हुलाकी राजमार्ग

नेपालको पूर्व पश्चिम हुँदै तराईका वस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको हुलाकी लोकमार्ग आयोजनाले पूर्वमा झापा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने छ । यस आयोजनाको कूल लागत अनुमान करिव ४७२७ करोड रहेको छ । नेपाल सरकार तथा भारत सरकारबाट प्राप्त हुने अनुदान रकमबाट लागत व्यहोरिने छ । आ.व.

२०६५/६६ मा शुरु भई आ.व. २०७४/७५ मा सम्पन्न हुने प्रारम्भिक अनुमान गरिएकोमा संशोधित कार्यतालिका अनुसार आ.व. २०७७/७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यस आयोजनाको अन्त्यमा कूल १६६३ कि.मि.कालोपत्रे सडक र १२५ वटा पूलहरूको निर्माण हुने अनुमान छ ।

हुलाकी राजमार्ग
हुलाकी राजमार्ग, पद्मरोड
राजमार्गको विवरण
को भाग
लम्बाइ१,७९२.४२ किमी (१,११३.७६ माइल)
अवस्था1930s–present
इतिहासUnder Construction
प्रमुख चोकहरू
East end kechana kawal
West endDodhara
राजमार्ग प्रणाली
नेपालका राजमार्गहरू

इतिहास

राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिाड्ने छोटो बाटो जसलाई पद्मशमशेरले आगाडि बढएकाले पद्मरोड पनि भनिन्छ । यो तराई मधेसका जिल्लाहरू जोड्ने पहुाचमार्ग पनि हो । यस आयोजना पूर्व-पश्चिम ९सय ७५ किमि फैलिएको छ ।

भारतीय तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणकै क्रममा हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सन्दर्भ

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपाल राष्ट्र बैङ्कसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनागरिक लगानी कोषसमाचारकिराँत कालमायादाइजो प्रथाव्यवस्थापन लेखापरीक्षणसेयरअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालम.वी.वि.शाहपासाङ ल्हामु शेर्पासमासइलाम २ (निर्वाचन क्षेत्र)बागमती नदीरारातालनेपालमा भूकम्पको इतिहासलिम्बू जातिसिन्धुली जिल्लापरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालविश्व व्यापार सङ्गठनवडा समिति (नेपाल)लोकतन्त्रगणतन्त्र दिवस (नेपाल)संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूनेपाल आयल निगम लिमिटेडठकुरीदेवताभानुभक्त आचार्यबजारबाथनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाकृषि विकास बैंकपरमादेशझापा जिल्लासम्पति शुद्धीकरणहनुमानललितपुर महानगरपालिकाबाल विकाससामन्तवादसंविधान सभा निर्वाचन, २०६४भण्डारखाल पर्वउदित नारायण झानेपाल टेलिकमखस ब्राह्मणपहिलो विश्वयुद्धनेपालका गाउँपालिकाहरूकम्पनी रजिष्ट्रारको कार्यालय, नेपालपाथीभरा देवी (ताप्लेजुङ)रेखा थापाबारा जिल्लासुवासचन्द्र नेम्वाङरानीमहलस्वर्गद्वारीसुमना श्रेष्ठबाबुराम भट्टराईधर्म निरपेक्षतानेपालमा पर्यटनभट्टराईनिर्वाचन प्रणालीनेपाली व्याकरणपृथ्वी दिवसअन्तर्राष्ट्रिय नारी दिवसदैवज्ञराज न्यौपानेस्वास्थ्यप्रदेश सभा (नेपाल)राष्ट्रिय सभा (नेपाल)छठडिजिटल साक्षरतायोनीढुङ्गे युगछाउपडीउपयोगिताबैतडी जिल्लासुनसरी जिल्ला🡆 More