उत्तर अमेरिका: महाद्वीप

उत्तर अमेरिका, अमेरिकी महादेशहरू मध्ये उत्तरतर्फ रहेको महादेश हो। यो पृथ्वीको उत्तरी गोलार्ध र झण्डै पूर्णरूपले पश्चिमी गोलार्धमा पर्दछ। यो महादेशको उत्तरतर्फ आर्कटिक महासागर, पूर्वमा उत्तरी आन्ध्र महासागर, दक्षिणपूर्वमा क्यारिबियन सागर र पश्चिममा उत्तरी प्रशान्त महासागर रहेका छन्। त्यसैगरी दक्षिण अमेरिका भने दक्षिणपूर्वमा पर्दछ। यस महादेशले करीब २४,७०९,००० वर्ग कि.

मि.को क्षेत्रफल ओगटेको छ, जुन पृथ्वीको ४.८ प्रतिशत क्षेत्र (जमीन र पानी लगायत) र १६.५ प्रतिशत भू-भाग हो। सन् २००८ जुलाईको तथ्याङ्क अनुसार यहाँको जनसङ्ख्या करीब ५२.९ करोड थियो। यो महादेश क्षेत्रफलको आधारमा एसिया र अफ्रिकापछिको ठूलो महादेश हो भने जनसङ्ख्याको आधारमा एसिया, अफ्रिका र युरोपपछि पर्दछ।

उत्तर अमेरिका: महाद्वीप
उत्तर अमेरिका महादेश विश्व मानचित्रमा

सन्दर्भ सामग्रीहरू

हेर्नुहोस्

Tags:

अफ्रिकाआन्ध्र महासागरउत्तरध्रुवीय महासागरएसियाक्यारिबियन सागरप्रशान्त महासागरमहादेशयुरोप

🔥 Trending searches on Wiki नेपाली:

नेपालका राष्ट्रिय निकुञ्जहरूमोतीराम भट्टदाहालपरराष्ट्र मन्त्रालय (नेपाल)निबन्धगण्डकी प्रदेशआमा (वि.सं. २०२१ चलचित्र)राष्ट्रिय मानव अधिकार आयोग (नेपाल)खोटाङ जिल्लाप्राथमिक उपचारव्यवस्थापननेपाली बृहत् शब्दकोशकथाअन्धविश्वासपूर्वीय चिन्तन परम्परासाम्यवादनेपाल उद्योग वाणिज्य महासङ्घनेपाल प्रहरीसंस्कृतछाउपडीनामदेशशीतयुद्धलमजुङ जिल्लाऋग्वेदसङ्खुवासभा जिल्लाकम्पनीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालउपयोगितानेपालको भूगोलव्यवस्थापन लेखापरीक्षणअन्तर्वार्ताहात्तीपाइले रोगनेवार जातिललितपुर महानगरपालिकाप्रदेश प्रमुख (नेपाल)बसाइँ सराईगाउँपालिकाबोधिचित्तअदुवाप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)नेपालको लोकतन्त्र दिवसघोराही उपमहानगरपालिकानेपालका उपत्यकाहरूनेपाली रुपैयाँउत्प्रेरणाअफगानिस्तानहनुमानडेन्युब नदीसंविधानवादतथ्याङ्कनेपाल दूरसञ्चार प्राधिकरणकृषि प्रसारसन ह्युङ-मिननेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८मातृभाषाविदेश नीतिविश्व वातावरण दिवसयुरोपनेपाल सरकारभानुभक्त आचार्यबजारशास्त्रसिपाही (कथा)भक्तपुर नगरपालिकाअन्टार्क्टिकागणतन्त्र दिवस (नेपाल)भूपरिवेष्ठित राष्ट्रसार्क शिखर सम्मेलनको सूचीनवलपरासी जिल्लावाच्य (व्याकरण)नेपालको आमसञ्चारनेपालका राष्ट्रिय चिह्नहरूयौन तथा प्रजनन स्वास्थ्य अधिकारभूगोलनेपालको सर्वोच्च अदालतदलितफियोजोखिम व्यवस्थापन🡆 More