पुस्तकालय

पुस्तकालय लेखी,छापी,कोरी,खिचि,वा यस्तै अरू विभिन्न माध्यमद्वारा तयार पारिएको पुस्तक, पुस्तिका,अखवार,पत्रिका,नक्सा,चार्ट,फिल्म आदि ज्ञान सामग्री सु-व्यबस्थित रूपमा उपलब्ध गराई जीवनभर नियमित शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्र हो। पुस्तकालय संस्कृत भाषाको पुस्तक र आलय दुई शब्द मिलेर बनेको हो,यसको अर्थ पुस्तकहरू राखिएको घर भन्ने हुन्छ । ब्रिटिस पुस्तकालय सङ्ग्रहित सामग्रीको सङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठूलो पुस्तकालय हो ।

पुस्तकालय


इतिहास

विश्वमा पुस्तकको इतिहास सगैं पुस्तकालयको इतिहास पनि शुरु भएको पाईन्छ। इ. पू. ५५०० देखि नै पुस्तकालयको प्रारम्भ भएको मानिन्छ। यस समयमा सुमेरियन र मेसोपोटामियनहरूले गिला माटाका खबटाहरूमा आफ्ना विचारहरू चित्रात्मक लिपिमा लेखी घाममा सुकाएर राख्ने गर्थे।पछि उनीहरूले क्युनिफर्म लिपि विकास गरेर त्यही लिपिमा माटाका खबटाहरूमा लेखेर सङ्ग्रह गर्न थाले। खवटे पुस्तकका तिनै संग्रहहरू नै आजका आधुनिक पुस्तकालयका प्राचिन रुप हुन्।

पुस्तकालयका प्रकारहरू

व्यक्तिगत पुस्तकालय

नेपालको सबैभन्दा ठूलो व्यक्तिगत पुस्तकालय मदन पुरस्कार पुस्तकालय हो । यसमा झन्डै ४० हजार नेपाली पुस्तकहरू रहेको कुरा डा. अशोक थापाले बताएका छन् । थापा त्यस पुस्तकालयमा ६ वर्षसम्म कार्यरत थिए । नेपाली भाषासाहित्यको सबैभन्दा ठूलो सङ्ग्रालय रहेको त्यो पुस्तकालय मदन पुरस्कार गुठीले सञ्चालनमा ल्याएको हो । त्यस पुस्तकालयलाई विद्युतीय पुस्तकालयमा रूपान्तरण गर्नका लागि अहिले पनि काम भइराखेको छ ।

राष्ट्रिय सरकारी पुस्तकालय

शैक्षिक संस्थाका पुस्तकालय

सङ्घ संस्थाका पुस्तकालय

सार्वजनिक वा सामुदायिक पुस्तकालय

विशेष पुस्तकालय

डिजिटल पुस्तकालय

अमुर्त पुस्तकालय

सन्दर्भ सामग्रीहरू

Tags:

पुस्तकालय इतिहासपुस्तकालय का प्रकारहरूपुस्तकालय सन्दर्भ सामग्रीहरूपुस्तकालयठूला पुस्तकालयहरूको सूचीब्रिटिस पुस्तकालय

🔥 Trending searches on Wiki नेपाली:

वाच्य (व्याकरण)नेपालका राजाराशि-चक्रइस्लाम धर्मभ्यागुते रोगप्रदेश प्रमुख (नेपाल)सगरमाथानेपाली चलचित्रहरूको सूचीयोगी नरहरिनाथसन्दीप लामिछानेमनकामना मन्दिरउन्यूमाधवकुमार नेपालपशुपतिनाथ मन्दिरअधिकारएड्सरामसार क्षेत्रनेपाल विद्यार्थी सङ्घपानीटिकटकयुरी गागरिनकुकुरअछाम जिल्लाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)संयुक्त राष्ट्रसंघका महासचिवजलवायु परिवर्तनरुसमुक्तिनाथमौरी पालनपृथ्वीको वायुमण्डलसंविधान सभा निर्वाचन २०७०उत्तर अमेरिकाकोत पर्वनाताह्रस्व दीर्घ नियमसंविधान सभा निर्वाचन, २०६४विद्युतीय अपराधत्रि-चन्द्र कलेजआउँउदयपुर जिल्लामहाशिवरात्रिआगन्तुकपृथ्वीनारायण शाहमाइतीघर (चलचित्र)राष्ट्रिय परीक्षा बोर्डविक्रम सम्वत्क्रिकेटडाँफेभण्डारखाल पर्वमगर जातिनेपालका संरक्षित क्षेत्रहरूको सूचीकाजीबालश्रमस्थानीय तहमदन भण्डारीमाटोसिद्धिनरसिंह मल्लनेपालको संविधान २०७२विकास अर्थशास्त्रपशु पालनपद्म शमशेर जङ्गबहादुर राणाबर्दिया जिल्लानेपालको एकीकरणअगमसिंह गिरीछालाकिम्बुनाटकभक्ति थापाबिन्दु रावलउत्प्रेरणाश्रीमद्भागवत् पुराणतेङ सियाओ फिङसमाजवेदनेपालका औद्योगिक क्षेत्रहरूको सुचीबलभद्र कुँवर🡆 More