वासुदेव त्रिपाठी: नेपाली साहित्यकार

डा.

वासुदेव त्रिपाठी (वि.सं. १९९९ - ) नेपाली साहित्यकार हुन्। उनले वि.सं. २०३४ सालको मदन पुरस्कार पाएका हुन्।

जीवनी

वासुदेव त्रिपाठीको जन्म बाबु प्रेमदत्त त्रिपाठी र आमा गोमादेवीका सुपुत्रका रूपमा वि.सं. १९९९ साल चैत्र १३ गते भानुनगर, तनहुँ जिल्लामा भएको हो। उनले नेपाली विषयमा नै त्रिभुवन विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। वासुदेव त्रिपाठी को नेपाली मा जीवनी

पुरस्कार

लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन ग्रन्थका लागि मदन पुरस्कार २०३४ प्राप्त गरेका हुन्। उनले लेखनाथ साहित्य पुरस्कार पनि पाएका छन्

कृति

उनले निम्नमाध्यमिक नेपाली व्याकरण र रचना लेखेका छन्।

बाहिरी लिङ्कहरू

सन्दर्भ सामग्रीहरू

Tags:

वासुदेव त्रिपाठी जीवनीवासुदेव त्रिपाठी पुरस्कारवासुदेव त्रिपाठी कृतिवासुदेव त्रिपाठी बाहिरी लिङ्कहरूवासुदेव त्रिपाठी सन्दर्भ सामग्रीहरूवासुदेव त्रिपाठीमदन पुरस्कार

🔥 Trending searches on Wiki नेपाली:

लिच्छवि राज्यनेपाली सेनासामुदायिक वनकाफललिङ्ग (व्याकरण)गुरुङ जातिनेपाली चलचित्रविद्युतीय अपराधस्थिर लागतस्वयम्भूनाथभुईँचालोहिन्दु धर्मदिगो विकासका लक्ष्यहरूनेपालका राजाबाल अधिकारवडानेपालको उपराष्ट्रपतिनेपालको सङ्घीय संसदमोतीराम भट्टह्रस्व दीर्घ नियमभिरिङ्गीदुर्गागुगलनगर सभालुम्बिनी प्रदेशलेखा प्रणालीपाथीभरा देवी (ताप्लेजुङ)देशान्तरपरिवारवाच्य (व्याकरण)नेपालका हिमालहरूको सूचीआमा (वि.सं. २०२१ चलचित्र)अर्थइन्टरस्टेलर (चलचित्र)मौसमनेपालीबुटवल उपमहानगरपालिकाक्षेत्रप्रताप अधिकारीचूडामणि रेग्मीसदर चिडियाखाना, नेपालमहावीर पुनविराट कोहलीपञ्चैबाजापासाङ ल्हामु शेर्पाकार्यालयनेपालपुष्पकमल दाहालशिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जनेपाली व्याकरणराम शाहकाँक्रे विहारमूल्य अभिवृद्धि करब्राह्मणडोल्पा जिल्लासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)राजनीतिकोत पर्वनेपालका नगरपालिकाहरूभीमदत्त पन्तप्राथमिक उपचारनेपाल प्रजा परिषद्बराह अवतारजैविक विविधतापत्रकारिताऔद्योगिक क्रान्तिविदुर नगरपालिकासूचना प्रविधिराष्ट्रिय वाणिज्य बैंकनेपालका सर्वोच्च आठ हिमालबझाङ जिल्लाकम्प्युटरनेपाली परम्परागत नापका इकाई🡆 More