लालबाबु राउत: मधेस प्रदेशकाे मुख्यमन्त्री

लालबाबु राउत नेपालको मधेश प्रदेशको पहिलो मुख्यमन्त्री हुन्। नेपालका सात सङ्घीय प्रदेशहरू मध्ये नेपालको मधेश प्रदेशबाट जनता समाजवादी पार्टी, नेपाल पार्टीबाट संसदीय दलका नेता समेत रहेका उनी नेपालको मुख्यमन्त्री बन्ने पहिलो र हालसम्मको एक मात्र मुस्लिम नेता हुन्। गैरसरकारी संस्थाका रूपमा वि.सं.

२०५७ सालमा फोरम स्थापना कालदेखि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सक्रिय रूपमा सघाएका थिए।

लालबाबु राउत
लालबाबु राउत: व्यक्तिगत जीवन, निर्वाचन इतिहास, सन्दर्भ सामग्रीहरू
राउत
मधेश प्रदेशको पहिलो मुख्यमन्त्री
कार्यकाल
वि.सं. २०७४ फागुन ३ – वि.सं. २०७९ असोज १
राज्य प्रमुख
सहायकराम सरोज यादव
पूर्वाधिकारीसरोज कुमार यादव
निर्वाचन क्षेत्रपर्सा १ (ख)
मधेश प्रदेश सभा
पूर्वाधिकारीपद सिर्जना
व्यक्तिगत विवरण
जन्म (1966-06-29) २९ जुन १९६६ (उमेर ५७)
पर्सा जिल्ला, जगरनाथपुर
राष्ट्रियतानेपाली
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल
निवासपर्सा जिल्ला

पर्साका निवासी राउत पर्सा १ (ख) बाट वि.सं. २०७४ मा प्रदेशसभा चुनावमा निर्वाचित भएका थिए। यसभन्दा पहिले, उनी संविधान सभा सदस्यका रूपमा समेत निर्वाचित भएका थिए। वि.सं. २०७४ फागुन ३ मा मधेश प्रदेशका तत्कालिन प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेश प्रमुखको कार्यालय जनकपुरमा राउतलाई पद एवं गोपनीयताको शपथ दिलाएका थिए।

व्यक्तिगत जीवन

राउत नेपालको संविधान सभा निर्वाचन २०७० मा मधेशी जनअधिकार फोरमको सामानुपातिक सदस्यको रूपमा संविधान सभा सदस्यको रूपमा निर्वाचित हुनुभन्दा पहिले केही वर्षको लागि वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यापन गराइरहेका थिए।

निर्वाचन इतिहास

मधेश प्रदेश सभा निर्वाचन, २०७४

राजनीतिक दल उम्मेदवार मत
जनता समाजवादी पार्टी, नेपाल लालबाबु राउत ९,८०४
नेपाली कांग्रेस विजय कुमार सर्राफ ६,८२९
नेकपा (एमाले) शम्भु प्रसाद २,८७६
अन्य १,६२६
अवैध मतहरू ७६३
नतिजा जसपा विजयी
स्रोत: निर्वाचन आयोग

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

Tags:

लालबाबु राउत व्यक्तिगत जीवनलालबाबु राउत निर्वाचन इतिहासलालबाबु राउत सन्दर्भ सामग्रीहरूलालबाबु राउत बाह्य कडीहरूलालबाबु राउत यो पनि हेर्नुहोस्लालबाबु राउतउपेन्द्र यादवजनता समाजवादी पार्टी, नेपालमधेश प्रदेशमुसलमान

🔥 Trending searches on Wiki नेपाली:

कर्णाली प्रदेशसिन्धुली जिल्लासामाजिक विज्ञानरघुबीर महासेठनेपालमा बोलिने भाषाहरूअर्थसूचनाअष्ट चिरञ्जीवीप्रतिनिधि सभा (नेपाल)अन्धवेगयःमरिनेपालका जातिहरूनेपालका जिल्लाहरूजनसाङ्ख्यिकीय लाभांशखस ब्राह्मणसार्की जातिबारा जिल्लामहाशिवरात्रिनेपाली रुपैयाँआसिफ शेखअर्न्तराष्ट्रिय व्यापारहेपाटाइटिसनेपाली राष्ट्रिय क्रिकेट टोलीन्यायविकिमिडिया कमन्सनेपालको संविधानदिल्ली सम्झौतायोनीसर्पलागु पदार्थलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२ मा बालबालिकाको हकधनगढी उपमहानगरपालिकाराष्ट्रिय परीक्षा बोर्डधनुषा जिल्लातालअलङ्कार (साहित्य)गौरी (शोककाव्य)परिवारपारिजात (साहित्यकार)खड्कालेखा प्रणालीकम्प्युटरदुधवर्षमान पुनलाली गुराँसकालीगण्डकी जलविद्युत आयोजनानेपालको राष्ट्रपतिसंयुक्त अधिराज्यगायत्री मन्त्रचलानीदिगो विकासका लक्ष्यहरूनेपालको लोकतन्त्र दिवसअछाम जिल्लाललितपुर महानगरपालिकाॐ नमः शिवायसङ्गठनमौद्रिक नीतिचुरिया सुरुङयोगब्रह्माण्डप्युठान जिल्लामौलाकालिका मन्दिरस्थानीय कार्यपालिकाअनुराधा कोइरालाभ्रष्टाचारमकैदरबार हाई स्कुलजनमत सङ्ग्रह, २०३७हिन्दु पञ्चाङ्गरुद्राक्षउदित नारायण झासिद्धबाबा मन्दिर🡆 More