नेपालको सैन्य दर्जा: ऊपरथी

नेपाली सेनाको सैन्य दर्जा संकृत शब्दबाट लिइएका छन् ।

दर्जा

समकक्षी OF-10 OF-9 OF-8 OF-7 OF-6 OF-5 OF-4 OF-3 OF-2 OF-1 OF(D) and student officer
नाटो कोड
नेपाल नेपालको सैन्य दर्जा: दर्जा[१], इतिहास, सन्दर्भ सामग्रीहरू नेपालको सैन्य दर्जा: दर्जा[१], इतिहास, सन्दर्भ सामग्रीहरू नेपालको सैन्य दर्जा: दर्जा[१], इतिहास, सन्दर्भ सामग्रीहरू नेपालको सैन्य दर्जा: दर्जा[१], इतिहास, सन्दर्भ सामग्रीहरू नेपालको सैन्य दर्जा: दर्जा[१], इतिहास, सन्दर्भ सामग्रीहरू नेपालको सैन्य दर्जा: दर्जा[१], इतिहास, सन्दर्भ सामग्रीहरू नेपालको सैन्य दर्जा: दर्जा[१], इतिहास, सन्दर्भ सामग्रीहरू नेपालको सैन्य दर्जा: दर्जा[१], इतिहास, सन्दर्भ सामग्रीहरू नेपालको सैन्य दर्जा: दर्जा[१], इतिहास, सन्दर्भ सामग्रीहरू नेपालको सैन्य दर्जा: दर्जा[१], इतिहास, सन्दर्भ सामग्रीहरू '''No insignia'''
General of the Army en:Lieutenant General Major General en:Brigadier General Colonel en:Lieutenant Colonel en:Major en:Captain en:Lieutenant en:Second Lieutenant en:Officer cadet
जनरल लेफ्टिनेन्ट जनरल मेजर जनरल ब्रिगेडियर कर्णेल मेजर लेफ्टिनेन्ट
महारथी (प्रधानसेनापती) रथी उपरथी सहायक रथी महासेनानी प्रमुख सेनानी सेनानी सहसेनानी उपसेनानी सहायक सेनानी अधिकृत क्याडेट

इतिहास

पृथ्वीनारायण शाहको समयमा काजी, सरदार, कपरदार, जस्ता थिए । भीमसेन थापाको समयमा सेनाको पश्चिमीकरण गरियो, जर्नल, कर्नल, कप्तान जस्ता पदहरू सिर्जना गरिए । यद्यपि, काजी, बडा काजी, सरदार जस्ता पदहरू अनि यथावत् थिए ।

राणाकाल

राणाकालमा नेपाली सेनामा प्रचलनमा रहेका सैनिकपदहरु:

  1. श्री ३ महाराज प्रधानमन्त्री तथा सर्वोच्च प्रधानसेनापति  
  2. कम्याण्डर–इन–चीफ,  
  3. जङ्गीलाठ,  
  4. जनरल,  
  5. मेजर जनरल,  
  6. कम्याण्डर कर्णेल,  
  7. चीफ कर्णेल
  8. लेफ्टिनेण्ट कर्णेल
  9. मेजर क्याप्टेन
  10. क्याप्टेन
  11. मेजर एडजुटेन्ट
  12. लप्टन
  13. खरिदार
  14. सुबेदार इन्साइन
  15. जमादार
  16. कोते
  17. लैन जमादार सरजङ्ग
  18. हवल्दार
  19. अमलदार
  20. वहिदार
  21. सिपाही
  22. पिपा जमदार
  23. पिपा
  24. खलासी जमदार
  25. खलासी
  26. बन्दर नायक
  27. पिपा खलासी हवल्दार

प्रजातन्त्र पश्चात

राजा त्रिभुवनको समयमा सेनाको आधुनुकिकरणको लागि भारतबाट टिम पनि आएको थियो ।  बि.सं.२००८ चैत अन्तिममा भारतीय सेनाका मेजर जनरल वाइ एस परान्जपे नेतृत्वमा २० जना अधिकृत, १७ जना जुनियर कमिसन अफिसर र १२० जना अन्यदर्जा समेत १५७ जना नेपाली सेनालाइ आधुनिकीकरण र समयानुकुल तालिम, सेनाको पुनर्गठन, पुनःसंरचनाको लागि नेपाल आए । सो टोलीले नेपाली सेनाको तालिम, संगठन, नीति र व्यवस्थामा सुझाव, सल्लाह दियो । सो टोलीको सल्लाहमा नेपाली सेनाका सैनिक पदसमेत परिमार्जन गरियो । बि.सं.२०१० माघसम्ममा नेपाली सेनामा कम्याण्डर–इन–चीफ, कम्याण्डिङ्ग जनरल, लेफ्टिनेण्ट जनरल, मेजर जनरल जस्ता सैनिक पद सृजना गरियो ।

बि.सं.२०२० पछि प्रधानसेनापति निरशमशेरको पालामा नेपाली सेना र नेपाल प्रहरीका दर्जामा संस्कृतीकरण घुसाइएको थियो । यसमा हिन्दु पुरातनवादी पक्ष हाबी भएको मानिन्थ्यो । त्यतिबेलै प्रशासनका साथै सुरक्षा अंगमा सबै चीजको नाम फेर्ने प्रचलन पनि सुरु भएको हो । नेपाल प्रहरीको उच्च दर्जालाई आईजीपी भन्ने गरिन्थ्यो तर प्रहरी महानिरीक्षकबाट बोलाउन थालियो । नेपाली सेनामा पनि राजालाई सुपि्रम कमान्डर इनचिफको सट्टा परमाधिपति भनेर संस्कृतीकरण गरियो । चारतारे मुख्य जनरल कमान्डर इन-चिफलाई प्रधानसेनापति, तीनतारे जनरललाई लेफ्टिनेन्ट जनरलको सट्टा रथी, मेजर जनरललाई उपरथी, बि्रगेडियर जनरलको सट्टा सहायक रथी भनेर संस्कृतीकरणको सम्बोधन थालियो ।

सन्दर्भ सामग्रीहरू

Tags:

नेपालको सैन्य दर्जा दर्जा[१]नेपालको सैन्य दर्जा इतिहासनेपालको सैन्य दर्जा सन्दर्भ सामग्रीहरूनेपालको सैन्य दर्जा

🔥 Trending searches on Wiki नेपाली:

टिमुरकार्यालयझोला (चलचित्र)यौनिक अल्पसङ्ख्यकगाईजात्राबौद्धनाथकाभ्रेपलान्चोक जिल्लाभगांकुरहस्तमैथुननेपालीस्थानीय तहपहिलो विश्वयुद्धभीमदत्त पन्तमहिनायोगमाया न्यौपानेनेपालमा खेलकुदस्थिर लागतपशुपतिनाथ मन्दिरएकोद्दिष्ट श्राद्धनेपाल अङ्ग्रेज युद्धकान्तिपुर दैनिकनेपालमा मौलिक हक र कर्तव्यमगर जातिपारिजात (साहित्यकार)कवितामदन पुरस्कारताप्लेजुङ जिल्लाविद्यादेवी भण्डारीदादुराजैविक विविधताबीमाधर्मभक्त माथेमानेपालका उपत्यकाहरूतत्समनेपालका नगरपालिकाहरूमिकी माउसबिनायोब्याडमिन्टनयोगनेपालको मन्त्रिपरिषद्पूर्वाञ्चल विश्वविद्यालयप्रभुराम शर्माप्रेमआमा (वि.सं. २०२१ चलचित्र)राष्ट्रिय वाणिज्य बैंकफेसबुकसुशील कोइरालानगर कार्यपालिकानेपालका राजाकुम्भ मेलाऋतुनेपालका हिमालहरूको सूचीउत्प्रेरणाकर्जानेपालको शिक्षा मन्त्रीहरूकैलाली जिल्लालोक सभासहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रजापानक्रोकस सिटी हलमा आक्रमणगढीमाईखैरहनी नगरपालिकाटिकटकचूडामणि रेग्मीपरराष्ट्र मन्त्रालय (नेपाल)लियोनेल मेसीजाजरकोट जिल्लापुष्पकमल दाहालरसायन शास्त्रनेपालका राजाहरूको सूचीपूर्वी रुकुम जिल्लाराष्ट्रिय परीक्षा बोर्ड🡆 More