नेपाली समालोचनाको काल विभाजन

नेपाली समालोचनाको विकासक्रमलाई चार चरणमा विभाजन गरी अध्ययन गरिएको पाइन्छ ।

प्रथम चरण (१९४८-१९९८)

मोतीराम भट्टको कवि भानुभक्त आचाईको जीवन चरित्र नामक समालोचानात्मक कृतिबाट नेपाली साहित्यमा समालोचना विधाको प्रारम्भ भएको देखिन्छ ।

द्वितीय चरण (१९९९- २००६)

नेपाली समालोचनालाई आधुनिकतातर्फ डोर्याउने रामकृष्ण शर्मा (१९७८-१०४३) र यदुनाथ खनाल यस चरणका उल्लेख्य समालोचक हुन् ।

तृतीय चरण (२००७-२०२४)

यस चरणमा समालोचकका रूपमा प्रसिद्धि पाउन सफल धेरै समालोचक छन्, जसमध्ये पनि र्इश्वर बराल (१९८०-२०५४), कृष्णचन्द्र सिंह प्रधान १९८२- ?) र तारानाथ शर्मा (१९९१) विशेष प्रसिद्ध छन् ।

चतुर्थ चरण (२०२५ देखि हालसम्म)

यस चरणका समालोचकहरूमा इन्द्रबहादुर राई (१९८४), केशवप्रसाद उपाध्याय (१९९०), गोविन्द भट्ट (१९९४), ठाकुर पराजुली (१९९७), मोहनराज शर्मा (१९९७), वासुदेव त्रिपाठी (१९९९), दयाराम श्रेष्ठ (२०००) को नाम अग्र पङ्क्तिमा रहेको देखिन्छ ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

नेपाली समालोचनाको काल विभाजन प्रथम चरण (१९४८-१९९८)नेपाली समालोचनाको काल विभाजन द्वितीय चरण (१९९९- २००६)नेपाली समालोचनाको काल विभाजन तृतीय चरण (२००७-२०२४)नेपाली समालोचनाको काल विभाजन चतुर्थ चरण (२०२५ देखि हालसम्म)नेपाली समालोचनाको काल विभाजन सन्दर्भ सामग्रीहरूनेपाली समालोचनाको काल विभाजन यो पनि हेर्नुहोस्नेपाली समालोचनाको काल विभाजन

🔥 Trending searches on Wiki नेपाली:

नेपाल टेलिभिजनहृदयचन्द्रसिंह प्रधानधर्म निरपेक्षताबाल विवाहमाधवप्रसाद घिमिरे (साहित्यकार)डाँफेराष्ट्रिय वाणिज्य बैंकनेपालका बैङ्कहरूको सूचीसंयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूलेखा नीतिहरु तथा लेखा टिप्पणीहरूमौसमजनता समाजवादी पार्टी, नेपालपुस्तकालयजीवनीभक्तपुर दरबार क्षेत्रगुरुङ जातिभीमसेन थापाधर्ममहात्मा गान्धीनेपालका परम्परागत बाजाहरूको सूचीलैङ्गिक समानतानेपालका बीमा कम्पनीहरूको सूचीभानु नगरपालिकानिम्न माध्यमिक विद्यालयअसंलग्न आन्दोलनठकुरीबहादुर शाहनेपाल रेडक्रस सोसाइटीगुल्मी जिल्लाजात्रै जात्राराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)ब्रेटन वुड्स सम्मेलनकर्जानेओमी हेरिससमाजवादसगरमाथा राष्ट्रिय निकुञ्जलखन थापा मगरकर्णाली नदीबालश्रमदमाई जातिफौजदारी कानुनहिमाली प्रदेश (नेपाल)सुनुवार जातिभारतनेपालको राष्ट्रपतिनेपालका जातिहरूरत्यौलीपहिलो विश्वयुद्धमन्त्रमादलस्वर्गद्वारीएघारौँ राष्ट्रिय जनगणना २०६८स्थानीय कार्यपालिकाइरानेली जातिमृगौलामुस्ताङ जिल्लासहरीकरणनेपालका औद्योगिक क्षेत्रहरूको सुचीउदित नारायण झाझमक घिमिरेनेपालका संवैधानिक निकायहरूसार्वभौमसत्ताहिमनदीअधिकारीचेकपूँजीवादगण्डकी प्रदेशनेपाल लेखामान बोर्डआर्थिक विकासबलभद्र कुँवरनृत्यमनकामना मन्दिरदिव्योपदेशनेपाल विद्युत प्राधिकरणमहिला सशक्तिकरणखस राज्यडिजिटल साक्षरता🡆 More