आम सञ्चार

सञ्चार भन्नाले निश्चित स्रोतबाट सृजित सूचना वा सन्देश कुनै माध्यमबाट प्रापकसम्म पुर्‍याउने प्रक्रिया हो। निश्चित अर्थपूर्ण सूचना तथा सञ्चार निश्चित समाचार माध्यमबाट आम जनसमुदायमा पुर्‍याउने प्रक्रियालाई आमसञ्चार भनिन्छ। अर्थात् आमसञ्चार, सञ्चारको व्यापक रूप हो। पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाइन आदि आम सञ्चारका लोकप्रिय माध्यम हुन्।

शब्दोपति

नेपाली शब्द “सञ्चार” अङ्ग्रेजी शब्द अङ्ग्रेजी: Communicationको अनुवादको रूपमा प्रयोग हुँदै आएको छ। हुनत नेपाली शब्द सञ्चार संस्कृत भाषाबाट आएको हो जसको अर्थ ‘सूचना दिने काम वा सूचनाको आदान प्रदान’ भन्ने हुन्छ। सञ्चार विज्ञहरूलाई मान्दा अङ्ग्रेजी शब्द कम्युनिकेसन ल्याटिन भाषाको शब्द 'कम्युनिस' र 'कम्युनिकेर'बाट जसको अर्थ कुनै कुराको साझेदारी, आदान प्रदान गर्नु, साझा वा समान गर्नु हुन्छ। यसबाट सञ्चार भन्नाले एक अर्काबीच सूचना, विचार, धारणाहरू, जानकारीहरू साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई बुझ्न सकिन्छ। कतिपय विद्धानहरूले अग्रेजी भाषा कै 'कम्युनिटी' (समाज) शब्दबाट 'कम्युनिकेसन' बनेको दाबी गरेका छन्। समाजका सदस्यहरूले आफ्ना भावना वा आफूलाई प्राप्त सूचना कुनै अर्को सदस्यलाई दिने भएकोले पनि त्यस्तो अर्थ लगाउन सम्भव भएको हो। किनकी व्यक्तिको सामाजीकरण नै सञ्चारले सम्भव तुल्याएको हो।

प्रक्रिया

सञ्चार लिखित, मौखिक, श्रव्यदृश्य वा साङ्केतिक आदि हुन्छ। सञ्चार प्रक्रियामा दुई पक्ष सहभागी हुन्छन्। एउटा सूचना दिने पक्ष र अर्को सूचना पाउने पक्ष, यी दुई पक्षबीच जति नै मात्रामा अन्तरक्रिया हुन्छ अर्थात सञ्चारको साधनबाट पठाइएका सन्देश प्रापकले बुझ्न सक्छ तब सञ्चार प्रक्रिया सफल भएको मानिन्छ। सञ्चार प्रक्रियामा मानिसका ५ वटा ज्ञानेन्द्रिय सहभागी हुन्छ जस्तै कानले सुनेर, आँखाले देखेर, जिब्रोले चाखेर, नाकले सुँघेर र छालाले महसुस गरेर सहभागिता जनाएका हुन्छन्।

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

आम सञ्चार शब्दोपतिआम सञ्चार प्रक्रियाआम सञ्चार सन्दर्भ सामग्रीआम सञ्चार बाह्य कडीहरूआम सञ्चारइन्टरनेटचलचित्रचिठीटेलिभिजनपुस्तकरेडियोसञ्चारसमाचार पत्रसूचना

🔥 Trending searches on Wiki नेपाली:

शान्तिनगर गाउँपालिकानेपालका प्रधानमन्त्रीहरूको सूचीहुलाकी राजमार्गइस्लाम धर्मअरनिकोदुर्गा मल्लराष्ट्रिय सुरक्षा परिषद्काठमाडौँ जिल्लानेपाल स्काउटराष्ट्रिय सहकारी दिवसगुजरातओखलढुङ्गा जिल्लाफौजदारी कानुनतथ्याङ्कपाकिस्तान सरकारअध्यक्षसंविधान सभा निर्वाचन, २०६४विकिमिडिया कमन्सहरिभक्त कटुवालसमाजशास्त्रनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)बेरोजगारीछाउपडीपृथ्वी राजमार्गलागु पदार्थगरिबीकर्मचारी सञ्चय कोषमल्ल वंशऊर्जासंविधानसगरमाथा राष्ट्रिय निकुञ्जसती प्रथालेखा प्रणालीबालकृष्ण समआगन्तुकअर्थ मन्त्रालय (नेपाल)काठमाडौँ उपत्यकादक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननेपाल रेडक्रस सोसाइटीअपाङ्गताफिफाभोजपुर जिल्ला, नेपालअन्तर्वार्तापरमादेशयुट्युबअरुणा लामासंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारपूर्वीय दर्शननेपालको भूगोलयुवराज्ञी डायनासहरीकरणत्रिभुवन विश्वविद्यालयवैदेशिक रोजगारउत्पादन (अर्थशास्त्र)प्युठान जिल्लामोतीराम भट्टजिल्ला मालपोत कार्यालयललितपुर जिल्लाक्यान्सरकावासोती नगरपालिकाकविताक्षेत्रीभित्री मधेशतराईकरिम बेन्जेमापशुपतिनाथ मन्दिरनेपालको सर्वोच्च अदालतविस्तृत शान्ति सम्झौतानिजीकरणरामेछाप जिल्लासदर चिडियाखाना, नेपालभण्डारखाल पर्वनेपाली भाषानेपाल कृषि अनुसन्धान परिषद्मन्त्रजनसङ्ख्या वृद्धिप्रवेशिका परीक्षानेपालका मल्ल राजाहरूको सूचीगोरखा जिल्ला🡆 More