दिगो विकास

दिगो विकास विनास विनाको विकास नै दिगो विकास हो । वर्तमानको आवश्यकता सम्झौता नगरिकन भावी पुस्ताको आवश्यकता पुर्ति गर्दै जानु दिगो विकास हो ।

महत्त्व

वातावरण संरक्षणका लागि दिगो विकास महत्त्वपुर्ण मानिन्छ । दिगो विकासको ध्येय पृथ्वीका स्रोत साधन नास नगरी आर्थिक र सामाजिक विकास गर्नु हो । दिगो विकास सम्पुर्ण जिवित मानिसहरूको कल्याणमा केन्द्रित हुन्छ । विकास निर्माणमा वातावरण प्रतिकुल कार्य गरिए विकासबाट आशा गरिएका लक्ष्यसम्म पुग्न कठिन हुन्छ । त्यसैले दिगो विकासको महत्त्व निम्नानुसार छ:

  • स्रोत र साधनको उचित प्रयोग हुने भएकाले वातावरण संरक्षण र संवर्धनमा सहयोग पुग्छ ।
  • प्राकृतिक स्रोत र पशुपन्छी सम्बन्धमा हाम्रो दृष्टिकोणमा परिवर्तन आउने हुनाले यसले मानिसको दृष्टिकोण मा परिवर्तन ल्याइ दायित्वबोध गराउँछ ।
  • १)     मानव र प्रकृतिबीचको सम्बन्ध फलदायी, सकारात्मक र सहयोगी बनाउँदै विकास गर्न । २)     वर्तमानको आवश्यकता र चाहना परिपूर्तिका लागि भविष्यसँग सम्झौता नगर्न । ३)     प्राकृतिक स्रोत–साधनको सन्तुलित र बुद्धिमतापूर्ण प्रयोग गर्न । ४)     विकासका नीतिगत र कार्यगत निरन्तरता कायम राख्न । ५)     मानव स्रोतको विकास गर्न । ६­)     संस्थागत क्षमताको विकास गर्न । ७)     स्रोत–साधनको उपयोगमा नैतिकता र विवेकशीलता कायम राख्न । ८)     पृथ्वीले वहन गर्न सक्ने क्षमतालाई खलल नपर्ने गरी विकास गर्न ।

सिद्धान्त

  • पारिस्थितिक पद्धति संरक्षण
  • जनसहभागिता
  • सम्पदा संरक्षण
  • जनसङ्ख्या व्यवस्थापन र वातावरण संरक्षण
  • समाजको दिगो बिकाश
  • पृथ्वीको बहन क्षमता भित्र रहने
  • मानवीय श्रोतको बिकाश
  • आर्थिक, सामाजिक, साँस्कृतिक विकासको र वातावरणको अन्तरसम्बन्ध
  • प्राकृतिक स्रोत साधनको मितव्ययी प्रयोग र संरक्षण

Tags:

🔥 Trending searches on Wiki नेपाली:

चतराधामनेपालका मल्ल राजाहरूको सूचीसार्वजनिक प्रशासनयोनीमार्गसिस्नोनेपाली भाषाअन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नेपालनेपालका औद्योगिक क्षेत्रहरूको सुचीमदन भण्डारी राजमार्गबालसाहित्यसिन्धु घाटीको सभ्यतासयौँ थुङ्गा फूलका हामीआम निर्वाचन २०१५बागमती प्रदेशठकुरीनेपालका सहिदहरू१८औँ सार्क शिखर सम्मेलननेपालको संविधान २०७२अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालसगरमाथादाइजोनेपाल सशस्त्र प्रहरी बलबागेश्वरी मन्दिर, नेपालगन्जव्यवस्थापन लेखाविधियौनपरराष्ट्र मन्त्रालय (नेपाल)आउँदादुरालुम्बिनीसहकारीदिनेश अधिकारीसङ्गठनकिराँत कालथारू जातिबाघअपाङ्गतासात सालको क्रान्तिक्षेत्रीनेपालको संस्कृतिराष्ट्रिय मानव अधिकार आयोग (नेपाल)हनुमानचेकविश्व वातावरण दिवसदैलेख जिल्लायार्चागुम्बाभृकुटीहात्तीपाइले रोगचौबिसी राज्यहरूव्यवस्थापनगोत्रविवाहनेपाल ए क्रिकेट टिमनेपालका उपत्यकाहरूजिमेलनेपालको अर्थतन्त्रयुरोपेली सङ्घराई जातिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)महाभारतजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीमानसिक रोगमुनामदन (चलचित्र)लियोनेल मेसीराजपत्रनेपालीवेदकालीगण्डकी नदीचीनताजमहलआर्थिक विकासरामेछाप जिल्लाबिरालोपासाङ ल्हामु शेर्पादक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रअर्थ मन्त्रालय (नेपाल)उत्प्रेरणास्तन सम्भोग🡆 More