त्रिपरिषद् धादिङ १(क)

संसदमा उपस्थिति

सङ्घीय संसद

संसद संसदीय दलको नेता प्रतिनिधि सभा राष्ट्रिय सभा
नेपालको पहिलो सङ्घीय संसद माधवकुमार नेपाल
१८ / २७५
८ / ५९

प्रदेश सभाहरू

प्रदेश सदस्यहरूको सङ्ख्या प्रतिशत स्थान संसदीय दलको नेता
कोशी प्रदेश
१० / ९३
१०.७५ चौथा राजेन्द्रकुमार राई
मधेस
१३ / १०७
१२.१४ चौथा शत्रुधन महतो
बागमती
१३ / ११०
११.८१ चौथा राजेन्द्रप्रसाद पाण्डे
गण्डकी
० / ६०
लुम्बिनी
१ / ८७
१.१४ पाँचौँ [रमा घर्ती
कर्णाली
३ / ४०
७.५ चौथा चन्द्रबहादुर शाही
सुदूरपश्चिम
१४ / ५३
२६.४१ प्रथम दीर्घबहादुर सोडारी

भातृ सङ्गठनहरू

निम्न उल्लेखित सङ्गठनहरू यस दलसँग आवद्ध छन्:

  • एकीकृत ट्रेड युनियन महासङ्घ, नेपाल
  • युवा सङ्घ नेपाल
  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन
  • अखिल नेपाल महिला सङ्घ (समाजवादी)
  • अखिल नेपाल किसान महासङ्घ
  • समाजवादी अपाङ्गता सङ्गठन नेपाल
  • नेपाल राष्ट्रिय शिक्षक सङ्घ

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

एकीकृत समाजवादी नेपाल कम्युनिस्ट पार्टी विचारधाराएकीकृत समाजवादी नेपाल कम्युनिस्ट पार्टी इतिहासएकीकृत समाजवादी नेपाल कम्युनिस्ट पार्टी नेतृत्वएकीकृत समाजवादी नेपाल कम्युनिस्ट पार्टी निवर्तमान मुख्यमन्त्रीहरूएकीकृत समाजवादी नेपाल कम्युनिस्ट पार्टी संसदमा उपस्थितिएकीकृत समाजवादी नेपाल कम्युनिस्ट पार्टी भातृ सङ्गठनहरूएकीकृत समाजवादी नेपाल कम्युनिस्ट पार्टी यो पनि हेर्नुहोस्एकीकृत समाजवादी नेपाल कम्युनिस्ट पार्टी सन्दर्भ सामग्रीहरूएकीकृत समाजवादी नेपाल कम्युनिस्ट पार्टीनिर्वाचन आयोग (नेपाल)नेपालनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)

🔥 Trending searches on Wiki नेपाली:

शुक्लाफाँट राष्ट्रिय निकुञ्जसन्दुक रुइतबनेपा नगरपालिकाश्रीलङ्कासहरीकरणचन्द्रविन्दु को प्रयोगनेपाल स्टक एक्सचेन्जनैतिक दृष्टान्तदसैँसमावेशीकरणलुम्बिनीप्रजातन्त्र दिवसधनगढी उपमहानगरपालिकानेपालमा हिन्दु धर्ममुनामदन (चलचित्र)कालिञ्चोक भगवतीसंस्कृतिवीरेन्द्रनगर नगरपालिकामानव शरीरका अङ्गहरूको सूचीकुमारी (जीवित देवी)वडा कार्यालय (नेपाल)राष्ट्रिय पहिचाननेपाल प्रहरीदेवनागरी लिपिइसाई धर्ममुख्यमन्त्री (नेपाल)वासुकी इन्डिकस्मार्क्सवादसुपादेउराली मन्दिरदोलखा जिल्लाराष्ट्रिय वाणिज्य बैंकभानुभक्त आचार्यभूगोलभद्रपुर नगरपालिकाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासगोरखा दरबारगोपाल वंशभूपि शेरचनअन्तर्राष्ट्रिय श्रमिक दिवसनेपाली परम्परागत नापका इकाईगाउँ विकास समिति (नेपाल)जुनागढ जिल्लाजैविक विविधताडाँफेबोक्सीइन्द्रबहादुर राईमौरिससइलाम नगरपालिकाशाह वंशसुगौली सन्धिसंस्कृतसती प्रथासमयसम्भोगआसियानबालकृष्ण समसरस्वतीबंगलामुखी मन्दिरसुदूरपश्चिम प्रदेशजुकाबागमती प्रदेश सभानेपाल सम्वत्एलन मस्कध्रुवचन्द्र गौतमकाठमाडौँशिरुवा पर्वविवाह संस्कारनेवारी भाषाकावासोती नगरपालिकालियोनेल मेसीनातापरराष्ट्र मन्त्रालय (नेपाल)नेपालका गाउँपालिकाहरूसामाजिक विज्ञानमनमोहन अधिकारी🡆 More