अरुणा लामा

अरूणा लामा नेपाली गायन क्षेत्रको एक सुप्रसिद्ध गायिका थिइन् । सुमधुर स्वरकी धनी अरूणा स्वर किन्नरीका रूपमा परिचित थिइन् । अरूणा लामा सेप्टेम्बर ९, १९४५मा दार्जीलिङको घूम पहाडमा जन्मेकी थिइन्। उनका बाबु सूर्यबहादुर लामा र आमा सानमाया लामा थिए। लामाको पहिलो गीत ए कान्छा मलाई सुनको तारा खसाईदेउ न थियो भने किन यौवन उदास उदास छ मेरो भन्ने गीतबाट उनको गीति यात्रा अघि बढेको थियो। भारतको पश्चिम बङ्गाल दार्जीलिङमा सरकारी नोकरी गर्ने लामाले नेपालका प्राय: प्रमुख ठाँउहरू भ्रमण गर्नु भएको थियो। वेदना, पीडा, र व्यथाका गीतहरूको साम्राज्ञी लामा को पहिलो गीत सन् १९५६ देखि रेडियोमा बज्न शुरु गरेको थियो।

अरुणा लामा
चित्र:Aruna Lama.jpg
अरूणा लामा
व्यक्तिगत विवरण
जन्म(१९४५-०९-०९)सेप्टेम्बर ९, १९४५
घूम पहाड, दार्जीलिङ, भारत
मृत्युफेब्रुअरी ४, १९९८(१९९८-०२-०४)
काठमाडौँ, नेपाल
पेशानोकरी
सक्रिय वर्षसन् १९५२ देखि १९९८ सम्म

वाल्यकाल

‌‌‌‌‍‍

शिक्षा

उनले दार्जीलिङको सरकारी कलेजबाट बी ए परीक्षा उर्तीण गरेकी थिइन् ।

केही लोकप्रिय गीतहरू

  • ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न (पहिलो गीत)
  • फूललाई सोधेँ
  • पोहोर साल खुशी फाट्यो जतन गरी मनले टालेँ त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले टालेँ
  • नेपाली गौरव गर्छौं आफ्नै पनमा
  • मनमा तिम्रो
  • हाँगा हाँगा पातबाट
  • उदास मेरो जीवन कथा
  • एक्लै बस्दा सधैं मलाई
  • सबैले भन्थे
  • हेर न हेर कान्छा
  • उडी जाऊँ भनें म पंछी होइन
  • हिमालसरी म अग्लिरहेछु
  • तिम्रो हाम्रो जिन्दगानी घाम छाँया पोखे जस्तो झरिएका पातहरूमा शीतकोे थोपा फुटे जस्तो
  • भेटिनु छुटिनु त के हो र संसारको रित हो

नसम्झ तिमी मेरो यो बिदाईको गीत हो

  • यहाँ फूल नखिलेछ
  • मलाई आँखैमा राखने

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अरुणा लामा वाल्यकालअरुणा लामा शिक्षाअरुणा लामा केही लोकप्रिय गीतहरूअरुणा लामा सन्दर्भ सामग्रीहरूअरुणा लामा बाह्य कडीहरूअरुणा लामा

🔥 Trending searches on Wiki नेपाली:

गौरा पर्वढुङ्गे युगनेपाल प्रजा परिषद्बजारशास्त्रनेपाल बैंकनेपालको लोकतन्त्र दिवसहिमाली प्रदेशललितपुर महानगरपालिकापरिवर्तनीय लागतआयुर्वेदनेपालको इतिहासइतिहासजयपृथ्वीबहादुर सिंहचेकलैङ्गिक पहिचानकर्णाली प्रदेशजापानरुपन्देही जिल्लाकविताथापाकाठमाडौँभिरिङ्गीनिबन्धइलाम नगरपालिकानीति शाहअफ्रिकाप्राथमिक उपचारमेटाकोशी प्रदेश क्रिकेट टोलीशहिदगेटकार्कीछिमेकी (कथा)कालिका मन्दिर, बागलुङभुल्ने पो हो की ?नेपालको प्रधानन्यायाधीशअर्ध-परिवर्तनीय लागतलुभुकृष्ण जन्माष्टमीसुशासननेपालका विकास क्षेत्रहरूसंयुक्त राष्ट्रसङ्घका महासचिवअन्तिम संस्कारमानव विकास अर्थशास्त्रअल्पविकसित देशत्रिभुवन विश्वविद्यालयकोत पर्वजाजरकोट जिल्लाडाँफेचन्द्र शमशेर जङ्गबहादुर राणाभारतीय संविधानको आठौँ अनुसूचीतियानजिनअग्नीप्रसाद सापकोटादेवनागरी सङ्ख्या पद्धतिभ्याम्पायरपुष्पकमल दाहालपर्यटनहस्तमैथुनएकोद्दिष्ट श्राद्धगिरिजा प्रसाद कोइराला क्रिक्रेट रंगशालाजनसाङ्ख्यिकीय लाभांशधनुषा जिल्लाछिन्नमस्ता भगवतीवर्ण विन्याससुगौली सन्धिनेपाल राष्ट्र बैङ्कमुख्यमन्त्री (नेपाल)नेपालको एकीकरणचार धामयोगी नरहरिनाथव्यवसायवर्णराष्ट्रिय गौरवका आयोजनाभक्तपुर दरबार क्षेत्रवीरेन्द्रनगर नगरपालिकाआर्थिक कूटनीति🡆 More