राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैङ्क, पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैङ्क हो। यसको स्थापना रा.वा.बैङ्क ऐन, २०२१ अर्न्तर्गत वि.सं.२०२२ साल माघ १० गते तदअनुसार जनवरी २३, १९६६ मा भएको हो । यस बैङ्कले औद्योगिक व्यापारिक कृषि तथा मुद्रा स्थानान्तर, पूंजी बजार, उपभोक्ता कर्जा लगायत अन्य क्षेत्रहरूमा ग्राहकहरूलाई विविध बैङ्किङ्ग सेवा पुर्‍याउँदै आएको छ। राष्ट्रिय वाणिज्य बैङ्कसँग देशभर २६०० कर्मचारी सहित देशभरमा २६० भन्दा धेरै वटा शाखाको विस्तृत कार्यजालो रहेको छ। यस बैङ्क सँग १७ लाख सन्तुष्ट ग्राहक रहेको छ जुन नेपालको कुनै पनि बैङ्कको लागि बढी रहेको छ । बैङ्कले देशको अर्थतन्त्रको लागि उपयोगी कदम चाल्दै आएको छ ।

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंक
नामराष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त संस्था
उद्योगबैंङ्किग
स्थापित वर्षजनवरी २३,१९६६
मुख्यालयसिंहदरवार प्लाजा, काठमाडौँ (नेपाल)
सेवा क्षेत्रनेपाल
प्रमुख ब्यक्तिहरूडा.रेवतबहादुर कार्की (चेयरम्यान)
उत्पादनबैंङ्किग
वेबसाईटwww.rbb.com.np


राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैङ्कको काठमाडौँ स्थित केन्द्रीय कार्यालय भवन

सन्दर्भहरू

बाह्य कडीहरू

राष्ट्रिय वाणिज्य बैङ्कको आधिकारीक वेबसाईट

यी पनि हेर्नुहोस

नोट : मर्जर पश्चात प्रदान गरिएको इजाजतपत्रानुसारको मितिका आधारमा सूचीबद्ध



Tags:

नेपाल

🔥 Trending searches on Wiki नेपाली:

राणाकालीन सरकारी कार्यालयहरूनेपालका अञ्चलहरूचलचित्रसुवासचन्द्र नेम्वाङरौतहट जिल्लाअन्तिम संस्कारइटहरी उपमहानगरपालिकादुधशिरीषको फूलठकुरीइन्डियन प्रिमियर लिगप्रजनन (पुनरुत्पादन)गायत्री मन्त्रस्याङ्जा जिल्लासामाजिक सञ्जालसङ्घीयतासरोज कुमार यादवऔद्योगिक क्रान्तिराणा शासनमागक्रिस्टियानो रोनाल्डोपाटन दरवारमनकामना मन्दिरमुनामदन (चलचित्र)मुलुकी ऐनआयुर्वेदब्लगसङ्गीतकुकुरछिन्नमस्ता भगवतीहरिवंश आचार्यभैँसीनेपाल विद्युत प्राधिकरणभारद्वाज ऋषिकवितारगतसंविधानराममाओवादी जनयुद्धशिरुवा पर्वब्रह्माण्डकोलेस्टेरोलसदर चिडियाखाना, नेपालमकवानपुर जिल्लाभूपरिवेष्ठित राष्ट्रशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)सिंहदरबारहिन्दु धर्मडिजिटल साक्षरताशिवगुरुङ जातिवैदेशिक रोजगारराजतन्त्रआन्तरिक राजस्व विभाग (नेपाल)अङ्कअल्पविकसित देशअष्ट चिरञ्जीवीसौर्यमण्डलनुवाकोट जिल्लाक्षत्रीनागरिक समाजकान्तिपुर दैनिकनेपालका विश्वविद्यालयहरूको सूचीजङ्गबहादुर राणाहृदयचन्द्रसिंह प्रधानपारिजात (साहित्यकार)नेपाली व्याकरणसहस्राब्दी विकास लक्ष्यगोपालप्रसाद रिमाललागु पदार्थनेपालमा मौलिक हक र कर्तव्यथारू जातिचतराधामहरिकृष्ण कार्कीस्थानीय कार्यपालिकाअरुणा लामाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास🡆 More