नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय नेपालमा शिक्षा, विज्ञान तथा प्रविधि सम्बन्धी कार्यहरू गर्ने नेपाल सरकारको सर्वोच्च निकाय हो। यस मन्त्रालयको मुख्य कार्य नेपालभरि गरिने शैक्षिक, विज्ञान तथा प्राविधिक क्रियाकलापहरूको व्यवस्थित ढङ्गले सञ्चालन गर्नु गराउनु हो। देशमा सञ्चालित सम्पूर्ण शिक्षण, विज्ञान तथा प्रविधि संस्थाहरूको संरक्षण गरि सञ्चालनका लागि योजना, व्यवस्थापन र सेवा उपलब्ध गराउने यस मन्त्रालयको मुख्य दायित्व हो। शिक्षा, विज्ञान तथा प्रविधिको राष्ट्रिय उद्देश्य पुरा गर्नको लागि मन्त्रालय, केन्द्रीय तथा अन्तर्गतका निकाय तथा सम्वद्ध स्वायत्त संस्थाहरू कार्यरत छन्। वि.सं.

२०५७ वैशाख ६ गते नेपाल सरकारले तत्कालिन शिक्षा मन्त्रालयभित्र खेलकुद समेत गाभेर यस मन्त्रालयको नाम शिक्षा तथा खेलकुद मन्त्रालय राखेको थियो। वि.सं. २०७४ मा तत्कालिन ओली मन्त्रिपरिषद्ले यस मन्त्रालयको संविभाग विस्तार गरि तत्कालीन शिक्षा मन्त्रालयमा विज्ञान तथा प्रविधि मन्त्रालय गाभेर विज्ञान तथा प्रविधि मन्त्रालयलाई खारेज गरेको थियो। वर्तमान समयमा यो मन्त्रालयको जिम्मेवारी नेपाल सरकारको मन्त्री देवेन्द्र पौडेलले सम्हाली रहेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा मन्त्रालय
निकाय विवरण
गठनवि.सं २००७
अधिकार क्षेत्रनेपाल सरकार
प्रधान कार्यालयसिंहदरबार, काठमाडौँ
मन्त्री
वेबसाइटmoest.gov.np

इतिहास

वि.सं. २००७ सालको परिवर्तन पछि स्थापित पहिलो सरकारसँगै शिक्षा मन्त्रालयको नाउँ अनुसार यस मन्त्रालयको स्थापना भएको थियो।

पूर्व शिक्षामन्त्रीहरू

संविधान सभा निर्वाचन, २०६४ पछिका शिक्षामन्त्रीहरू तल दिइएको छ।

क्रम नाम दल कार्यकाल सुरु कार्यकाल अन्त्य विभाग
चित्रलेखा यादव नेपाली काङ्ग्रेस २०७० फागुन १३ २०७२ असोज २५ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
गिरीराजमणि पोखरेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७२ कार्तिक २
धनिराम पौडेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन ३० २०७४ जेठ १७
गोपालमान श्रेष्ठ नेपाल लोकतान्त्रिक फोरम २०७४ जेठ २३ २०७४ फागुन ३
गिरीराजमणि पोखरेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७४ चैत २ २०७७ पुस ५
कृष्णगोपाल श्रेष्ठ नेकपा (एमाले) २०७७ पुस १० २०७८ असार २९
देवेन्द्र पौडेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २०७८ असोज २२ २०७९ पुस ११
शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ माघ ३ २०७९ माघ २२
अशोक राई जनता समाजवादी पार्टी, नेपाल २०७९ चैत १७ २०८० फागुन २१
१० सुमना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी २०८० फागुन २३

मन्त्रालय अन्तर्गतका निकायहरू

आयोगहरू

  • विश्वविद्यालय अनुदान आयोग
  • शिक्षक सेवा आयोग
  • युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग

विश्वविद्यालयहरू

परिषदहरू

पुस्तकालयहरू

अन्य निकायहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय इतिहासनेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पूर्व शिक्षामन्त्रीहरूनेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सन्दर्भ सामग्रीहरूनेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बाह्य कडीहरूनेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयखेलदेवेन्द्र पौडेलदोस्रो ओली मन्त्रिपरिषद्नेपालपाँचौँ देउवा मन्त्रिपरिषद्, २०७८प्रविधिविज्ञानव्यवस्थापनशिक्षा

🔥 Trending searches on Wiki नेपाली:

वीर्य स्खलनभानुभक्त आचार्यनेपालका प्राकृतिक सम्पदाहरूको सूचीबर्दिया जिल्लापारिस्थितिक प्रणालीखड्कामानव संसाधन व्यवस्थापनपशुपतिनाथ मन्दिरसङ्खुवासभा जिल्लाअक्षय तृतीयाफिफाधनुषचन्द्र गौतमहोलीसमाजवादइसाई धर्मकालीगण्डकी जलविद्युत आयोजनानेवार जातिस्थानीय कार्यपालिकासंविधानभाषादादुराशान्तिलागततामाङ जातिबहादुर शाहनवलपरासी जिल्लागुठीभक्ति थापासुनिल नारायणएकलौटी व्यवसायमहिला विरुद्धका हिंसाजीव विज्ञानबसाइँ सराईदुर्गालाल श्रेष्ठधनगढी उपमहानगरपालिकानेपालमा पाइने चराहरूको सूचीहर्कुलसनगर सभाबुद्ध धर्मस्याङ्जा जिल्लामगर जातिविद्युतनेपाली सेनापोखरा महानगरपालिकानेपालको जनआन्दोलन २०४६दाइजोकृष्णसेनबालेन शाहसेक्स एजुकेसन (टिभी शृङ्खला)सूचनाकबड्डीप्रदेश प्रमुख (नेपाल)स्थानीय व्यवस्थापिकादोस्रो विश्व युद्धसाक्षरताधनकुटा जिल्लानेपाल वित्तीय प्रतिवेदन मानहरूॐ नमः शिवायमाल्थसको जनसङ्ख्या सिद्धान्तलिच्छवि राज्यकोषवडा समिति (नेपाल)त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपहाडी प्रदेश (नेपाल)मातातीर्थ औँसीडोल्पा जिल्लाविक्रम सम्वत्सहस्राब्दी विकास लक्ष्यदमाहानेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीप्रदूषणडाँफेशारीरिक व्यायामदसैँझापा जिल्लामुगु जिल्लाइलाम–२ उपनिर्वाचन, २०८१🡆 More