परमादेश: सर्वोच्च अदालतले दिने आदेश

परमादेश भन्नाले सार्वजनिक कार्य सम्पादन गर्ने तल्लो प्रशासनिक निकाय वा अदालत वा पदाधिकारीका नाममा माथिल्लो अदालतले कुनै काम गर्नु भनेर दिइएको आदेश भन्ने बुझिन्छ । परमादेशलाई ढाँचा:ल्याटिन भाषामा ढाँचा:Mandamus भनिन्छ, यसको शाब्दिक अर्थ हामी आदेश दिन्छौं भन्ने हुन्छ ।

परमादेशको कार्यक्षेत्र जतिसुकै फराकिलो भएपनि यसको उद्देश्य कुनै खास काम गर्नका लागि आदेश दिने भएकोले त्यही आदेशको परिधीसम्म मात्र सिमित हुन्छ। वास्तवमा क्षेत्राधिकार नभइ वा भएको अधिकारभन्दा बढी अधिकार प्रयोग गरी काम गरेको अवस्थामा परमादेश जारी हुन्छ। परमादेशले भइसकेको निर्णय खारेज गर्दैन साथै यो तल्लो अदालत वा निकायका विरूद्धको पुनरावेदन पनि होइन।

यो पनि हेर्नुहोस्


परमादेश:-कुनै कानून द्वारा सिर्जित सार्वजनिक ओहदामा रहेको पदाधिकारीले आफूले पालना गर्नु पर्ने कर्तव्यको पालना नगर्दा कसैको हक अधिकार कुण्ठित हुन गएको अवस्थामा त्यस्तो हक अधिकारको प्रचलन गराउनका लागि त्यस्तो सार्वजनिक पदाधिकारीका नाममा उसको कर्तव्यको पालना गराउन अदालतबाट जारी गरिने आदेश हो।

Tags:

न्यायालय

🔥 Trending searches on Wiki नेपाली:

डढेलोकोइली (प्रजाति)विज्ञानमानव संसाधन व्यवस्थापनब्रेजर्सअर्घाखाँची जिल्लाक्षेत्रप्रताप अधिकारीयौन तथा प्रजनन स्वास्थ्य अधिकारजलवायु परिवर्तनसगरमाथानिर्वाचन प्रणालीमादी गाउँपालिकागोत्रबीमाहस्तमैथुनगणतन्त्र दिवस (नेपाल)दाङ जिल्लाप्युठान जिल्लासुदूरपश्चिम प्रदेशघले गाउँठकुरीनिर्वाचनजोस बट्लरमहावीर पुननेपाल कम्युनिस्ट पार्टी (विप्लव)बागमती प्रदेशव्यवस्थापनसत्यनारायण व्रत कथाकिराँत जातिउखान-टुक्काआन्ध्र महासागरजारी (चलचित्र)बाल विवाहलमजुङ जिल्लासुर्खेत जिल्लासार्वजनिक प्रशासनसमाजवादकेकी अधिकारीखस जातिनेपाल वित्तीय प्रतिवेदन मानहरूउद्योगमदन भण्डारीअमेरिकी क्रान्तिकारी युद्धराणा - काङ्ग्रेस मन्त्रिमण्डलदोलखा जिल्लाकालिञ्चोक भगवतीघरेलु हिंसामहानगरपालिकातेह्रथुम जिल्लानेपालमा हिन्दु धर्मनेपालको संविधान २०७२ मा बालबालिकाको हकजिल्ला समन्वय समितिसाम्यवादकञ्चनपुर जिल्लासार्वजनिक सेवा प्रवाहमगर जातिकाठमाडौँको इतिहाससदर चिडियाखाना, नेपालमष्टो देवतापरीक्षामारुनी नाचघोडाघोडी तालपर्यटनअमेरिकाका राष्ट्रपतिह‍रूको सूचीनेल्सन मन्डेलामहाकाव्यसुपादेउराली मन्दिरनेपाल अधिराज्यको संविधान २०४७सिस्नोरसायन शास्त्रपरालको आगो (कथा)पाल्पा जिल्लागौरवमय क्रान्तिताप्लेजुङ जिल्लानारायण प्रसाद पोखरेलरानी पोखरी🡆 More