मधेश प्रदेश सभा

मधेश प्रदेश सभा मधेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक मधेश प्रदेशको प्रादेशिक राजधानी धनुषा जिल्लाको जनकपुरमा रहेको छ। मधेश प्रदेश सभामा १०७ जना सदस्य रहेका छन् जसध्ये ६४ जना पहिलो पटक मतदान मार्फत निर्वाचित हुन्छन् भने ४३ जना समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुने गर्छन्। यो सभाको अवधि पाँच वर्षको हुने गर्छ।

मधेश प्रदेश सभा
दोस्रो मधेश प्रदेश सभा
लोगो वा प्रतीक चिह्न
प्रकार
प्रकारएकसदनात्मक
इतिहास
नयाँ कार्यकालको सुरुवात
२ जनवरी २०२३ (2023-01-02)
नेतृत्वकर्ता
सभामुख
रामचन्द्र मण्डल, नेकपा (एमाले)
उपसभामुख
बबिता देवी राउत इसर, जनमत पार्टी
मुख्यमन्त्री
सरोज कुमार यादव, जनता समाजवादी पार्टी
पदासीन: वि.सं. २०७९ पुष २७
विपक्षी दलका नेता
कृष्ण यादव, नेपाली कांग्रेस
पदासीन: वि.सं. २०७९ पुष २७
संरचना
मधेश प्रदेश सभा
राजनीतिक दल
सरकार (७४)

प्रतिपक्ष (३३)

कार्यकाल अवधि
५ वर्ष
निर्वाचन
समानान्तर प्रणाली:
पछिल्लो निर्वाचन
मधेश प्रदेश सभा निर्वाचन, २०७९
आउने निर्वाचन
मधेश प्रदेश सभा निर्वाचन, २०८४
बैठक स्थल
जिल्ला शिक्षा कार्यालय, जनकपुर, धनुषा
वेबसाइट
pga.p2.gov.np
संविधान
नेपालको संविधान

इतिहास

नेपालको संविधान बमोजिम वि.सं. २०७४ मा प्रदेश सभाको स्थापना भएको थियो। प्रदेश सभाको पहिलो निर्वाचन वि.सं. २०७४ मा भएको थियो। निर्वाचनमा जनता समाजवादी पार्टीले बहुमत प्राप्त गरेको थियो। मधेश प्रदेश सभाको उद्घाटन वि.सं. २०७४ फागुन १ गते भएको थियो। तत्कालिन राजपाबाट सरोज कुमार यादव पहिलो सभामुख बनेका थिए भने राजपाको समर्थनमा तत्कालिन सङ्घीय समाजवादी फोरम, नेपालबाट लालबाबु राउत मुख्यमन्त्रीमा निर्वाचित भएका थिए।

यस प्रदेशलाई पहिले प्रदेश नम्बर २ भनेर चिनिन्थ्यो र जनकपुरलाई प्रदेशको अस्थायी राजधानीको रूपमा कायम गरिएको थियो। वि.सं. २०७८ माघ ३ गते बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश र जनकपुरलाई स्थायी राजधानी तोक्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो।

सभाहरूको सूची

निर्वाचन वर्ष सभा कार्यकाल सुरुवात कार्यकाल अन्त्य सभामुख मुख्यमन्त्री राजनीतिक दल
२०७४ पहिलो सभा वि.सं. २०७४ माघ २१ वि.सं. २०७९ असोज १ सरोज कुमार यादव लालबाबु राउत
(मन्त्रिपरिषद्)
जनता समाजवादी पार्टी
२०७९ दोस्रो सभा वि.सं. २०७९ पुस १८ पदासिन रामचन्द्र मण्डल सरोज कुमार यादव
(मन्त्रिपरिषद्)
जनता समाजवादी पार्टी

राजनीतिक दलहरू

राजनीतिक दल संसदीय दलको नेता सिट
नेकपा (एमाले) सरोज कुमार यादव २४
नेपाली कांग्रेस कृष्ण प्रसाद यादव २२
जनता समाजवादी पार्टी, नेपाल सरोज कुमार यादव १९
जनमत पार्टी महेश प्रसाद यादव १३
लोकतान्त्रिक समाजवादी पार्टी अभिराम शर्मा
नेकपा (माओवादी केन्द्र) भरत प्रसाद साह
नेकपा (एकीकृत समाजवादी)
राष्ट्रिय प्रजातन्त्र पार्टी
नेपाल सङ्घीय समाजवादी पार्टी
नागरिक उन्मुक्ति पार्टी
स्वतन्त्र
जम्मा १०७

सन्दर्भ सामग्रीहरू

Tags:

मधेश प्रदेश सभा इतिहासमधेश प्रदेश सभा सभाहरूको सूचीमधेश प्रदेश सभा राजनीतिक दलहरूमधेश प्रदेश सभा सन्दर्भ सामग्रीहरूमधेश प्रदेश सभाजनकपुरधाम उपमहानगरपालिकाधनुषा जिल्लानेपालका प्रदेशहरूपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमधेश प्रदेशसमानुपातिक प्रतिनिधित्व प्रणाली

🔥 Trending searches on Wiki नेपाली:

नेपालको संविधान २०७२हनुमान चालीसाजनमत सङ्ग्रहभाषामारुनी नाचसिराहा जिल्लाअरनिकोगुगलफेसबुकप्रजनन स्वास्थ्यकार्बनडाइअक्साइडमहाकाव्यनेपाल सशस्त्र प्रहरी बलनेपाली चलचित्रहरूको सूचीचिलिमे जलविद्युतउपभोक्ताबेरोजगारीआगन्तुकसरल यन्त्रमहिलानेपालमा विद्यालयको तहगत संरचनापशुपति शमशेर जङ्गबहादुर राणा२०२० नेपालमा कोरोनाभाइरस महामारीपञ्चैबाजासमयएसआइ एकाइजनसङ्ख्याभण्डारखाल पर्वनविकरणीय उर्जाइलाम जिल्लामहानगरपालिकानेपालमा दूरसञ्चार सेवाएथलेटिक्ससरुवा रोगसाक्षरतानेपालको पत्रकारिताको इतिहासतराईव्यवस्थापन सूचना प्रणालीशाह वंशअक्षांशप्रशान्त महासागरपर्यटननेपाल राष्ट्रिय फुटबल टोलीनेपालको इतिहासआमा समूहअस्ट्रेलियागोपाल प्रसाद रिमालगिरिजाप्रसाद कोइरालाडढेलोसात सालको क्रान्तिह्रस्व दीर्घ नियमकैलाली जिल्लाफुटबल खेलसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूप्राथमिक उपचारअङ्ग्रेजी भाषाछुवाछुतलाली गुराँसनेपालका अञ्चलहरूकबड्डीशिवसाहित्यकावासोती नगरपालिकाधर्म निरपेक्षतापहिलो विश्वयुद्धनवलपरासी (बर्दघाट सुस्ता पूर्व)बङ्गलादेशघोडाघोडी तालसर्लाही जिल्लामारी अँतवानेतद्वन्द्वात्मक भौतिकवादपाल्पा जिल्लाप्रथम राष्ट्रिय जनगणना १९६८प्रतिनिधि सभा निर्वाचन, २०७४भुटाननेपालका स्थानीय तहहरू🡆 More