नेपालका प्रधानमन्त्रीहरूको सूची

नेपालमा प्रधानमन्त्री पद भारदारी समयमा विभिन्न नामले चिनिन्थ्यो। शाहकालीन चौबिसे गोरखा राज्यमा काजी प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दथे। नेपाल अधिराज्यको निर्माण पश्चात देवान, मूलकाजी तथा मूलचौतारिया (बहादुर शाह मात्र)ले प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका थिए। इतिहासकारहरू नेपालको प्रथम प्रधानमन्त्री मूलकाजी दामोदर पाँडे तथा मुख्तियार भीमसेन थापाको बीचमा विवादित रहेको मान्दछन्।

नेपालको प्रधानमन्त्री
नेपालका प्रधानमन्त्रीहरूको सूची
नेपालको चिह्न
नेपालका प्रधानमन्त्रीहरूको सूची
बहालवाला
पुष्पकमल दाहाल
२०७९ पुष १० देखि
सम्बोधनसम्माननीय
निवासबालुवाटार, सिंहदरबार, काठमाडौँ
नियुक्तिकर्तानेपालको राष्ट्रपति
अवधि५ वर्ष (नेपालको संविधान २०७२ अनुरूप)
प्रथम पदाधिकारीभीमसेन थापा (दोस्रो मुख्तियार तथा प्रथम प्रधानमन्त्रीको रूपमा)

मूलकाजी दामोदर पाँडे राजा रणबहादुर शाहको अनुपस्थितिमा सुरूमा सन् १८०० देखि अनौपचारिक प्रमुख प्रशासक तथा सन् १८०३ फेब्रुअरीदेखि नयाँ भारदारीसभाको मूलकाजी भई सशक्त एकलौटी शासन चलाएका थिए। मूलकाजी पाँडेको सन् १८०४ मार्च (वि.सं. १८६०) मा मृत्युदण्ड गराएपछि रणबहादुर शाहले शासनशक्ति लालमोहर गराई मुख्तियार भएका थिए। रणबहादुर शाहको हत्यापश्चात भीमसेन थापा मुख्तियार पदमा नियुक्त भएका थिए। अङ्ग्रेजी परम्परागत रूपमा प्राइम मिनिस्टर वि.सं. १९०० मा पहिलो पटक प्रधानमन्त्रीको श्रीपेचसहित माथवरसिंह थापालाई प्रदान गरिएको थियो।

नेपाल एकीकरण पश्चात् वि.सं १८२४ देखि १८५९ सम्मका प्रधानमन्त्री सरहका व्यक्तित्वहरू

क्र.सं चित्र नाम
(जन्म–मृत्यु)
कार्यकाल उपाधि राजा
(शासन)
पदभार सम्हालेको पदभार छोडेको
नेपालका प्रधानमन्त्रीहरूको सूची  वंशराज पाँडे
(१७९५–१८४१)
अन्दाजी १८३२ अन्दाजी १८३५ देवान प्रतापसिंह शाह
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(१८०७–१८३३)
नेपालका प्रधानमन्त्रीहरूको सूची  स्वरुप सिंह कार्की
(१८०७–१८४१)
अन्दाजी १८३२ अन्दाजी १८३३ देवान
नेपालका प्रधानमन्त्रीहरूको सूची  सर्वजित राना मगर
(१८०६–१८३४)
अन्दाजी १८३३ अन्दाजी १८३४ काजी/मुलकाजी रणबहादुर शाह
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(१९३१–१८६२)
(१) नेपालका प्रधानमन्त्रीहरूको सूची  वंशराज पाँडे
(१७९५–१८४१)
अन्दाजी १८३८ अन्दाजी १८४१ दिवान/मन्त्री नायक
नेपालका प्रधानमन्त्रीहरूको सूची  अभिमान सिंह बस्न्यात
(१८००–१८५६)
अन्दाजी १८४१ अन्दाजी १८५० मुलकाजी
नेपालका प्रधानमन्त्रीहरूको सूची  बहादुर शाह
(१८१३–१८५३)
अन्दाजी १८४१ अन्दाजी १८५० मुल–चौतारिया
नेपालका प्रधानमन्त्रीहरूको सूची  कीर्तिमान सिंह बस्न्यात
(१८१६–१८५७)
अन्दाजी १८५० अन्दाजी १८५७ मुलकाजी
गीर्वाणयुद्ध विक्रम शाह
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(१८५५–१८७२)
नेपालका प्रधानमन्त्रीहरूको सूची  बख्तावर सिंह बस्न्यात
(१८१५–१८९६)
अन्दाजी १८५७ अन्दाजी १८५९ मुलकाजी

नेपाल अधिराज्यका प्रधानमन्त्रीहरूको सूची (बिसं १८५९ - २०६५)

भारदारीसभाकालीन मूलकाजी/मुख्तियार/प्रधानमन्त्रीहरू (वि.सं. १८५९ - १९०३)

क्र.सं चित्र नाम
(जन्म–मृत्यु)
कार्यकाल राजा
(शासनकाल)
पदभार सम्हालेको पदभार छोडेको
नेपालका प्रधानमन्त्रीहरूको सूची  दामोदर पाँडे
(१८०८–१८६०)
वि.सं १८५९ वि.सं १८६० गीर्वाणयुद्ध विक्रम शाह
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(१८५५–१८७२)
नेपालका प्रधानमन्त्रीहरूको सूची  रणबहादुर शाह
(१८३१–१८६२)
१८६० १८६३ वैशाख १६
नेपालका प्रधानमन्त्रीहरूको सूची  भीमसेन थापा
(१८३१–१८९५)
वि.सं १८६३ वि.सं १८९४
राजेन्द्र विक्रम शाह
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(१८७२–१९०३)
नेपालका प्रधानमन्त्रीहरूको सूची  पण्डित रङ्गनाथ पौडेल
(१८२९–१९०२)
प्रथम पटक
वि.सं १८९४ वि.सं १८९५
नेपालका प्रधानमन्त्रीहरूको सूची  चौतारिया पुष्कर शाह
(१८४०–१९०२)
वि.सं १८९५ वि.सं १८९६
नेपालका प्रधानमन्त्रीहरूको सूची  रणजङ्ग पाँडे
(१८४५–१८९९)
वि.सं १८९६ वि.सं १८९७
नेपालका प्रधानमन्त्रीहरूको सूची  चौतारिया फत्तेजङ्ग शाह
(१८६१–१९०२)
प्रथम पटक
वि.सं १८९७ वि.सं १९००
नेपालका प्रधानमन्त्रीहरूको सूची  माथवरसिंह थापा
(१८५४–१९०२)
वि.सं १९०० वि.सं १९०२
(५) नेपालका प्रधानमन्त्रीहरूको सूची  चौतारिया फत्तेजङ्ग शाह
(१८५८–१९०३)
दोस्रो पटक
वि.सं १९०२ १९०३ भदौ ३१

राणा शासनकालका प्रधानमन्त्रीहरू (वि.सं. १९०३-२००७)

क्र.सं चित्र नाम
(जन्म–मृत्यु)
कार्यकाल राजा
(शासन)
पदभार सम्हालेको पदभार छोडेको दिन
नेपालका प्रधानमन्त्रीहरूको सूची  जङ्गबहादुर राणा
(१८७२–१९३३)
प्रथम पटक
१९०३ असोज २ १९१३ श्रावन १९ ३६०८ सुरेन्द्र विक्रम शाह
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(१९०३–१९३७)
नेपालका प्रधानमन्त्रीहरूको सूची  बमबहादुर राणा
(१९७४–१९१३)
१९१३ श्रावन १९ १९१४ जेठ १४ २९७
नेपालका प्रधानमन्त्रीहरूको सूची  कृष्णबहादुर राणा
(१९७९–१९१९)
कार्यकारी प्रधानमन्त्री
१९१४ जेठ १४ १९१४ असार १६ ३४
(७) नेपालका प्रधानमन्त्रीहरूको सूची  जङ्गबहादुर राणा
(१९७२–१९३३)
दोस्रो पटक
१९१४ असार १६ १९३३ फागुन १६ ७१८२
नेपालका प्रधानमन्त्रीहरूको सूची  रणोद्दिप सिंह बहादुर राणा
(१८८१–१९४१)
१९३३ फागुन १८ १९४२ मङ्सिर ९ ३१९२
पृथ्वी वीर विक्रम शाह
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(१९३७–१९६७)
१० नेपालका प्रधानमन्त्रीहरूको सूची  वीर शमशेर जङ्गबहादुर राणा
(१९०८–१९५७)
१९४२ मङ्सिर ९ १९५७ फागुन २३ ५५८१
११ नेपालका प्रधानमन्त्रीहरूको सूची  देव शमशेर जङ्गबहादुर राणा
(१९१८–१९७०)
१९५७ फागुन २३ १९५८ असार १४ ११४
१२ नेपालका प्रधानमन्त्रीहरूको सूची  चन्द्र शमशेर जङ्गबहादुर राणा
(१९१९–१९८५)
१९५८ असार १४ १९८६ मङ्सिर ११ १०३७९
त्रिभुवन वीर विक्रम शाह
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(१९६७–२०११)
१३ नेपालका प्रधानमन्त्रीहरूको सूची  भिम शमशेर जङ्गबहादुर राणा
(१९२१–१९८८)
१९८६ मङ्सिर ११ १९८९ भदौ १७ १०१०
१४ नेपालका प्रधानमन्त्रीहरूको सूची  जुद्ध शमशेर जङ्गबहादुर राणा
(१९३१–२००८)
१९८९ भदौ १७ २००२ मङ्सिर १४ ४८३७
१५ नेपालका प्रधानमन्त्रीहरूको सूची  पद्म शमशेर जङ्गबहादुर राणा
(१९३८–२०१७)
२००२ मङ्सिर १४ २००५ बैशाख १८ ८८३
१६ नेपालका प्रधानमन्त्रीहरूको सूची  मोहन शमशेर जङ्गबहादुर राणा
(१९४१–२०२३)
२००५ बैशाख १८ २००८ कात्तिक २६ १२९१

प्रजातन्त्र कालमा भएका प्रधानमन्त्रीहरू (वि.सं. २००७-वि.सं. २०१७)

क्र.सं चित्र नाम
(जन्म–मृत्यु)
कार्यकाल निर्वाचन(हरू) राजनैतिक दल मन्त्रिमण्डल राजा
(शासन)
पदभार सम्हालेको पदभार छोडेको दिन
१७ नेपालका प्रधानमन्त्रीहरूको सूची  मातृकाप्रसाद कोइराला
(१९६८–२०५४)
प्रथम पटक
२००८ मङ्सिर १ २००९ साउन २६ २७२ नेपाली कांग्रेस मन्त्रिपरिषद् त्रिभुवन शाह
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(१९६७–२०११)
नेपालका प्रधानमन्त्रीहरूको सूची  प्रत्यक्ष शासन
त्रिभुवन शाह
(१९६२–२०११)
२००९ साउन ३० २०१० असार २ ३०५
(१७) नेपालका प्रधानमन्त्रीहरूको सूची  मातृकाप्रसाद कोइराला
(१९६८–२०५४)
दोस्रो पटक
२०१० असार २ २०११ चैत २९ ६६८ राष्ट्रिय प्रजा पार्टी मन्त्रिपरिषद्
महेन्द्र वीर विक्रम शाह
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(२०११–२०२८)
नेपालका प्रधानमन्त्रीहरूको सूची  प्रत्यक्ष शासन
महेन्द्र वीर विक्रम शाह
(२०११–२०२८)
२०१२ वैशाख १ २०१२ माघ १३ २८८
१८ नेपालका प्रधानमन्त्रीहरूको सूची  टङ्कप्रसाद आचार्य
(१९६८–२०४८)
२०१२ माघ १३ २०१४ साउन ११ ५४६ नेपाल प्रजा परिषद् मन्त्रिपरिषद्
१९ नेपालका प्रधानमन्त्रीहरूको सूची  कुँवर इन्द्रजित सिंह
(१९६२–१०३८)
२०१४ साउन ११ २०१४ कात्तिक २९ २९३ संयुक्त प्रजातन्त्र पार्टी मन्त्रिपरिषद्
२० सुवर्ण शमशेर राणा
(१९६६–२०३३)
२०१५ जेठ २ २०१६ जेठ १३ ३७७ नेपाली कांग्रेस
२१ नेपालका प्रधानमन्त्रीहरूको सूची  विश्वेश्वरप्रसाद कोइराला
(१९७०–२०३८)
मोरङ–विराटनगर पश्चिमका सांसद
२०१६ जेठ १३ २०१७ पुष १२ ५७९ २०१५ मन्त्रिपरिषद्

पञ्चायत कालमा भएका प्रधानमन्त्रीहरू (वि.सं. २०१७-वि.सं. २०४७)

क्र.सं चित्र नाम
(जन्म–मृत्यु)
कार्यकाल राजा
(शासन)
पदभार सम्हालेको पदभार छोडेको दिन
नेपालका प्रधानमन्त्रीहरूको सूची  प्रत्यक्ष शासन
महेन्द्र वीर विक्रम शाह
(१९७७ जेठ ३०–२०२८ माघ १७)
२०१७ पुष १२ २०१९ चैत २० ८२७ महेन्द्र वीर विक्रम शाह
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(२०११ चैत १ – वि.सं. २०२८ माघ १७)
२२ तुलसी गिरी
(वि.सं. १९८६ असोज-२०७५ पुस २)
प्रथम पटक
२०१९ चैत २० २०२० पुष ८ २६५
२३ नेपालका प्रधानमन्त्रीहरूको सूची  सूर्यबहादुर थापा
(वि.सं.१९८४ चैत ९ - वि.सं. २०७२ वैशाख २)
प्रथम पटक
२०२० पुष ८ २०२० फागुन १४ ६५
(२२) तुलसी गिरी
(वि.सं. १९८६ असोज-२०७५ पुस २)
दोस्रो पटक
२०२० फागुन १४ २०२१ माघ १३ ३३५
(२३) नेपालका प्रधानमन्त्रीहरूको सूची  सूर्यबहादुर थापा
(वि.सं.१९८४ चैत ९ - वि.सं. २०७२ वैशाख २)
दोस्रो पटक
२०२१ माघ १३ २०२५ चैत २५ १५३२
२४ नेपालका प्रधानमन्त्रीहरूको सूची  कीर्तिनिधि बिष्ट
(१९८३ माघ २ –२०७४ कात्तिक २५)
प्रथम पटक
२०२५ चैत २५ २०२६ चैत ३१ ३७१
नेपालका प्रधानमन्त्रीहरूको सूची  गेहेन्द्र बहादुर राजभण्डारी
(१९७९–२०५०)
कार्यकारी प्रधानमन्त्री
२०२६ चैत ३१ २०२८ वैशाख १ ३६६
(२४) नेपालका प्रधानमन्त्रीहरूको सूची  कीर्तिनिधि बिष्ट
(१९८३ माघ २ –२०७४ कात्तिक २५)
दोस्रो पटक
२०२८ वैशाख १ २०३० साउन १ ७९४
वीरेन्द्र शाह

(२०२८–२०५८)
२५ नेपालका प्रधानमन्त्रीहरूको सूची  नगेन्द्रप्रसाद रिजाल
(वि.सं. १९८४-२०५१ असोज ७)
प्रथम पटक
२०३० साउन १ २०३२ मङ्सिर १५ ८९८
(२२) तुलसी गिरी
(१९८३ असोज-२०७५ पुस २)
तेस्रो पटक
२०३२ मङ्सिर १५ २०३४ भदौ २७ ६५१
(२४) नेपालका प्रधानमन्त्रीहरूको सूची  कीर्तिनिधि बिष्ट
(१९८३ माघ २ –२०७४ कात्तिक २५)
तेस्रो पटक
२०३४ भदौ २७ २०३६ जेठ १६ ६२५
(२३) नेपालका प्रधानमन्त्रीहरूको सूची  सूर्यबहादुर थापा
(१९८४ चैत ९ - वि.सं. २०७२ वैशाख २)
तेस्रो पटक
२०३६ जेठ १६ २०४० असार २९ १५०४
२६ लोकेन्द्रबहादुर चन्द
(वि.सं. १९९६ फागुन ३ –)
प्रथम पटक
२०४० असार २९ २०४२ चैत ७ ९८३
(२५) नेपालका प्रधानमन्त्रीहरूको सूची  नगेन्द्रप्रसाद रिजाल
(वि.सं १९८४-२०५१ असोज ७)
दोस्रो पटक
२०४२ चैत ७ २०४३ असार २ ८६
२७ नेपालका प्रधानमन्त्रीहरूको सूची  मरिचमान सिंह श्रेष्ठ
(१९९७ कात्तिक १७-२०७० साउन २९)
वि.सं. २०४३ असार २ वि.सं. २०४६ चैत २४ १३९१
(२६) लोकेन्द्रबहादुर चन्द
(वि.सं. १९९६ फागुन ३ –)
दोस्रो पटक
२०४६ चैत २४ २०४७ वैशाख ६ १३

प्रजातन्त्र पुनर्स्थापना पश्चात्‌का प्रधानमन्त्रीहरू (वि.सं. २०४७-वि.सं. २०६५)

क्र.सं चित्र नाम
(जन्म–मृत्यु)
अवधि निर्वाचन(हरू) राजनैतिक दल राजा
(शासन)
पदभार सम्हालेको पदभार छोडेको दिन
२८ नेपालका प्रधानमन्त्रीहरूको सूची  कृष्णप्रसाद भट्टराई
(वि.सं. १९८१ पुष ०८ -२०६७ फागुन २०)
प्रथम पदक
२०४७ वैशाख ६ २०४८ जेठ १२ ४०२ नेपाली कांग्रेस राजा वीरेन्द्र
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(२००२–२०५८)
२९ नेपालका प्रधानमन्त्रीहरूको सूची  गिरिजाप्रसाद कोइराला
(वि.सं. १९८१ असार १८ -वि.सं. २०६६ साल चैत ७)
मोरङ १
प्रथम पटक
वि.सं. २०४८ जेठ १२ वि.सं. २०५१ मङ्सिर १४ १२८४ २०४८
३० नेपालका प्रधानमन्त्रीहरूको सूची  मनमोहन अधिकारी
(वि.सं. १९७७ जेठ २८ -वि.सं. २०५६ वैशाख १३)
काठमाडौँ ३का सांसद
वि.सं. २०५१ मङ्सिर १४ वि.सं. २०५२ भदौ २७ २८६ २०५१ नेकपा एमाले
३१ नेपालका प्रधानमन्त्रीहरूको सूची  शेरबहादुर देउवा
(२००३ जेठ ३१–)
डडेल्धुरा १का सांसद
प्रथम पटक
वि.सं. २०५२ भदौ २७ वि.सं. २०५३ फागुन २९ ५४७ नेपाली कांग्रेस
(२६) नेपालका प्रधानमन्त्रीहरूको सूची  लोकेन्द्रबहादुर चन्द
(वि.सं. १९९६ फागुन ३ –)
बैतडी २ का सांसद
तेस्रो पटक
वि.सं. २०५३ फागुन २९ वि.सं. २०५४ असोज २१ २०९ राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
(२३) नेपालका प्रधानमन्त्रीहरूको सूची  सूर्यबहादुर थापा
(वि.सं.१९८४ चैत ९ - वि.सं. २०७२ वैशाख २))
धनकुटा २ का सांसद
चौथो पटक
वि.सं. २०५४ असोज २१ वि.सं. २०५५ वैशाख २ १९० राष्ट्रिय प्रजातन्त्र पार्टी
(२९) नेपालका प्रधानमन्त्रीहरूको सूची  गिरिजाप्रसाद कोइराला
(वि.सं. १९८१ असार १८ -वि.सं. २०६६ साल चैत ७)
मोरङ १का सांसद
दोस्रो पटक
वि.सं. २०५५ वैशाख २ वि.सं. २०५६ जेठ १७ ४११ नेपाली कांग्रेस
(२८) नेपालका प्रधानमन्त्रीहरूको सूची  कृष्णप्रसाद भट्टराई
(वि.सं. १९८१ पुष ०८ -२०६७ फागुन २०)
पर्सा १का सांसद
दोस्रो पटक
वि.सं. २०५६ जेठ १७ वि.सं. २०५६ चैत ९ २९६ २०५६
(२९) नेपालका प्रधानमन्त्रीहरूको सूची  गिरिजाप्रसाद कोइराला
(वि.सं. १९८१ असार १८ -वि.सं. २०६६ साल चैत ७)
सुनसरी ५ का सांसद
तेस्रो पटक
वि.सं. २०५६ चैत ९ वि.सं. २०५८ साउन ११ ४९१
राजा ज्ञानेन्द्र

(२०५८ जेठ २२ - २०६५ जेठ १५)
(३१) नेपालका प्रधानमन्त्रीहरूको सूची  शेरबहादुर देउवा
(वि.सं. २००३ जेठ ३१ - )
डडेल्धुरा १
दोस्रो पटक
वि.सं. २०५८ साउन ११ वि.सं. २०५९ असोज १८ ४३५
प्रत्यक्ष शासन
राजा ज्ञानेन्द्र
(२००४ असार २३-)
वि.सं. २०५९ असोज १८ वि.सं. २०५९ असोज २५
(२६) नेपालका प्रधानमन्त्रीहरूको सूची  लोकेन्द्रबहादुर चन्द
(वि.सं. १९९६ साल फागुन ३ गते - )
चौथो पटक
२०५९ असोज २५ २०६० जेठ २२ २३७ राष्ट्रिय प्रजातन्त्र पार्टी
(२३) नेपालका प्रधानमन्त्रीहरूको सूची  सूर्यबहादुर थापा
(वि.सं.१९८४ चैत ९ - वि.सं. २०७२ वैशाख २)
पाँचौ पटक
२०६० जेठ २२ २०६१ जेठ २१ ३६४
(३१) नेपालका प्रधानमन्त्रीहरूको सूची  शेरबहादुर देउवा
(२००३ जेठ ३१ - )
तेस्रो पटक
२०६१ जेठ २१ २०६१ माघ १९ २४३ नेपाली कांग्रेस
प्रत्यक्ष शासन
राजा ज्ञानेन्द्र
(२००४ असार २३ - )
२०६१ माघ १९ २०६३ वैशाख १२ ४४८
(२९) नेपालका प्रधानमन्त्रीहरूको सूची  गिरिजाप्रसाद कोइराला
(वि.सं. १९८१ असार १८ -वि.सं. २०६६ साल चैत ७)
चौथो पटक
वि.सं. २०६३ वैशाख १२ वि.सं. २०६५ जेठ १५ ७६४ नेपाली कांग्रेस

सङ्घीय लोकतान्त्रिक गणतन्त्र कालका प्रधानमन्त्रीहरू (वि.सं. २०६५ पछि)

क्र.सं चित्र नाम
(जन्म–मृत्यु)
कार्यकाल निर्वाचन राजनीतिक दल मन्त्रिमण्डल राष्ट्रपति
(कार्यकाल)
पदभार सम्हालेको पदभार छोडेको कार्यअवधि (दिन)
(२९) नेपालका प्रधानमन्त्रीहरूको सूची  गिरिजाप्रसाद कोइराला
(१९८१ असार १८ - २०६६ चैत ७)
चौथो पटक
२०६५ जेठ १५ २०६५ भदौ २ ८२ नेपाली कांग्रेस गिरिजाप्रसाद कोइराला
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(२०६४–२०६५)
(कार्यकारी सरकारको राष्ट्राध्यक्ष)
३२ नेपालका प्रधानमन्त्रीहरूको सूची  पुष्पकमल दाहाल
(२०११ मङ्सिर २६–)
काठमाडौँ १० का सांसद
प्रथम पटक
२०६५ भदौ २ २०६६ जेठ ११ २८० २०६४ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पहिलो दाहाल मन्त्रिमण्डल रामवरण यादव
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(२०६५–२०७२)
३३ नेपालका प्रधानमन्त्रीहरूको सूची  माधवकुमार नेपाल
(२००९ फागुन २३–)
२०६६ जेठ ११ २०६७ माघ २३ ६२२ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) माधवकुमार नेपाल
३४ नेपालका प्रधानमन्त्रीहरूको सूची  झलनाथ खनाल
(२००६ चैत ६–)
इलाम १ का सांसद
२०६७ माघ २३ २०६८ भदौ १२ २०४ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) खनाल
३५ डा. बाबुराम भट्टराई
(२०११ असार ४–)
गोरखा २ का सांसद
२०६८ भदौ १२ २०६९ चैत १ ५६३ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भट्टराई
३६ नेपालका प्रधानमन्त्रीहरूको सूची  खिलराज रेग्मी
(२००६ जेठ १८–)
कार्यकारी प्रधानमन्त्री
२०६९ चैत १ २०७० माघ २८ ३३४ निर्दलीय अन्तरिम रेग्मी मन्त्रिमण्डल
३७ नेपालका प्रधानमन्त्रीहरूको सूची  सुशील कोइराला
(१९९६ साउन २८-२०७२ माघ २५)
बाँके ३ का सांसद
२०७० माघ २८ २०७२ असोज २५ ६०८ २०७० नेपाली कांग्रेस सुशील कोइराला
३८ नेपालका प्रधानमन्त्रीहरूको सूची  खड्गप्रसाद ओली
(२००८ फागुन ११–)
झापा ७ का सांसद
प्रथम पटक
२०७२ असोज २५ २०७३ साउन २० २९७ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) पहिलो ओली मन्त्रिमण्डल
विद्यादेवी भण्डारी
नेपालका प्रधानमन्त्रीहरूको सूची 
(२०७२–हाल)
(३२) नेपालका प्रधानमन्त्रीहरूको सूची  पुष्पकमल दाहाल
(२०११ मङ्सिर २६–)
सिराहा ५ का सांसद
दोस्रो पटक
२०७३ साउन २० २०७४ जेठ २४ ३०७ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रचण्ड मन्त्रिमण्डल
(३१) नेपालका प्रधानमन्त्रीहरूको सूची  शेरबहादुर देउवा
(२००३ जेठ ३१–)
डडेल्धुरा १बाट सांसद
चौथो पटक
२०७४ जेठ २४ २०७४ फागुन ३ २५३ नेपाली कांग्रेस देउवा मन्त्रिमण्डल
(३८) नेपालका प्रधानमन्त्रीहरूको सूची  खड्गप्रसाद ओली
(२००८ फागुन ११–)
झापा ५बाट सांसद
दोस्रो पटक
२०७४ फागुन ३ २०७८ वैशाख ३० १,१८५ २०७४ नेपाल कम्युनिस्ट पार्टी ओली मन्त्रिमण्डल
(३८) नेपालका प्रधानमन्त्रीहरूको सूची  खड्गप्रसाद ओली
(२००८ फागुन ११–)
अल्पमतीय प्रधानमन्त्री
तेस्रो पटक
२०७८ बैशाख ३० २०७८ असार २९ ६० नेपाल कम्युनिस्ट पार्टी ओली मन्त्रिमण्डल
(३१) नेपालका प्रधानमन्त्रीहरूको सूची  शेरबहादुर देउवा
(२००३ जेठ ३१–)
डडेल्धुरा १बाट सांसद
पाचौँ पटक
२०७८ असार २९ २०७९ पुष १० ५३० नेपाली कांग्रेस देउवा मन्त्रिमण्डल
(३२) नेपालका प्रधानमन्त्रीहरूको सूची  पुष्पकमल दाहाल
(२०११ मङ्सिर २६–)
गोरखा २का सांसद
तेस्रो पटक
२०७९ पुष १० पदासिन ४७९ २०७९ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दाहाल मन्त्रिमण्डल

टिप्पणी

स्रोत

यो पनि हेर्नुहोला

Tags:

नेपालका प्रधानमन्त्रीहरूको सूची नेपाल एकीकरण पश्चात् वि.सं १८२४ देखि १८५९ सम्मका प्रधानमन्त्री सरहका व्यक्तित्वहरूनेपालका प्रधानमन्त्रीहरूको सूची नेपाल अधिराज्यका प्रधानमन्त्रीहरूको सूची (बिसं १८५९ - २०६५)नेपालका प्रधानमन्त्रीहरूको सूची सङ्घीय लोकतान्त्रिक गणतन्त्र कालका प्रधानमन्त्रीहरू (वि.सं. २०६५ पछि)नेपालका प्रधानमन्त्रीहरूको सूची टिप्पणीनेपालका प्रधानमन्त्रीहरूको सूची स्रोतनेपालका प्रधानमन्त्रीहरूको सूची यो पनि हेर्नुहोलानेपालका प्रधानमन्त्रीहरूको सूचीगोरखा राज्यदामोदर पाँडेनेपाल अधिराज्यप्रधानमन्त्रीभीमसेन थापामूलकाजी

🔥 Trending searches on Wiki नेपाली:

नेपालको अर्थतन्त्रमहोत्तरी जिल्लासुपादेउराली मन्दिरजङ्गबहादुर राणाधर्ममधेसतिर (कथा)लाङटाङ लिरुङदक्षिण कोरियाभारतका राज्य तथा केन्द्र शासित प्रदेशहरूफूल२०१९-२० कोरोना भाइरस प्रकोपनिर्वाचन प्रणालीदेशान्तरसिस्नोनेपालका संवैधानिक निकायहरूढुङ्गे युगधर्म निरपेक्षताबालकृष्ण समसुशासननेपालका सहिदहरूहस्तमैथुनअलङ्कार (साहित्य)बागेश्वरी मन्दिर, नेपालगन्जनिम्न माध्यमिक विद्यालयअधिकारआसिफ शेखप्रतिनिधि सभा (नेपाल)इलाम १ (निर्वाचन क्षेत्र)सीतानेपालको झन्डामहेन्द्र सिंह धोनीयःमरि पुन्हिनेपाली साहित्यको इतिहासनेपाल रेडक्रस सोसाइटीअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालचट्याङनेपाल राष्ट्र बैङ्कऊर्जातनहुँ राज्यलोकगीतनेपालका राजाहरूको सूचीभाषाकृषिकृषि प्रसारतराईगरिबीसुसाङ्ख्यसंस्कृतपब्लिक कम्पनीहिन्दु धर्मसुगौली सन्धिकौडा नृत्यनेपाल सशस्त्र प्रहरी बलअर्थबाथकालिका मन्दिर, बागलुङजनसाङ्ख्यिकीय लाभांशकर्मचारी सञ्चय कोषनेपालमा हिन्दु धर्मनेपालको पत्रकारिताको इतिहासमुद्दती खातानेपालमा महिला अधिकारकुसुम (फल)त्रिभुवन विश्वविद्यालयनेपालमा बोलिने भाषाहरूभूपरिवेष्ठित राष्ट्रप्रदेश सभा (नेपाल)नेपाल प्रहरीरावलसहिद स्मारक ए-डिभिजन लिगआर्थिक विकासविश्वेश्वरप्रसाद कोइरालारङ्गनाथ पौडेलअर्थ मन्त्रालय (नेपाल)प्रशान्त महासागरपञ्चामृतशिरुवा पर्व🡆 More