मधेश प्रदेश सभा

मधेश प्रदेश सभा मधेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक मधेश प्रदेशको प्रादेशिक राजधानी धनुषा जिल्लाको जनकपुरमा रहेको छ। मधेश प्रदेश सभामा १०७ जना सदस्य रहेका छन् जसध्ये ६४ जना पहिलो पटक मतदान मार्फत निर्वाचित हुन्छन् भने ४३ जना समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुने गर्छन्। यो सभाको अवधि पाँच वर्षको हुने गर्छ।

मधेश प्रदेश सभा
दोस्रो मधेश प्रदेश सभा
लोगो वा प्रतीक चिह्न
प्रकार
प्रकारएकसदनात्मक
इतिहास
नयाँ कार्यकालको सुरुवात
२ जनवरी २०२३ (2023-01-02)
नेतृत्वकर्ता
सभामुख
रामचन्द्र मण्डल, नेकपा (एमाले)
उपसभामुख
बबिता देवी राउत इसर, जनमत पार्टी
मुख्यमन्त्री
सरोज कुमार यादव, जनता समाजवादी पार्टी
पदासीन: वि.सं. २०७९ पुष २७
विपक्षी दलका नेता
कृष्ण यादव, नेपाली कांग्रेस
पदासीन: वि.सं. २०७९ पुष २७
संरचना
मधेश प्रदेश सभा
राजनीतिक दल
सरकार (७४)

प्रतिपक्ष (३३)

कार्यकाल अवधि
५ वर्ष
निर्वाचन
समानान्तर प्रणाली:
पछिल्लो निर्वाचन
मधेश प्रदेश सभा निर्वाचन, २०७९
आउने निर्वाचन
मधेश प्रदेश सभा निर्वाचन, २०८४
बैठक स्थल
जिल्ला शिक्षा कार्यालय, जनकपुर, धनुषा
वेबसाइट
pga.p2.gov.np
संविधान
नेपालको संविधान

इतिहास

नेपालको संविधान बमोजिम वि.सं. २०७४ मा प्रदेश सभाको स्थापना भएको थियो। प्रदेश सभाको पहिलो निर्वाचन वि.सं. २०७४ मा भएको थियो। निर्वाचनमा जनता समाजवादी पार्टीले बहुमत प्राप्त गरेको थियो। मधेश प्रदेश सभाको उद्घाटन वि.सं. २०७४ फागुन १ गते भएको थियो। तत्कालिन राजपाबाट सरोज कुमार यादव पहिलो सभामुख बनेका थिए भने राजपाको समर्थनमा तत्कालिन सङ्घीय समाजवादी फोरम, नेपालबाट लालबाबु राउत मुख्यमन्त्रीमा निर्वाचित भएका थिए।

यस प्रदेशलाई पहिले प्रदेश नम्बर २ भनेर चिनिन्थ्यो र जनकपुरलाई प्रदेशको अस्थायी राजधानीको रूपमा कायम गरिएको थियो। वि.सं. २०७८ माघ ३ गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश र जनकपुरलाई स्थायी राजधानी तोक्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो।

सभाहरूको सूची

निर्वाचन वर्ष सभा कार्यकाल सुरुवात कार्यकाल अन्त्य सभामुख मुख्यमन्त्री राजनीतिक दल
२०७४ पहिलो सभा वि.सं. २०७४ माघ २१ वि.सं. २०७९ असोज १ सरोज कुमार यादव लालबाबु राउत
(मन्त्रिपरिषद्)
जनता समाजवादी पार्टी
२०७९ दोस्रो सभा वि.सं. २०७९ पुस १८ पदासिन रामचन्द्र मण्डल सरोज कुमार यादव
(मन्त्रिपरिषद्)
जनता समाजवादी पार्टी

राजनीतिक दलहरू

राजनीतिक दल संसदीय दलको नेता सिट
नेकपा (एमाले) सरोज कुमार यादव २४
नेपाली कांग्रेस कृष्ण प्रसाद यादव २२
जनता समाजवादी पार्टी, नेपाल सरोज कुमार यादव १९
जनमत पार्टी महेश प्रसाद यादव १३
लोकतान्त्रिक समाजवादी पार्टी अभिराम शर्मा
नेकपा (माओवादी केन्द्र) भरत प्रसाद साह
नेकपा (एकीकृत समाजवादी)
राष्ट्रिय प्रजातन्त्र पार्टी
नेपाल सङ्घीय समाजवादी पार्टी
नागरिक उन्मुक्ति पार्टी
स्वतन्त्र
जम्मा १०७

सन्दर्भ सामग्रीहरू

Tags:

मधेश प्रदेश सभा इतिहासमधेश प्रदेश सभा सभाहरूको सूचीमधेश प्रदेश सभा राजनीतिक दलहरूमधेश प्रदेश सभा सन्दर्भ सामग्रीहरूमधेश प्रदेश सभाजनकपुरधाम उपमहानगरपालिकाधनुषा जिल्लानेपालका प्रदेशहरूपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमधेश प्रदेशसमानुपातिक प्रतिनिधित्व प्रणाली

🔥 Trending searches on Wiki नेपाली:

नेपालको अन्तरिम संविधान २०६३जलवायु परिवर्तनरामेछाप जिल्लाकपडाराम राज पन्तकाँक्रे विहारभ्रष्टाचारसंयुक्त राज्य अमेरिकाभलिबलवीरेन्द्र वीरविक्रम शाहसमाजशास्त्रराष्ट्रिय परीक्षा बोर्डइलाम नगरपालिकानन्दकिशोर पुननेपालका मल्ल राजाहरूको सूचीबागमती प्रदेशनेपालका स्थानीय तहहरूइमेलभूपरिवेष्ठित राष्ट्रउच्च अदालतकार्ल मार्क्सव्रतबन्धगुल्मी जिल्लाहर्सादशरथ चन्दमहिला सशक्तिकरणकवितासयौँ थुङ्गा फूलका हामीढोरबराहि मन्दिरविद्युतीय अपराधडढेलोकार्यसम्पादन मूल्याङ्कनअम्लपित्तनेपालमा भएका सडकहरूको सूचीराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)बूढानीलकण्ठ मन्दिररातो मच्छिन्द्रनाथको रथयात्रानेपाल अङ्ग्रेज युद्धराणा शासनकमला नदीगोपालप्रसाद रिमाललिम्बू जातिनेपाली राष्ट्रिय क्रिकेट टोलीअर्घाखाँची जिल्लामहर्जनश्रेष्ठअमरसिंह थापाखस जातिनेपालको जनआन्दोलन २०४६कोशी टप्पु वन्यजन्तु आरक्षभूपतीन्द्र मल्लविसं १९९० को महाभूकम्पगौरा पर्वसदर चिडियाखाना, नेपालनेपालको संविधानखस राज्यआमा (वि.सं. २०२१ चलचित्र)परराष्ट्र मन्त्रालय (नेपाल)कम्पनीकर्मचारी सञ्चय कोषअरिङ्गालमल्ल वंशह्रस्व दीर्घ नियममानव विकास अर्थशास्त्रअन्टार्क्टिकापब्लिक कम्पनीसन्दुक रुइतयौनिक अल्पसङ्ख्यकत्रिभुवन वीरविक्रम शाहअग्नीप्रसाद सापकोटामहिनाआर्थिक विकासनेवार जातिसंयुक्त राष्ट्र🡆 More