सूचना

सूचना एक यस्तो शब्द हो जुन धेरै प्रकारबाट प्रयोग हुन्छ। मुलत:, यो एक यस्तो शब्दबाट आयेको छ जसको अर्थ कुनै वस्तुलाई मुर्त रूप दिनु हो। सूचना भनेको केही वस्तु बारे केही सिख्नु, जान्नु अथवा बुझ्नु हो। उदाहरणको लागि, एक समाचार पत्रमा दुनियाभरीको सूचना समावेश हुन्छ। सूचना भनेको सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्त्वको काम, तत्सम्बन्धी कामकारबाही वा निर्णयसँग सम्बन्धित कुनै लिखित,सामग्री वा जानकारी हो। सम्बन्धित सवैलाई केही कुरा थाहा दिने काम सूचना हाे ।

सूचना
सूचनाको लागि सूचित गर्ने यो चिन्ह्र धेरै ठाँउमा देख्न सकिन्छ।

कम्प्युटर विज्ञानमा सूचना

जो व्यक्ति कम्प्युटरको प्रयोग गर्छन् उनी कयौं पल्ट सूचना (information) शब्दको प्रयोग गर्छन र डेटा (data) शब्द पनि समानार्थी शब्द हो। सन् 1970 र 1980को दसकमा डेटा शब्दको प्रचलन त्यति थिएन। त्यति बेला, कम्प्युटरको प्रथम डेटाबेस तैयार गरियो। कम्प्युटर विज्ञानमा डेटाको अर्थ एक यस्तो सूचना हो जसको जाँच भई सकेको छैन। अर्थात डेटामा केही सुधार अहिले सम्म गरिएको छैन, र यस सूचनामाथि विश्वास गर्न सकिन्न। सूचना (Information) अर्थात यस्तो डेटा जसमा जाँच र सुधार गरिसकियेको छ। यस सूचनामाथि विश्वास गर्न सकिन्छ।

==सूचना सङ्कलन विधि==

Tags:

समाचार

🔥 Trending searches on Wiki नेपाली:

अर्ध-परिवर्तनीय लागतटिमुरपशुपतिनाथ मन्दिरपहिलो विश्वयुद्धसहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रविश्व बैङ्कभ्याम्पायरमहागुरु फाल्गुनन्दविवाह संस्कारइमेलस्वयम्भूनाथयुरोपमहाभारत पर्वत शृङ्खलाचार धामयोगी नरहरिनाथछन्दस्टिफन हकिङनेपालका दलित वर्गमा पर्ने थरहरूनेपालमा भूकम्पको इतिहासथापाहमासखड्गप्रसाद ओलीशिखरिणी छन्दसुशील कोइरालादोस्रो विश्व युद्धहिमाली प्रदेश (नेपाल)ट्रेड युनियनकृष्ण जन्माष्टमीप्रेमनेपालमा भएका सडकहरूको सूचीक्षेत्रप्रताप अधिकारीनयाँ पत्रिका दैनिकनेपालगन्ज उपमहानगरपालिकाबौद्धनाथज्योतिषमनमोहन अधिकारीभानुभक्त आचार्ययौनिक अल्पसङ्ख्यकनीति शाहदरबार हाई स्कुलग्वाङझाउवैज्ञानिकछाउपडीशिक्षागढीमाईलिच्छवि राज्यदेउकी प्रथासङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)धतुरोकतार एयरवेजनेपालको राजनीतिरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोफेसबुकनेपालमा महिला अधिकारस्थानीय तहबारा जिल्लामुख्य पृष्ठविराटनगर महानगरपालिकाशहिदगेटइलाम नगरपालिकानेपालको भूगोलक्रिकेटमौलिक जरोकिलो पार्टीहरिवन नगरपालिकाशुक्रग्रहनामकरण संस्कारप्रभुराम शर्माइलाम जिल्लानेपालका राष्ट्रिय विभूतिहरूस्थानीय तह निर्वाचन, २०७४सार्वजनिक सेवा प्रवाहखोटाङ जिल्लालोक सेवा आयोग (नेपाल)भारतबाल विवाहएकोद्दिष्ट श्राद्धआम सञ्चार🡆 More