भानुभक्त आचार्य: नेपाली भाषाका आदिकवि

भानुभक्त आचार्य (वि.सं..

१८७१ असार २९–१९२५ असोज ६) एक नेपाली भाषाका कवि, लेखक, र दार्शनिक थिए। आचार्य आधुनिक नेपाली भाषाका प्रारम्भिक लेखकहरू मध्ये एक थिए जसले भविष्यका नेपाली साहित्यको जग बसालेका थिए। उनलाई आदिकविको उपनामले सम्मान गरिएको छ।

भानुभक्त आचार्य
भानुभक्त आचार्यको तस्विर
भानुभक्त आचार्यको तस्विर
जन्मवि. सं. १८७१ असार २९
चुँदी रम्घा, तनहुँ, नेपाल
मृत्युवि सं. १९२५ असोज ६
सेतीघाट, तनहुँ
पेशाकवि
धर्महिन्दु धर्म

प्रारम्भिक जीवन

भानुभक्तको जन्म विक्रम सम्वत १८७१ असार २९ गते धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो। उनका हजुरबुवा श्रीकृष्ण आचार्य जुम्ला जिल्लाको सिन्जा उपत्यकाबाट तनहुँ जिल्लामा बसाइँ सरेका थिए। उनलाई आफ्नो हजुरबुवा श्रीकृष्ण आचार्यले सानै उमेरदेखि शिक्षा दिएका थिए। उनका बुबा धनञ्जय राणा शासन कालमा सरकारी जागिरमा काम गर्थ्ये। भानुभक्तको हजुरबुवाले नक्षत्र बलिदान विधि, कपुृर स्तोत्र, तीर्थ श्राद्ध, कार्तिक महात्म्य, ज्योतिष रत्नमाला जस्ता पुस्तकहरू संग्रहित र लेखेका थिए।

पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया
खूब् उच्चाकुल आर्यवंशि हुन गै सत्कर्ममा मन् दिया।
विद्यामा पनि जो धुरन्धुर भई शिक्षा मलाई दिया
उन्को नाति म भानुभक्त भनी हूँ यो जानिचिन्ही लिया।।

भानुभक्तको वंशावली
श्रीकृष्ण आचार्य????
धनञ्जय आचार्यधर्मावतीदेवी
चन्द्रकलादेवीभानुभक्त आचार्यचन्द्रकान्तादेवी
रमानाथशिवशङ्करलक्ष्मी

योगदान

१९५ वर्षअघि उदाएका नेपाली वाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन सङ्कटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे।

नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका हुन्।

कृतिहरू

सन्दर्भ सामग्रीहरू

Tags:

भानुभक्त आचार्य प्रारम्भिक जीवनभानुभक्त आचार्य योगदानभानुभक्त आचार्य कृतिहरूभानुभक्त आचार्य सन्दर्भ सामग्रीहरूभानुभक्त आचार्य

🔥 Trending searches on Wiki नेपाली:

ओखलढुङ्गा जिल्लाकालिञ्चोक भगवतीपृथ्वी दिवसनेपाली साहित्यको इतिहासबैतडी जिल्लासङ्खुवासभा जिल्लाभाषासूर्यविनायकस्तन सम्भोगप्रविधिकुकुरगाउँपालिकागौतम बुद्धहरिभक्त कटुवालइस्वी सम्वत्स्वास्थ्यइलाम जिल्लावित्तीय विवरणहरूदिनेश अधिकारीक्षेत्रीश्रीमद्भागवत् पुराणरानीमहलनेपालको भूगोलबर्दिया जिल्लानेपालका गाउँपालिकाहरूअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालगुरुङ जातिविजय मल्लइन्द्रबहादुर राईकैलाली जिल्लाकालिकोट जिल्लासरकारसुपादेउराली मन्दिरकृत्रिम वर्षाधनुषा जिल्ला२०२४ इन्डियन प्रिमियर लिगनेपालको प्रधानमन्त्रीपिनासबैङ्कपारिस्थितिक प्रणालीपृथ्वीनारायण शाहचौदण्डीगढी नगरपालिकानेपाल विद्युत प्राधिकरणझमक घिमिरेगढीमाईआसियानपानीनारायणगोपाल गुरूवाचार्यअल्पविकसित देशप्रजातन्त्र दिवसयुरोपेली सङ्घम.वी.वि.शाहजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीबाल्यावस्थाशिखरिणी छन्दनेपालका राष्ट्रिय विभूतिहरूसुगौली सन्धिभित्री मधेशनेपाली कांग्रेसलखन थापा मगरनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाधादिङ जिल्लासंस्कृतमहासागरस्थानीय तह निर्वाचन, २०७९आमालोक सेवा आयोग (नेपाल)कोहलपुर नगरपालिकानेपालको आमसञ्चारफुटबल खेलविज्ञानभिटामिननेपाल विद्यार्थी सङ्घप्रदेश सभा (नेपाल)आन्तरिक लेखापरीक्षणप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)राष्ट्रिय मानव अधिकार आयोग (नेपाल)🡆 More