स्विडेन महिला राष्ट्रिय फुटबल टोली

स्विडेन महिला राष्ट्रिय फुटबल टोली  (स्वीडेनी: svenska damfotbollslandslag) अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्विडेनको प्रतिनिधित्व गर्ने एक राष्ट्रिय फुटबल टोली हो। यसलाई स्विडेनी फुटबल सङ्घले (स्वीडेनी: Svenska Fotbollförbundet) नियन्त्रण गर्दछ। यस स्विडेनी राष्ट्रिय टोलीले सन् १९८४ को युरोपेली महिलाको उपाधि जितेको थियो भने यसले सन् २००३ को फिफा महिला विश्वकपको उप विजेता बनेको थियो। टोलीले सन् १९८७, सन् १९९५ र सन् २००१ को युरोपेली महिलाको उपाधि जित्न सफल भएको थियो। टोली हालसम्म ६ वटा ओलम्पिक खेल, ८ वटा फिफा महिला विश्वकपका साथसाथै १० वटा युरोपेली प्रतियोगितामा सहभागिता जनाइसकेको छ। स्विडेनी राष्ट्रिय महिला टोली सन् १९९१, सन् २०११ र सन् २०१९ फिफा महिला विश्वकपमा तेस्रो स्थान प्राप्त गरेको थियो।

स्विडेन
Shirt badge/Association crest
उपनाम(हरू)Blågult
(निलो र पहेँलो)
सङ्गठनSvenska Fotbollförbundet/स्विडेनी फुटबल सङ्घ
सङ्घयुरोपेली फुटबल महासङ्घ (युरोप)
प्रमुख प्रशिक्षकपिटर गेर्हार्डसन
कप्तानक्यारोलिन सेगेर
सर्वाधिक उपस्थितिथेरेस सोग्रानले (२१४)
सर्वाधिक गोलकर्तालोत्ता सिलिन (८८)
गृह रङ्गशालागम्ला ओलेभी
फिफा कोडSWE
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
गृह रङ
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
स्विडेन महिला राष्ट्रिय फुटबल टोली
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताSteady (१६ अप्रिल २०२१)
उच्च वरीयता(जुन २००७)
निम्न वरीयता११ (जुन २०१८)
पहिलो अन्तर्राष्ट्रिय
स्विडेन महिला राष्ट्रिय फुटबल टोली स्विडेन ०–० फिनल्यान्ड स्विडेन महिला राष्ट्रिय फुटबल टोली
(मारिहाम्न, फिनल्यान्ड; २५ अगस्ट १९७३)
ठूलो विजय
स्विडेन महिला राष्ट्रिय फुटबल टोली स्विडेन १७–० अजरबैजान स्विडेन महिला राष्ट्रिय फुटबल टोली
(योहतेबोर्य, स्विडेन; २३ जुन २०१०)
ठूलो हार
स्विडेन महिला राष्ट्रिय फुटबल टोली ब्राजिल ५–१ स्विडेन स्विडेन महिला राष्ट्रिय फुटबल टोली
(रियो दि जेनेरियो, ब्राजिल; ६ अगस्ट २०१६)
विश्वकप
उपस्थिति८ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजाउप-विजेता (सन् २००३)
युरोपेली प्रतियोगिता
उपस्थिति१० (पहिलो खेल सन् १९८४)
उत्कृष्ट नतिजाविजेता (सन् १९८४)


फिफाले सन् २००३ मा फिफा महिला विश्व वरीयताको परिचय गराएपछि, टोलील सन् २००३ मै तेस्रो देखि छैटौँ स्थान सम्म कायम रहन सफल भएको थियो। सन् २०१५ मा, टोलीमा केही परिवर्तन आएसँगै यो फिफा महिला विश्व वरियताको सातौँ स्थानमा पुगेको थियो।

जानकारी

सन् २००३ फिफा महिला विश्वकप स्विडेनमा त्यस वर्षको सबैभन्दा धेरै हेरिएको खेल बनेको थियो। स्विडेन महिला राष्ट्रिय टोलीका लागि लोत्ता सिलिन सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रको लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा हालसम्म ८५ गोल गरिसकेकी छिन्। लोत्ता सिलिनले २९ अक्टोबर २०१४ मा, जर्मनी विरुद्धको खेलमा हाना ल्युङबर्ग को ७२ गोलको किर्तिमानी भङ्ग गरेकी थिइन्। थेरेस सोग्रानले स्विडेनको महिला टोलीको प्रतिनिधित्व गर्दै हालसम्म राष्ट्रको लागि २१४ उपस्थिति बनाएकी छिन्। टोलीको प्रमुख प्रशिक्षकको रूपमा सन् २००५ देखि २०१२ सम्म थोमस देनबीले रहेका थिए भने सन् २०१२ देखि सन् २०१७ सम्म, यो पदमा पिया सुन्धगेले नियुक्त भएकी थिइन्। हाल टोलीका मुख्य प्रशिक्षक पिटर गेर्हार्डसन हुन्। सन् २००८ मा, चीनको राजधानी बेइजिङमा भएको ओलम्पिक खेलको दुईवटा छनोट खेलमा टोलीले डेनमार्कलाई पराजित गरेसँगै स्विडेनी ओलम्पिक समितिले नतिजा आफ्नो पक्षमा पर्ने अभिलाषाका साथ टोलीमा केही रकम लगानी गरेको थियो। खेलाडीहरूको स्तर उन्नति गर्नका लागि समितिले डेढ लाख भन्दा बढी स्विडेनी क्रोना लगानी गरेको थियो भने यसले समग्रमा १० लाख भन्दा बढी रकम बजेटको रूपमा छुट्याएको थियो। सन् २००५ र सन् २००६ को दमलसेभेस्कनका लागि समितिले कोषमा १००% ले वृद्धि गरेको जनाएको थियो। सन् २०१३ देखि, राष्ट्रिय टोलीको विकास तथा अवस्थाको बारेमा स्विडेनको राष्ट्रिय टेलिभिजन स्भारियाले देन आन्द्रे स्पोर्तेन नामक एक वृत्तचित्र शृङ्खला प्रस्तुत गरेको छ।

इतिहास

स्विडेनी महिला राष्ट्रिय टोलीले २६ जुलाई १९७४ मा, फिनल्यान्डको विरुद्धमा आफ्नो पहिलो आधिकारिक खेल खेलेको थियो। यसभन्दा अगाडि सन् १९७१ मा, टोलीले पहिलो अनौपचारिक विश्व च्याम्पियनसिपको छनोटको खेल डेनमार्कको विरुद्धमा खेलेको थियो जसमा टोली ०-५ गोल अन्तरले पराजित हुन पुगेको थियो। त्यसपछिका वर्षहरूमा, टोलीले स्क्यानदिनेभियाका छिमेकीहरू विरुद्ध अधिकांश खेलहरू खेलेको थियो। सन् १९८४ मा स्विडेनी महिला टोलीले पहिलो पटक युरोपेली उपाधि हात पारेको थियो जसमा फाइनल खेल दुईवटा चरणमा खेलाइएको थियो। पहिलो पटक स्विडेनले इङ्गल्यान्ड विरुद्धको घरेलु खेलमा १-० ले जित निकालेको थियो। इङ्गल्यान्डसँग टोलीले खेल बराबरी गरेपछि पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले टोलीले खेल जितेको थियो। सन् १९८७ को युरोपेली प्रतियोगितामा टोली फाइनलमा नर्वेसँग पराजित हुँदै उप विजेता बनेको थियो भने सन् १९८९ मा, इटाली विरूद्ध २-१ को जित पछि टोलीले तेस्रो स्थान प्राप्त गरेको थियो।

सन् १९९१ मा चीनमा भएको पहिलो विश्वकपमा स्विडेनले जर्मनीलाई ४-० गोल अन्तरले पराजित गरेको थियो। सन् १९९५ मा, युरोपेली प्रतियोगितामा स्विडेनले जर्मनीको विरूद्धको अन्तिम खेलमा २-३ ले खेल गुमाउन पुगेको थियो र सन् १९९५ मा आफ्नै देशमा भएको विश्वकपमा स्विडेन क्वार्टर फाइनलमा चीन विरुद्ध पेनाल्टी पछि पराजित भएको थियो र सन् १९९९ फिफा महिला विश्वकपमा टोली क्वार्टर फाइनलमा नर्वेसँग पराजित भएको थियो।

सन् २००१ मा टोली युरोपेली प्रतियोगिताको फाइनल पुगेको थियो तथापि टोली जर्मनीसँग पराजित हुँदै उप विजेतामा चित्त बुझाएको थियो। क्लाउडिया मुलरको एक उत्कृष्ट गोलको सहायताले जर्मनीले टोलीलाई १-० ले पाखा लगाएको थियो। संयुक्त राज्य अमेरिकामा सन् २००३ मा भएको [फिफा महिला विश्वकप]]मा, टोली पहिलो पटक विश्वकप फाइनलमा पुगेको थियो र जर्मनीसँग पुन: पराजित भएको थियो।

स्विडेनले सन् १९९६ एतलान्ता र सन् २००० मा सिड्नीमा भएको ओलम्पिक फुटबल प्रतियोगितामा भाग लिएको थियो। टोली तेस्रो हुँदै प्रारम्भिक चरणबाटै बाहिरिएको थियो। सन् २००४ मा युनानमा भएको ओलम्पिक फुटबल प्रतियोगितामा स्विडेनले तेस्रो स्थानको खेल ०-१ गोल अन्तरले जर्मनीको विरुद्धमा गुमाउन पुगेको थियो। सन् २००७ मा भएको फिफा महिला विश्वकपमा स्विडेनी टोली पहिलो पटक फिफा महिला विश्वकपको प्रारम्भिक चरणबटै बाहिरिएको थियो। सन् २००८ मा, स्विडेनले ओलम्पिक खेलको क्वार्टर फाइनलमा जर्मनीलाई ०-२ ले हराउन सफल भएको थियो। स्विडेनले आल्गार्भे कप तीन पटक (सन् १९९५, सन् २००१ र सन् २००९) मा जितेको छ र टोलीले सन् १९९६ मा, यसमा दोस्रो स्थान हासिल गरेको थियो। सन् २०१० मा तेस्रो स्थानमा पुगेपछि टोलीे निम्न वर्षहरूमा वरियतामा चौथो स्थानमा परेको थियो।

स्विडेन महिला राष्ट्रिय फुटबल टोली 
२००८ को ओलम्पिकको लागि छनोट भएपछि स्विडेनी महिला टोली

फिफा महिला विश्वकपको छनोटमा टोलीले डेनमार्कलाई हराएसँगै टोली सन् २०११ मा जर्मनीमा भएको फिफा महिला विश्वकपमा सहभागी हुने अवसर प्राप्त गरेको थियो। टोलीले विश्वकै शीर्ष स्थानमा रहेको संयुक्त राज्य अमेरिकालाई क्वाटर र अस्ट्रेलियालाई सेमिफाइनलमा हराएको थियो। भविष्यको विश्व विजेता जापान विरूद्ध ३-१ ले पराजित भएको टोलीले तेस्रो स्थानको लागि फ्रान्स विरूद्धको खेलमा २-१ गोल अन्तरले जित निकालेको थियो। सन् २०१२ ओलम्पिक फुटबल प्रतियोगिताको लागि स्विडेनले सर्वश्रेष्ठ युरोपेली टोलीको रूपमा छनोट भएको थियो।

सन् २०१२ ओलम्पिक खेलहरूको समूह चरणमा, टोलीले विश्व विजेता जापानसँग गोल रहित बराबरी खेल खेलेको थियो भने टोली क्यानडासँग पनि २: २ मा बाँधिएको थियो। टोलीले पहिलो पटक दक्षिण अफ्रिकालाए ४-१ गोल अन्तरले पराजित गरेको थियो। क्वाटरफाइनलमा टोली फ्रान्ससँग १-२ गोल अन्तरले पराजित भएको थियो। ओलम्पिक खेल पश्चात्, स्विडेनी अन्तर्राष्ट्रिय महिला फुटबल खेलाडी पिया सुन्धगेले टोलीको प्रशिक्षकको रूपमा नियुक्त भएकी थिइन्।

सन् २०१३ मा, स्विडेनले दोस्रो पटक युरोपेली प्रतियोगिताको फाइनलको आयोजना गरेको थियो, जसले स्वचालित रूपमा टोलीलाई छनोट गरेको थियो। मनपर्नेको रूपमा सुरु भएको टोली सेमिफाइनलमा पूर्व विजेता जर्मनीको विरूद्ध पराजित भएको थियो। टोली पछि विश्वकपमा जर्मनीसँग पुन: १-४ गोल अन्तरले पराजित भएको थियो।

सन् २०१६ को ओलम्पिक खेलमा, टोली पहिलो पटक अमेरिका र आयोजक ब्राजिललाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो जहाँ टोली जर्मनी विरुद्धको खेलमा १-२ गोल अन्तरले पराजित भएको थियो। केही अन्तर्राष्ट्रिय खेल पश्चात्, सुन्धगेले पदबाट राजिनामा दिएकी थिइन् र यो पदमा पिटर गेहार्डसन लाई नियुक्त गरिएको थियो। सन् २०१९ फिफा महिला विश्वकपका लागि छनोट भएको थियो र टोलीले तेस्रो स्थान प्राप्त गरेको थियो।

खेलाडीहरू

हालको टोली

यसमा युइएफए महिला युरो २०२२ को लागि छनोट गरिएको टोली हो जसले २२ र २७ अक्टोबर २०२० मा, क्रमशः स्विडेन महिला राष्ट्रिय फुटबल टोली  लात्भियास्विडेन महिला राष्ट्रिय फुटबल टोली  आइसल्यान्ड सँग प्रतिस्पर्धा गरेको थियो।

0#0 स्था.. खेलाडी जन्म मिति (उमेर) खेल गोल क्लब
गोलरक्षक सचिरा मुसोभिच (1996-05-26) २६ मे १९९६ (उमेर २७) स्विडेन महिला राष्ट्रिय फुटबल टोली  चेल्सी
गोलरक्षक जेनिफर फाल्क (1993-04-26) २६ अप्रिल १९९३ (उमेर ३१) स्विडेन महिला राष्ट्रिय फुटबल टोली  बेका हेकेन
गोलरक्षक एमा होल्मग्रेन (1997-05-13) १३ मे १९९७ (उमेर २६) स्विडेन महिला राष्ट्रिय फुटबल टोली  उप्सला

रक्षापङ्क्ति निला फिस्चर (1984-08-02) २ अगस्ट १९८४ (उमेर ३९) १८२ २३ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  लिङ्सपिङ
रक्षापङ्क्ति लिन्डा सेम्ब्रान्त (1987-05-15) १५ मे १९८७ (उमेर ३६) १२० ११ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  युभेन्टस
रक्षापङ्क्ति मागदालेना एरिकसन (1993-09-08) ८ सेप्टेम्बर १९९३ (उमेर ३०) ६२ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  चेल्सी
रक्षापङ्क्ति जेसिका विक (1992-01-30) ३० जनवरी १९९२ (उमेर ३२) ५९ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  रुसेनगोद
रक्षापङ्क्ति जोना एन्डरसन (1993-01-02) २ जनवरी १९९३ (उमेर ३१) ४८ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  चेल्सी
रक्षापङ्क्ति हाना ग्लास (1993-04-16) १६ अप्रिल १९९३ (उमेर ३१) ३६ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  बायर्न म्युनिख
रक्षापङ्क्ति अमान्डा इलेस्तद (1993-01-17) १७ जनवरी १९९३ (उमेर ३१) ३३ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  बायर्न म्युनिख
रक्षापङ्क्ति नताली ब्योर्न (1997-05-04) ४ मे १९९७ (उमेर २६) १९ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  रुसेनगोद

मध्यपङ्क्ति क्यारोलिन सेगेर (कप्तान) (1985-03-19) १९ मार्च १९८५ (उमेर ३९) २०४ २८ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  रुसेनगोद
मध्यपङ्क्ति कोसोभारे अस्लानी (1989-07-29) २९ जुलाई १९८९ (उमेर ३४) १४० ३७ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  रियल मड्रिड
मध्यपङ्क्ति ओलिभिया स्कुग (1991-03-11) ११ मार्च १९९१ (उमेर ३३) ७४ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  Djurgårdens IF
मध्यपङ्क्ति जुलिया रोद्दर (1992-02-16) १६ फेब्रुअरी १९९२ (उमेर ३२) स्विडेन महिला राष्ट्रिय फुटबल टोली  योहतेबोर्ग
मध्यपङ्क्ति फिलिपा कुर्मार्क (1995-08-02) २ अगस्ट १९९५ (उमेर २८) स्विडेन महिला राष्ट्रिय फुटबल टोली  योहतेबोर्ग

अग्रपङ्क्ति सोफिया याकोब्सन (1990-04-23) २३ अप्रिल १९९० (उमेर ३४) ११३ २१ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  रियल मड्रिड
अग्रपङ्क्ति स्तिना ब्ल्याकस्तेनिउस (1996-02-05) ५ फेब्रुअरी १९९६ (उमेर २८) ५६ १४ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  योहतेबोर्ग
अग्रपङ्क्ति लिना हुर्तिग (1995-09-05) ५ सेप्टेम्बर १९९५ (उमेर २८) ३१ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  युभेन्टस
अग्रपङ्क्ति मिमी लारसन (1994-04-09) ९ अप्रिल १९९४ (उमेर ३०) २४ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  रुसेनगोद
अग्रपङ्क्ति पौलिन हामरलुन्द (1994-05-07) ७ मे १९९४ (उमेर २९) १८ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  योहतेबोर्ग
अग्रपङ्क्ति आना आन्भेगोद (1997-05-10) १० मे १९९७ (उमेर २६) १४ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  रुसेनगोद
अग्रपङ्क्ति जुलिया जिगियोती ओल्मे (1997-12-24) २४ डिसेम्बर १९९७ (उमेर २६) १३ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  योहतेबोर्ग
अग्रपङ्क्ति लोरेता कुलासी (1999-05-20) २० मे १९९९ (उमेर २४) स्विडेन महिला राष्ट्रिय फुटबल टोली  एस्किलस्तुना युनाइटेड
अग्रपङ्क्ति रेबेका ब्लुमक्भिस्त (1997-07-24) २४ जुलाई १९९७ (उमेर २६) स्विडेन महिला राष्ट्रिय फुटबल टोली  योहतेबोर्ग

हालै अवकास लिएको

यो सूची अपूर्ण हुनसक्छ, र उपस्थिति र गोल समेत गलत हुनसक्छ।

स्थान खेलाडी जन्म मिति (उमेर) उपस्थिति गोल क्लब हालसालै सन्यास लिएको
गोलरक्षक हेदभिग लिन्दाल (1983-04-29) २९ अप्रिल १९८३ (उमेर ४१) १७० स्विडेन महिला राष्ट्रिय फुटबल टोली  आत्लेतिको मड्रिड v. स्विडेन महिला राष्ट्रिय फुटबल टोली  आइसल्यान्ड, २२ सेप्टेम्बर २०२०

रक्षापङ्क्ति एमा कुलबर्ग (1991-09-25) २५ सेप्टेम्बर १९९१ (उमेर ३२) स्विडेन महिला राष्ट्रिय फुटबल टोली  योहतेबोर्ग v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  आइसल्यान्ड, २२ सेप्टेम्बर २०२०


अग्रपङ्क्ति फ्रिदोलिनो रोल्फो (1993-11-24) २४ नोभेम्बर १९९३ (उमेर ३०) ४६ ११ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  भिएफएल उल्फ्सबर्ग v. स्विडेन महिला राष्ट्रिय फुटबल टोली  आइसल्यान्ड, २२ सेप्टेम्बर २०२०

एकल प्रतियोगितामा

सन् १९७३ देखि स्विडेनले खेलेका खेलहरू यस तालिकामा दिइएको छ।

[अद्यावधिक आवश्यक]

विरुद्ध खेल जित बराबर हार गोल विरुद्ध गोल अन्तर
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  अर्जेन्टिना +१
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  अस्ट्रेलिया ११ २२ +१४
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  अस्ट्रिया +७
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  अजरबैजान २० +२०
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  बेलारुस १२ +१२
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  बेल्जियम १३ +१०
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  बोस्निया र हर्जगोभिना +४
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  ब्राजिल १० १४ −५
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  क्यानडा २३ १४ ४३ २३ +२०
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  चिली +२
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  चीन २६ १० ३२ २४ +८
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  कोलोम्बिया +१
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  क्रोएसिया +६
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  चेक गणतन्त्र +६
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  चेकोस्लोभाकिया +१
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  डेनमार्क ५६ ३१ १२ १३ ९० ५३ +३७
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  इङ्ल्यान्ड २६ १५ ४८ २१ +२७
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  फरोइ टापु १० +१०
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  फिनल्यान्ड ३७ ३० ११८ १६ +१०२
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  फ्रान्स २० ११ ३९ २५ +१४
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  जर्मनी ३० २१ ३५ ५३ −१८
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  घाना +२
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  संयुक्त अधिराज्य ±०
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  हङ्गेरी ४४ +४२
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  आइसल्यान्ड १७ १३ ५५ ११ +४४
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  इरान +७
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  इटाली २३ १५ ४२ १५ +२७
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  जापान १३ २५ १३ +१२
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  लात्भिया २५ +२४
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  माल्टा +३
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  मेक्सिको +३
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  मोल्दोभा +९
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  नेदरल्यान्ड २२ १० ३२ १७ +१५
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  नाइजेरिया +४
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  उत्तर कोरिया +४
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  उत्तर आयरल्यान्ड +७
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  नर्वे ५४ २० १२ २२ ८६ ८८ −२
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  पोल्यान्ड २७ +२६
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  पोर्तगाल १० ३० +२२
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  आयरल्यान्ड २२ +२१
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  रोमानिया २२ +२२
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  रुस १७ +१६
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्कटल्यान्ड १७ +१५
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  सर्बिया र मोन्टेनेग्रो +८
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्लोभाकिया २६ +२५
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  दक्षिण अफ्रिका +६
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  दक्षिण कोरिया ११ +१०
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  सोभियत सङ्घ +६
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्पेन १० ३२ +२६
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्विट्जरल्यान्ड १३ १२ ४४ +३७
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  थाइल्यान्ड +४
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  युक्रेन ११ +८
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  संयुक्त राज्य अमेरिका ४१ ११ २३ ४० ७२ −३२
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  वेल्स १२ +११
जम्मा

हालसालैका खेलेका खेल तथा नतिजाहरू

यसमा राष्ट्रिय फुटबल टोलीले खेलेका र आगामी खेलहरू प्रस्तुत गरिएको छ।

    सूचक

      जित       बराबर       हार       स्थगित वा सरेको       तय भएको खेल

सन् २०२०

v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  आइसल्यान्ड
२७ अक्टोबर २०२० (2020-10-27) युइएफए महिला युरो सन् २०२२ छनोट स्विडेन स्विडेन महिला राष्ट्रिय फुटबल टोली  २–० स्विडेन महिला राष्ट्रिय फुटबल टोली  आइसल्यान्ड योहतेबोर्य
१८:३० युटिसी+१
Report रङ्गशाला: गम्ला उलेभी
निर्णायक: स्टेफिनी फ्रापार (फ्रान्स)
v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्विडेन
१ डिसेम्बर २०२० (2020-12-01) युइएफए महिला युरो २०२२ छनोट स्लोभाकिया स्विडेन महिला राष्ट्रिय फुटबल टोली  ०–६ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्विडेन त्रनाभा, स्लोभाकिया
१८:०० युटिसी+१ Report
  • आङेल्दल स्विडेन महिला राष्ट्रिय फुटबल टोली  22'73'
  • सेम्ब्रान्ट स्विडेन महिला राष्ट्रिय फुटबल टोली  34'
  • रोल्फो स्विडेन महिला राष्ट्रिय फुटबल टोली  44'
  • एन्डरसन स्विडेन महिला राष्ट्रिय फुटबल टोली  49'
  • ब्लुमकभिस्त स्विडेन महिला राष्ट्रिय फुटबल टोली  54'
रङ्गशाला: आन्तोन रङ्गशाला
निर्णायक: कारोलिन वाकर (जर्मनी)

सन् २०२१

v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्विडेन
१९ फेब्रुअरी २०२१ (2021-02-19) मैत्रीपूर्ण अस्ट्रिया स्विडेन महिला राष्ट्रिय फुटबल टोली  १–६ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्विडेन पााओला, माल्टा
१५:०० युटिसी+१
  • क्रिचबर्गर स्विडेन महिला राष्ट्रिय फुटबल टोली  25'
Report
  • सेम्ब्रान्त स्विडेन महिला राष्ट्रिय फुटबल टोली  20'
  • रोल्फो स्विडेन महिला राष्ट्रिय फुटबल टोली  34'56'
  • हुर्तिग स्विडेन महिला राष्ट्रिय फुटबल टोली  37'
  • आङेल्दल स्विडेन महिला राष्ट्रिय फुटबल टोली  45+1'
  • याकोब्सन स्विडेन महिला राष्ट्रिय फुटबल टोली  81'
रङ्गशाला: हिबेरनियान्स रङ्गशाला
निर्णायक: जुजाना भालेन्तोभा (स्लोभाकिया)
v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्विडेन
२३ फेब्रुअरी २०२१ (2021-02-23) मैत्रीपूर्ण माल्टा स्विडेन महिला राष्ट्रिय फुटबल टोली  ०–३ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्विडेन पाओला, माल्टा
१४:३० युटिसी+१ Report
रङ्गशाला: हिबेरनियान्स रङ्गशाला
निर्णायक: मारिया फेर्रियारी (इटाली)
v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  संयुक्त राज्य अमेरिका
१० अप्रिल २०२१ (2021-04-10) मैत्रीपूर्ण स्विडेन स्विडेन महिला राष्ट्रिय फुटबल टोली  १–१ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  संयुक्त राज्य अमेरिका स्टकहोम
१९:०० युटिसी+२
  • हुर्तिग स्विडेन महिला राष्ट्रिय फुटबल टोली  38'
Report
रङ्गशाला: फ्रेन्ड्स एरिना
निर्णायक: लिना लेहतोभारा (फिनल्यान्ड)
v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्विडेन
१३ अप्रिल २०२१ (2021-04-13) मैत्रीपूर्ण पोल्यान्ड स्विडेन महिला राष्ट्रिय फुटबल टोली  २–४ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्विडेन उत्स, पोल्यान्ड
१७:३० युटिसी+२
  • पायोर स्विडेन महिला राष्ट्रिय फुटबल टोली  26'48'
Report
रङ्गशाला: स्तादियोन मिएजस्की विद्जेवा
निर्णायक: रेका मोल्नार (हङ्गेरी)
v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  नर्वे
१० जुन २०२१ (2021-06-10) मैत्रीपूर्ण स्विडेन स्विडेन महिला राष्ट्रिय फुटबल टोली  v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  नर्वे काल्मार
--:-- युटिसी+२ प्रतिवेदन
प्रतिवेदन (सकरवे)
रङ्गशाला: गुल्दफोगल्न आरेना
v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  संयुक्त राज्य अमेरिका
२१ जुलाई २०२१ (2021-07-21) महिला प्रतियोगिता स्विडेन स्विडेन महिला राष्ट्रिय फुटबल टोली  v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  संयुक्त राज्य अमेरिका टोकियो, जापान
१७:३० युटिसी+९ रङ्गशाला: टोकियो रङ्गशाला
v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  अस्ट्रेलिया
२४ जुलाई २०२१ (2021-07-24) महिला प्रतियोगिता स्विडेन स्विडेन महिला राष्ट्रिय फुटबल टोली  v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  अस्ट्रेलिया साइतामा, जापान
१७:३० युटिसी+९ रङ्गशाला: साइतामा रङ्गशाला २००२
v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्विडेन
२७ जुलाई २०२१ (2021-07-27) महिला प्रतियोगिता न्युजिल्यान्ड स्विडेन महिला राष्ट्रिय फुटबल टोली  v स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्विडेन रिफु, जापान
१७:०० युटिसी+९ रङ्गशाला: मियागी रङ्गशाला

सम्मानहरू

विश्वकप

फिफा महिला विश्वकप कीर्तिमान छनौट कीर्तिमान
वर्ष राउन्ड स्थान खेल वि बराबर* गरेको गोल खाएको गोल कुउ वि बराबर गरेको गोल खाएको गोल
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  १९९१ तेस्रो स्थान तेस्रो १८ १३
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  १९९५ क्वार्टर-फाइनल ५औँ आयोजकको रूपमा छनौट
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  १९९९ क्वार्टर-फाइनल ६औँ १८
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  २००३ उप-विजेता दोस्रो १० २७
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  २००७ समूह चरण १०औँ ३२
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  २०११ तेस्रो स्थान तेस्रो १० १० ४०
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  २०१५ १६औँ चरण १६औँ १० १० ३२
स्विडेन महिला राष्ट्रिय फुटबल टोली  २०१९ तेस्रो स्थान तेस्रो १२ २२
स्विडेन महिला राष्ट्रिय फुटबल टोली स्विडेन महिला राष्ट्रिय फुटबल टोली  २०२३ निर्णय हुन बाँकी निर्णय हुन बाँकी
कुल उत्कृष्ट: उप-विजेता ८/९ ४० २३ १२ ७१ ४८ ५४ ४७ १८४ २७
  • युइएफए महिला युरो
    • विजेता: सन् १९८४
  • ओलम्पिक खेल
    • रजत पदक, सन् २०१६
  • आलगार्भे कप
    • विजेता: सन् १९९५, सन २००१, सन् २००९, सन् २०१८
  • नर्दिय प्रतियोगिता
    • विजेता: सन् १९७७, सन् १९७८, सन् १९७९, सन् १९८०, सन् १९८१
  • साइप्रस प्रतियोगिता
    • विजेता: सन् १९९०, सन् १९९२
  • उत्तर अमेरिका कप
    • विजेता: १९८७
  • अस्ट्रेलिया कप
    • विजेता: सन् २००३

फिफा विश्व वरीयता

    अद्यावधिक २१ अप्रिल २०२१

  सबैभन्दा तल्लो    सबैभन्दा माथिल्लो    ह्रास    वृद्धि  

स्विडेनको फिफा विश्व वरीयता
वरीयता वर्ष खेलिएका
खेल
जित हार बराबर उत्कृष्ट खराब
क्रम परिवर्तन क्रम परिवर्तन
सन् २०२१ स्विडेन महिला राष्ट्रिय फुटबल टोली  स्विडेन महिला राष्ट्रिय फुटबल टोली 

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

  • आधिकारिक वेबसाइट
  • फिफामा जानकारी पृष्ठ
  • वेब्याक मेसिन [https://web.archive.org/web/20190918014620/https://d01.fogis.se/svenskfotboll.se/ImageVault/Images/id_69553/ImageVaultHandler.aspx171212105537-uq अभिलेखिकरण २०१९-०९-१८ मिति स्विडेनका अन्तर्राष्ट्रिय फुटबल खेलाडीहरू (सन् २९७३–२०१७)]
  • वेब्याक मेसिन [https://web.archive.org/web/20190918014705/https://d01.fogis.se/svenskfotboll.se/ImageVault/Images/id_1048/scope_0/ImageVaultHandler.aspx171128110313-uq अभिलेखिकरण २०१९-०९-१८ मिति स्विडेनका अन्तर्राष्ट्रिय खेलहरू (सन् १९७३–२०१७)]

Tags:

स्विडेन महिला राष्ट्रिय फुटबल टोली जानकारीस्विडेन महिला राष्ट्रिय फुटबल टोली इतिहासस्विडेन महिला राष्ट्रिय फुटबल टोली खेलाडीहरूस्विडेन महिला राष्ट्रिय फुटबल टोली एकल प्रतियोगितामास्विडेन महिला राष्ट्रिय फुटबल टोली हालसालैका खेलेका खेल तथा नतिजाहरूस्विडेन महिला राष्ट्रिय फुटबल टोली सम्मानहरूस्विडेन महिला राष्ट्रिय फुटबल टोली फिफा विश्व वरीयतास्विडेन महिला राष्ट्रिय फुटबल टोली सन्दर्भ सामग्रीहरूस्विडेन महिला राष्ट्रिय फुटबल टोली बाह्य कडीहरूस्विडेन महिला राष्ट्रिय फुटबल टोली

🔥 Trending searches on Wiki नेपाली:

रामायणपरिवार नियोजनमदन भण्डारीहिन्दु पञ्चाङ्गज्ञानेन्द्र शाहग्रहविप्रेषणसूचनाशिवसमानुपातिक प्रतिनिधित्व प्रणालीग्रहणकृषि विकास बैंकलिच्छवि कालमोतीराम भट्टइन्द्रबहादुर राईजनसङ्ख्या वृद्धिजैविक विविधतानेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुऋतुफिफातत्समदक्षिण अमेरिकादाइजोनेपालका स्थानीय तहहरूकोदोकाठमाडौँ जिल्लाव्यवस्थापन सूचना प्रणालीतेङ सियाओ फिङइन्टरनेटरेखा थापारानीमहलअभिनयछन्दगुरुप्रसाद मैनालीनेपालको पञ्चवर्षीय योजनासन्दुक रुइतमुख्यमन्त्री (नेपाल)संस्कारकारकनोबेल पुरस्कारजनमत सङ्ग्रह, २०३७माधवकुमार नेपालब्ल्याक ज्याकराणा वंशनदीविश्व सम्पदा क्षेत्रआँखाचन्द्रपुर नगरपालिकाउद्योगक्षयरोगनेपालका प्रदेशहरूकच्चा पदार्थगाईचितवन राष्ट्रिय निकुञ्जसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूआन्ध्र महासागरविशाल नेपालपुतलीबाह्रौँ राष्ट्रिय जनगणना २०७८जनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपालको जनआन्दोलन २०६३विक्रम सम्वत्उत्प्रेषणपर्वत जिल्लापारिस्थितिक प्रणालीढोरबराहि मन्दिरफेवा तालम्यानचेस्टर सिटी फुटबल क्लबनेपालका राजाहरूको सूचीचार्ल्स ब्याबेजसामाजिक विज्ञाननेपालका प्रधान सेनापतिहरूस्वयम्भूनाथओखलढुङ्गा जिल्लाटेलिभिजनपृथ्वीको वायुमण्डल🡆 More