उपसेनानी

उपसेनानी (ब्रिटिस: /lɛfˈtɛnənt/ lef-TEN-ənt or अमेरिकी: /luːˈtɛnənt/ loo-TEN-ənt 'लेफ्टिनेन्ट') वा आम बोलिचालीमा लप्टन सशस्त्र बल, वारुणयन्त्र शाखा, प्रहरी र कयौं देशको सङ्घ र सङ्गठनको सबैभन्दा दोस्रो कनिष्ठ वा सबैभन्दा कनिष्ठ दर्जा हो।

लेफ्टिनेन्टको अर्थ विभिन्न सेनामा फरक फरक हुन्छ, तर प्रायजसो यसलाई वरिष्ठ (प्रथम लेफ्टिनेन्ट) र जुनियर (सेकेन्ड लेफ्टिनेन्ट र केही अवस्थामा तेस्रो लेफ्टिनेन्ट) पद क्रममा समेत विभाजित गरिएको हुन्छ। नौसेनामा यो प्राय क्याप्टेनको पद क्रमको बराबर हुन्छ। यो पदको उपयोग अग्निनियन्त्रक सेवा, आपातकालीन चिकित्सा सेवा, सुरक्षा सेवा र प्रहरी बलमा गर्ने गरिएको छ।

नेपाली सेना

उपसेनानी 
नेपाली सेनाको उपसेनानी पदको दर्जा चिह्न

नेपाली सेनामा उपसेनानी अधिकृत सरहको अधिकारी हुन्छन्।

सन्दर्भ सामग्रीहरू

Tags:

प्रहरीमद्दत:IPA/Englishमद्दत:Pronunciation respelling keyसेना

🔥 Trending searches on Wiki नेपाली:

बाइसे राज्यहरूमारी अँतवानेतलक्ष्मीप्रसाद देवकोटापहाडी प्रदेश (नेपाल)जङ्गलप्रतिनिधि सभा निर्वाचन, २०७४भानुभक्त आचार्यइजरायल–हमास युद्ध, सन् २०२३भूमध्यरेखाजुकाबौद्धनाथभक्तपुर जिल्लानेपालका स्थानीय तहहरूकुमाख गाउँपालिकारामेछाप जिल्लानेपालका जिल्लाहरूबागमती नदीमहावीर पुननेपालका संवैधानिक निकायहरूअरनिकोगाउँखाने कथाछाउपडीदोधारा चाँदनी पुलअङ्कजनावरनेपाल सम्वत्बंगलामुखी मन्दिरमेटाश्रीमद्भगवद गीतानाटकबेरोजगारीशुक्रग्रहस्वर्णिम वाग्लेगण्डकी प्रदेशदिगो विकासकपिलवस्तु जिल्लामानव अधिकारसार्वभौमसत्तानैतिक दृष्टान्तशेरबहादुर देउवाऐँसेलुमानिसतत्वअवलोकनसङ्गठनमानव विकास अर्थशास्त्रकवितामार्क्सवादवडा कार्यालय (नेपाल)किराँत धर्मप्रविधिसूचनागुराँसजुनागढ जिल्लागुरुप्रसाद मैनालीसंयुक्त राज्य अमेरिकाजैविक विविधताबर्बरफुटबल खेलकाठमाडौँ जिल्लागरिबीलोकतन्त्रनेपालका प्रदेशहरूदासप्रथाविसं २०७२ को महाभूकम्पघोराही उपमहानगरपालिकानीति शाहचिठीगर्भपतनहुलाक सेवा विभाग, नेपालसमाजशास्त्रराजेश हमालक्षेत्रीनेपालका बैङ्कहरूको सूचीकिम्बुरेबिजलियोनेल मेसीजिल्ला मालपोत कार्यालय🡆 More