भ्यानकुभर

भ्यानकुभर ब्रिटिस कोलम्बिया, क्यानडाको समुद्री किनारमा पर्ने एक प्रमुख सहर हो। सन् २०११ को तथ्याङ्कको अनुसार, यो सहरमा ६०३,००० मानिसहरू बसोबास गर्दछन्। यो क्यानडाको आठौँ ठूलो सहर हो। यसको सहरी क्षेत्र २३ लाख मानिसहरू बसोबास गर्छन् भने यो देशको तेस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर र पश्चिमी क्यानडामा सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर हो। ५,२४९ वर्ग किलोमिटरमा फैलिएको, भ्यानकुभर सहर क्यानडेली नगरपालिकामा सबैभन्दा बढी जनसङ्ख्या घनत्व भएको सहर हो। यहाँका ४८.९% मानिसहरू आफ्नो मातृभाषाको रूपमा अङ्ग्रेजी वा फ्रान्सेली बोल्दैनन्।

भ्यानकुभर
सहर
भ्यानकुभर सहर
भ्यानकुभर
भ्यानकुभरको प्रतीक चिह्न
भ्यानकुभरको आधिकारिक लोगो
भ्याकुभरको अन्तरक्रियात्मक नक्सा
निर्देशाङ्क: ४९°१५′३९″उ॰ १२३°०६′५०″प॰ / ४९.२६०८३°N १२३.११३८९°W / 49.26083; -123.11389 १२३°०६′५०″प॰ / ४९.२६०८३°N १२३.११३८९°W / 49.26083; -123.11389
देशक्यानडा
प्रदेशब्रिटिस कोलम्बिया
क्षेत्रीय जिल्लाभ्यानकुभर महानगर
स्थापना६ अप्रिल १८८६
नामकरणजर्ज भ्यानकुभर
सरकार
 • नगरप्रमुखकेनेडी स्टेवर्ट
 • भ्यानकुभर सहर परिषद्
सभा सदस्यहरू
 • सांसद (सङ्घीय)
सांसदहरूको सूची
 • व्यवस्थापिका संसद (प्रादेशिक)
सांसदहरूको सूची
क्षेत्रफल
 • सहर११४.९७ किमी (४४.३९ वर्ग माइल)
 • सहरी
८७६.४४ किमी (३३८.४० वर्ग माइल)
 • महानगर
२,८७८.५२ किमी (११११.४० वर्ग माइल)
उन्नतांश
०–१५२ मिटर (०–५०१ फिट)
जनसङ्ख्या
 (सन् २०१६)
 • सहर६३१,४८६ (८th)
 • घनत्व५,४९२.६/किमी (१४२२६/वर्ग माइल)
 • सहरी
२,२६४,८२३
 • सहरी घनत्व२,५८४/किमी (६६९०/वर्ग माइल)
 • महानगर
२,४६३,४३१ (३rd)
समय क्षेत्रयुटिसी−०८:०० (प्रशान्त समय क्षेत्र)
 • ग्रीष्म (डिएसटी)युटिसी−०७:०० (प्रशान्त समय क्षेत्र)
क्षेत्रीय सङ्केतहरू६०४, ७७८, २३६, ६७२
कुल ग्राहस्थ उत्पादन (भ्यानकुभर CMA)$१३८.३ अर्ब (सन् २०१६)
प्रति व्यक्ति आय (भ्यानकुभर महानगरीय क्षेत्रको जनगणना)$५६,१५९ (सन् २०१६)
वेबसाइटभ्यानकुभर सहर

सन्दर्भ सामग्रीहरू

Tags:

अङ्ग्रेजी भाषाक्यानडाफ्रान्सेली भाषा

🔥 Trending searches on Wiki नेपाली:

सापेक्षता सिद्धान्तप्राइभेट लिमिटेड कम्पनीघोराही उपमहानगरपालिकापशुपतिनाथ मन्दिरआयुर्वेदसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)भण्डारखाल पर्वनेपाल स्काउटनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुनिर्वाचन प्रणालीगोरखापत्रसंविधानमोतीराम भट्टखस ब्राह्मणकालिञ्चोक भगवतीसिप्लिगानदर्ताज्ञानेन्द्र वीरविक्रम शाहहिन्दु पञ्चाङ्गअवलोकनरुपन्देही जिल्लाइन्टरनेटव्यवसायसमावेशीकरणक्षेत्रीसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूहिमालयबूढानीलकण्ठ मन्दिरवासुदेव त्रिपाठीधनुषा जिल्लारातो मच्छिन्द्रनाथको रथयात्राविज्ञानझोला (चलचित्र)केकी अधिकारीराष्ट्रिय स्वतन्त्र पार्टीकृष्णखनिजगोरखा जिल्लाप्रदेश प्रमुख (नेपाल)नेपाल सम्वत्वर्ण विन्यासनेपाल अङ्ग्रेज युद्धसुर्खेत जिल्लालुम्बिनीभीमबहादुर रावललक्ष्मीप्रसाद देवकोटानेपालका सहिदहरूदादुरानेपाल वायुसेवा निगमहिमाली प्रदेश (नेपाल)मनोविज्ञाननेपाली परम्परागत नापका इकाईएडल्फ हिटलरकविताघरअष्ट चिरञ्जीवीचरालियोनेल मेसीअश्लील शब्दहरूध्रुवचन्द्र गौतमनेपालका नगरपालिकाहरूनेपालका राष्ट्रिय चिह्नहरूनेपालको अन्तरिम संविधान २०६३दाङ जिल्लाबज्रयोगिनी मन्दिरनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीनेपालका संवैधानिक निकायहरूस्वर्गद्वारीनेपाली भाषाइस्लाम धर्मसूर्यविनायक नगरपालिकाज्योतिषफ्रान्सेली राज्यक्रान्तिपूँजी बजारह्रस्व दीर्घ नियमनेपाल सशस्त्र प्रहरी बल🡆 More