सदर चिडियाखाना, नेपाल

सदर चिडियाखाना नेपालको एक मात्र चिडियाखाना हो । यो ललितपुर जिल्लाको जाउलाखेलमा अवस्थित छ । सदर चिडियाखानाको सञ्चालन तथा व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्दै आइरहेको छ ।

सदर चिडियाखाना
स्थापना मितिवि. सं. १९८९
स्थानजावलाखेल, नेपाल
निर्देशांक२७°४०′२३″N ८५°१८′३९″E / २७.६७३१८४९°N ८५.३१०९३३४°E / 27.6731849; 85.3109334 ८५°१८′३९″E / २७.६७३१८४९°N ८५.३१०९३३४°E / 27.6731849; 85.3109334
जनावर संख्या७०८
प्रजाति संख्या१०८
बार्षिक पर्यटक१,०००,०००
वेबसाइटwww.centralzoo.info

इतिहास

सदर चिडियाखानाको स्थापना वि.सं. १९८९ मा तत्कालिन प्रधानमन्त्री जुद्ध शमसेरले निजि चिडियाखानाको रूपमा स्थापना गराएका थिए । यो १९५० मा नेपाल सरकारले आफ्नो स्वामित्वमा लिएको थियो तर १९५६ मा मात्र यो सर्वसाधारणको लागि खुल्ला गरिएको थियो ।

जनावर तथा पंक्षीहरू

  • २०६७ मा संकलित तथ्यांक अनुसार ।
वर्ग प्रजाति संख्या
स्तनधारी प्राणीहरू ३४ १९६
सरीसृपहरू २१
माछाहरू १४ २३२
चराहरू ५१ २५९
कुल संख्या १०८ ७०८

चित्र दीर्घा

सन्दर्भ सूची

2. वृहत ज्ञानकोष, ज्ञानेश्वर भट्टराई

Tags:

सदर चिडियाखाना, नेपाल इतिहाससदर चिडियाखाना, नेपाल जनावर तथा पंक्षीहरूसदर चिडियाखाना, नेपाल चित्र दीर्घासदर चिडियाखाना, नेपाल सन्दर्भ सूचीसदर चिडियाखाना, नेपालजाउलाखेलराष्ट्रिय प्रकृति संरक्षण कोषललितपुर जिल्ला

🔥 Trending searches on Wiki नेपाली:

नेपालका राष्ट्रिय विभूतिहरूअर्घाखाँची जिल्लावराहक्षेत्रविवाह संस्कारपृथ्वीबौद्धिक सम्पत्तिहनुमान ढोकाअष्ट चिरञ्जीवीबुटवल उपमहानगरपालिकानागरिकप्रदेश सभा (नेपाल)कुमाल जातिन्यायिक समितिकावासोती नगरपालिकासार्वभौमसत्तापारिस्थितिक प्रणालीसंविधानलेखा प्रणालीखड्गप्रसाद ओलीनेपाल प्रजा परिषद्विकिमिडिया कमन्सऋतुमनोविज्ञानसदर चिडियाखाना, नेपालसिन्धुपाल्चोक जिल्लाश्रीमान् गम्भीरनेपालको पञ्चवर्षीय योजनावडा कार्यालय (नेपाल)दिगो विकासइन्डियन प्रिमियर लिगनेवार जातिसन्दीप लामिछानेकेकी अधिकारीब्वाँसोपशुपतिनाथ मन्दिरलोक सेवा आयोग (नेपाल)तिहारनबिल बैंकनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपालको पहिलो संविधान सभागोत्रसार्क शिखर सम्मेलनको सूचीप्रदेश प्रमुख (नेपाल)रारातालमुलुकी ऐनआन्तरिक लेखापरीक्षणनिर्वाचन प्रणालीदैवज्ञराज न्यौपानेश्रीमद्भागवत् पुराणकतारगौरीशङ्कर हिमालनेपालमा बोलिने भाषाहरूदेशकालिञ्चोक भगवतीसुनसरी जिल्लासहिदसत्यमोहन जोशीपासाङ ल्हामु शेर्पापशुपति प्रसादधरान उपमहानगरपालिकाव्यवस्थापिकानीति शाहगणतन्त्र दिवस (नेपाल)जनसाङ्ख्यिकीय लाभांशमष्टो देवतानेपालको सैन्य दर्जासूचनानगर सभागुरुप्रसाद मैनालीआगन्तुक शब्दव्रतबन्धनेपाली कांग्रेसमहिनावारीबर्बर🡆 More