संयुक्त राज्य अमेरिका महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो संयुक्त राज्य अमेरिकामा फुटबलको लागि शासकीय निकाय संयुक्त राज्य अमेरिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | USWNT टिम युएसए द स्टार्स एन्ड द स्ट्रिप्स | |||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | संयुक्त राज्य फुटबल सङ्घ | |||||||||||||||||||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | |||||||||||||||||||
उप-सङ्घ | उत्तर अमेरिका फुटबल सङ्घ (उत्तर अमेरिका) | |||||||||||||||||||
प्रमुख प्रशिक्षक | Jill Ellis | |||||||||||||||||||
कप्तान | Carli Lloyd Becky Sauerbrunn Alex Morgan Megan Rapinoe | |||||||||||||||||||
सर्वाधिक उपस्थिति | Kristine Lilly (३५४) | |||||||||||||||||||
सर्वाधिक गोलकर्ता | Abby Wambach (१८४) | |||||||||||||||||||
फिफा कोड | USA | |||||||||||||||||||
| ||||||||||||||||||||
फिफा वरीयता क्रम | ||||||||||||||||||||
वर्तमान वरीयता | १ (२८ सेप्टेम्बर २०१८) the team was ranked No. 1 continuously from March 2008 to November 2014, | |||||||||||||||||||
उच्च वरीयता | १ (विभिन्न समयमा) | |||||||||||||||||||
निम्न वरीयता | २ (विभिन्न समयमा) | |||||||||||||||||||
पहिलो अन्तर्राष्ट्रिय | ||||||||||||||||||||
इटाली १–० संयुक्त राज्य अमेरिका (जेसोलो, इटाली; १८ अगस्ट १९८५) | ||||||||||||||||||||
ठूलो विजय | ||||||||||||||||||||
संयुक्त राज्य अमेरिका १४–० डोमिनिकन गणतन्त्र भ्यानकुभर, ब्रिटिस कोलम्बिया, क्यानडा; २० सेप्टेम्बर २०१२) | ||||||||||||||||||||
ठूलो हार | ||||||||||||||||||||
ब्राजिल ४–० संयुक्त राज्य अमेरिका (हाङ्झोउ, चीन; २७ सेप्टेम्बर २००७) | ||||||||||||||||||||
विश्वकप | ||||||||||||||||||||
उपस्थिति | ८ (पहिलो खेल १९९१) | |||||||||||||||||||
उत्कृष्ट नतिजा | बिजेता: (१९९१, १९९९, २०१५) | |||||||||||||||||||
ओलम्पिक खेल | ||||||||||||||||||||
उपस्थिति | ६ (पहिलो खेल १९९६) | |||||||||||||||||||
उत्कृष्ट नतिजा | (१९९६, २००४, २००८, २०१२) | |||||||||||||||||||
कनकाकाफ महिला च्याम्पियनसिप र कनकाकाफ महिला गोल्ड कप | ||||||||||||||||||||
उपस्थिति | ९ (पहिलो खेल १९९१) | |||||||||||||||||||
उत्कृष्ट नतिजा | बिजेता: (१९९१, १९९३, १९९४, २०००, २००२, २००६, २०१४, २०१८) | |||||||||||||||||||
पदक कीर्तिमान
|
This article uses material from the Wikipedia नेपाली article संयुक्त राज्य अमेरिका महिला राष्ट्रिय फुटबल टोली, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.