बजारशास्त्र

बजारशास्त्र (marketing) अथवा बजारीकरण बजारमा वस्तु तथा सेवा उत्पादन गर्नु भन्दा अगाडि देखि वस्तु तथा बजारशास्त्रमा कुनै पनि सङ्गठनले आफ्नो वस्तु वा सेवा उत्पादन गर्नु भन्दा पहिले ग्राहकको आवश्यकता पहिचान गर्ने, नयाँ बस्तुको खोजी गर्ने, बस्तु बिक्रीमा नविनता ल्याउने, गुणस्तर तथा वस्तु उपयोगितामा बृद्धि गर्ने, वस्तुको ढाँचा र प्याकेजिङ चयन गर्नु, वस्तुको मुल्य तोक्ने, नमुना वस्तु बजारमा प्रस्तुत गर्ने, वस्तुमा अफर भए सोको व्यबस्था मिलाउने, वस्तु वा सेवा पछि ग्राहकलाई सेवा उपलब्ध गराउने सेवाको तयारी मिलाउने आदि कार्य गरिन्छ। आजको युग बजारीकरणको युग हो। वस्तु वा सेवा उत्पादनमात्र गर्दैमा सङ्गठन सफल हुन सक्दैनन्।

इतिहास

अवधारणाहरू

  • उत्पादन धारणा (Production Concept)
  • वस्तु धारणा(product concept)
  • विक्रय धारणा (Selling Concept)
  • बजारीकरण धारणा वा बजारशास्त्र अवधारणा
  • उपभोक्ता धारणा
  • सामाजिक वजारीकरण धारणा
  • होलिस्टिक धारणा वा समग्र अवधारणा

बजारशास्त्र समिश्रण

बजार सम्मिश्रण अर्थात् Marketing Mix '4P' मा निम्न कुराहरू पर्दछन्।

  • उत्पादन (production)
  • मूल्य (price)
  • स्थान वा बितरण (place)
  • प्रवर्द्धन (promotion)


यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू


बाह्य कडीहरू

Tags:

बजारशास्त्र इतिहासबजारशास्त्र अवधारणाहरूबजारशास्त्र समिश्रणबजारशास्त्र यो पनि हेर्नुहोस्बजारशास्त्र सन्दर्भ सामग्रीहरूबजारशास्त्र बाह्य कडीहरूबजारशास्त्र

🔥 Trending searches on Wiki नेपाली:

नेपालका जिल्लाहरूहरिवंश आचार्यन्यायआसियाननेपालमा महिलाको अवस्थानेपालको निसानछापहलेसी महादेवकलियुगबसाइँ सराईउखान-टुक्कासम्पादनतथ्याङ्कअन्नपूर्ण हिमालअक्षांशभीमनिधि तिवारीबैङ्ककृष्णतेह्रथुम जिल्लानेपालको एकीकरणमूल्य अभिवृद्धि करचिठीराणा वंशनेपालको राष्ट्रपतिनेपाली भाषापुष्पकमल दाहालनेपाली चलचित्रहरूको सूचीआगन्तुक च‍राललितपुर जिल्लानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सेतो गुम्बाज्योतिषमङ्गोलविश्वव्यापीकरणभक्तपुर नगरपालिकासंविधान सभा निर्वाचन, २०६४नेपालको लोकतन्त्र दिवसअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालरामायणलैङ्गिक समानतागणेशगणतन्त्रनेपाल लेखामान बोर्डझलकमान गन्धर्वबीमा२०२२ फिफा विश्वकपकीर्तिपुर नगरपालिकासंस्कृतिरवि लामिछानेविष्णुप्रजातन्त्र दिवसमुक्तिनाथबलभद्र कुँवरनेपालका गाउँपालिकाहरूलुम्बिनी प्रदेशकुलदेवताशेरबहादुर देउवाछिन्नमस्ता भगवतीरुपन्देही जिल्लानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाली शब्दकोशबूढानीलकण्ठ मन्दिरआविष्कारकहरूको सूचीलोक सेवा आयोग (नेपाल)रस (काव्य शास्त्र)रामचन्द्र पौडेलरणबहादुर शाहमष्टो देवताकर्णाली नदीअन्तर्राष्ट्रिय श्रमिक दिवसनेपाली राष्ट्रिय क्रिकेट टोलीवीरेन्द्र वीरविक्रम शाहदराजपशुपतिनाथ मन्दिरदुधनेपालको संस्कृतिनवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लारगत🡆 More