महिला

महिला वा स्त्री वा नारी (अङ्ग्रेजी: Woman, वोमन) मानवको स्त्रीलिंग जाती हो जसको व्यवहार पनि स्त्रीकै हुन्छ । यो शब्द सम्पूर्ण स्त्री वर्गलाई दर्शाउनको लागि प्रयोग गरिन्छ, जस्तै: नारी-अधिकार ।

महिला
महिला
Left to right from top: स्याफो  • भेनस  • Joan of Arc  • इभा पेरोन  • मारिया क्युरी  • इन्दिरा गान्धी  • Venus of Willendorf  • Wangari Maathai  • मदर टेरेसा  • Grace Hopper  • म्यामेचिहो  • एक तिब्बती किसान  • मर्लिन मुनरो  • Oprah Winfrey  • आङ सान सुकी  • माताहारी  • इसिस  • शेबाकी रानी  • एलिजाबेथ प्रथम  • Florence Owens Thompson

शब्दावली

जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका महिलालाई त्याचलैङ्गिक महिला भनिन्छ भने जन्मँदा पुलिङ्गी इङ्गित गरिएका महिलालाई पारलैङ्गिक महिला भनिन्छ । अन्तरलिङ्गी यौन विशेषताका महिलाहरूलाई अन्तरलिङ्गी महिला भनिन्छ ।

विभिन्न संस्कृतिहरूमा नारी

हिन्दु संस्कृति

ऐतिहासिक तरिकामा हिन्दु नारीको भूमिकामा धेरै फरक आएको छ। परम्परागत तरिकामा मध्यम वर्गीयमा नारीको भूमिका घरेलू कामहरू सँग जोडिएको हुन्थ्यो जस्तै कि बच्चाहरू लाई हेर्नु र धेरैजसो महिलाहरू पैसा कमाउन जाँदैनन् । गरीब नारीमा, खासगरि मेहनती वर्गमा पैसाको कमीको कारणले नारीको काम गर्न पर्थ्यो हुनत महिलाहरू लाई दिइने काममा संधै पुरूषहरूलाई दिइने कामहरू भन्दा प्रतिष्ठा र पैसा दुवैमा साना हुन्थे । बिस्तारै बिस्तारै, घरमा नारीले काम नगर्नु धन र प्रतिष्ठाको प्रतिक मानिन थाल्यो जबकि नारीले काम गर्नुको मतलब त्यो घरलाई तल्लो वर्गमा गनिन्थ्यो ।

मुस्लिम संस्कृति

पाश्चात्य संस्कृति

नेपालका प्रमुख नारीहरू

मूल लेख नेपालका महिला व्यक्तित्वहरू

नेपालको विभिन्न क्षेत्रमा नारीहरूको योगदान महत्त्वपूर्ण रहेको छ।

नेपालको नाम विश्वलाई चिनाउनमा योगदान गर्ने केही नेपाली महिलाहरू।

शिक्षा

महिला सम्बन्धी प्रमुख कानुनहरू

यो पनि हेर्नुहोस

बाहिरी कडिहरू

Tags:

महिला शब्दावलीमहिला विभिन्न संस्कृतिहरूमा नारीमहिला पाश्चात्य संस्कृतिमहिला नेपालका प्रमुख नारीहरूमहिला शिक्षामहिला सम्बन्धी प्रमुख कानुनहरूमहिला यो पनि हेर्नुहोसमहिला बाहिरी कडिहरूमहिलामानव

🔥 Trending searches on Wiki नेपाली:

कमला नदीचितवन राष्ट्रिय निकुञ्जअर्थ मन्त्रालय (नेपाल)सिन्धुपाल्चोक जिल्लानगरपालिकामानव विकास चरणवर्ण विन्यासमृगौलादार्चुला जिल्लानेपालका विश्वविद्यालयहरूको सूचीस्टिफन हकिङहस्तमैथुनसाझा पुरस्कारडढेलोमोरङ जिल्लाइलाम नगरपालिकाकान्तिपुर दैनिकविश्वेश्वरप्रसाद कोइरालादसैँसार्वजनिक सेवा प्रवाहक्यानडाशिशिर ऋतुखनिजशब्दकोशप्रतिनिधि सभा निर्वाचन, २०७४नेपालमा महिला अधिकारचिठीबागेश्वरी मन्दिर, नेपालगन्जदरबार हत्याकाण्डचीनको जनवादी क्रान्तिअक्षय तृतीयामानव विकास अर्थशास्त्रश्रीमद्भागवत् पुराणजनमत सङ्ग्रहझमक घिमिरेशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जजाजरकोट भूकम्प, २०८०चाडपर्वउत्प्रेरणावडा कार्यालय (नेपाल)श्राद्धध्रुवचन्द्र गौतममहाभारत पर्वत शृङ्खलाकार्यालयसर्लाही जिल्लापर्यटनकुपोषणनयाँ वर्षनेपालमा शिक्षापिनासनेपालदेउकी प्रथानेपालको सर्वोच्च अदालतनेपालका बैङ्कहरूको सूचीइटहरी उपमहानगरपालिकालागु पदार्थगोत्रभूगोलप्रदेश प्रमुख (नेपाल)सुदूरपश्चिम प्रदेशनेपाली चलचित्रहरूको सूचीव्यवस्थापिकासमूहगुल्मी जिल्लास्थानीय तह निर्वाचन, २०७४हिमालयभृकुटीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनहिमाली प्रदेश (नेपाल)पाठ्यक्रमहलोसुनसरी जिल्लापृथ्वीपूर्वाञ्चल विश्वविद्यालय🡆 More